August 9, 2025 | शनिबार, साउन २५, २०८२

सुदुर पश्चिम बिशेष

बाजुरामा जीप दुर्घटना हुँदा एकजनाकाे मृत्यु

बाजुरामा जीप दुर्घटना हुँदा एकजनाकाे मृत्यु

बाजुरा : गौमुल गाउँपालिकाको केन्द्र नजिकै जीप दुर्घटना भएको छ । बिहीबार राति ११ बजे घट्मुनाबाट सियाढुङ्गगा जाने क्रममा मालिबनमा जीप दुर्घटनामा परेको हो । जीप दुर्घटनामा चालक खप्तड छेडेदह गाउँपालिका–६ मैतोला स्थायी घर भएका देवेन्द्र नाथको मृत्यु भएको आफन्त राम नाथले बताएका छन्उ ।  जीप एकाएक बुढीगंगा नदीमा खसेको हो । जीप चालक लगायत दुई […]

  • २ years अगाडि
पुलकाे सिल्यान्यास गर्न मन्त्री देउवा भाेलि बाजुरा आउदै

पुलकाे सिल्यान्यास गर्न मन्त्री देउवा भाेलि बाजुरा आउदै

बाजुरा – सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा दुईवटा पुलकाे शिलान्यास गर्न भाेली बाजुरा आउने भएका छन्  । बाजुरा जिल्प्रलाका लागि देशका अति महत्वमानियका दुई ठुला पुलको शिलान्यास गर्न मन्त्री देउवा  बाजुरा आउने  मन्त्रीको सचिवालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशबाट निर्माण भएका भौतिक संरचनाको  निर्माण लागि ठेका भएका आयोजनाको शिलान्यासका लागि मन्त्री देउवा […]

  • २ years अगाडि
हिमाली गाउँपालिका- ६ पाँडी गाउँमा टेलीफोन टावर निर्माण बन्दै

हिमाली गाउँपालिका- ६ पाँडी गाउँमा टेलीफोन टावर निर्माण बन्दै

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडी गाउँमा टेलीफोन टावर निर्माणकार्य तिव्र रूपमा अगाडी बढाएको छ। विगत ६ वर्ष देखि टेलिफोन बाट बन्चित भएको पाँडी गाउँमा टेलीफोन टावर निर्माणकार्य सुरु गरिएको छ। पाँडीको लेख डाडा भन्ने ठाउमा टावर बनाउन काम सुरुवात गरेका छन। गाउँका करिब १ सय ४५ घर धुरी टेलिफोन टावर निर्माणकार्य […]

  • २ years अगाडि
स्वामिकार्तिकमा पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

स्वामिकार्तिकमा पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

बाजुरा- जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ। गाउँपालिकाको वडा नं तीन जुकोटमा रहेको शम्भु सुनन्दा माद्यामिक विद्यालयमा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको हो । फिल्ड व्यवस्थापन र सरसफाइ लगायतका अन्य सम्पुर्ण तयारी पूरा भए संगै आजबाट प्रतियोगिता सञ्चालन भएको विद्यालयले जनाएको छ । आज एक कार्यक्रमका […]

  • २ years अगाडि
जगन्नाथमा गाउँपालिका स्तरीय  राष्ट्रपति रनिङ  शिल्ड सुरु

जगन्नाथमा गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

सेतिकर्णाली खबर,१२ पुस / बाजुराकाे जगन्नाथ गाउँपालिकामा हिजो बाट चौथो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद” भन्ने मुल नाराका साथ आजबाट गाउँपालिका स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । जगन्नाथ  गाउँपालिका शिक्षा ,युवा ,तथा खेलकुद शाखाको आयोजना र देवलकोट […]

  • २ years अगाडि
धुलाचौरमा बिजुली झिलिमिली हुँदा बजार वासी खुशी

धुलाचौरमा बिजुली झिलिमिली हुँदा बजार वासी खुशी

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौर बजारमा बिजुली झिलिमिली हुँदा बजार बासिन्दा खुशी भएका छ्न। गाउँपालिकाको केन्द्र धुलाचौर भए पश्चात् बजार लाग्न सुरु गरेको हो। अहिले सम्म बजार विस्तार भएको ६/७ वर्ष पुगेको छ। बजारमा खानेपानी, यातायात, संचार क्षेत्रको पहुँचमा भएपनि बिजुली बत्ति बाट बन्चित अवस्थामा थियौं। बजारमा बिजुली नहुदा सोलार बालेर उज्यालो बस्ने गरेको […]

  • २ years अगाडि
एशियन लाईफ ईन्स्याेरेन्स कम्पनी लि.काे एक दिने अभिकर्ता तालिम सम्पन्न

एशियन लाईफ ईन्स्याेरेन्स कम्पनी लि.काे एक दिने अभिकर्ता तालिम सम्पन्न

बाजुरा – बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेकाे एसियन लाईफ ईन्स्याेरेन्स कम्पनी लि.ले आफ्ना अभिकर्ता लाई पुर्नताजगी तालिम दिएकाे छ । जिल्ला भरीका आफ्ना अभिकर्ता हरुलाई थप शसक्त बनाउने उदेश्यका साथ याे तालिम संञ्चालन गरेकाे बाजुरा शाखाका कार्यालय प्रमुख वीर बहादुर थापाले बताएका छन् । जिल्ला भरिकाआफ्ना अभिकर्ता हरु लाई पुनरताजगी गराएर गाउगाउमा पठाउने र उनिहरु […]

  • २ years अगाडि
बाजुरामा एक घर आगलागी हुँदा पुर्ण रूपमा क्षेती

बाजुरामा एक घर आगलागी हुँदा पुर्ण रूपमा क्षेती

बाजुरा- जिल्लाको त्रिवेणी नगरपालिका–५ किम्नीमा विद्युतको तार सट भइ एक घरमा आगलागि हुँदा पूर्ण रुपमा क्षती भएको छ । मंगलबार विहान स्थानीय देउराम बुढाको घरमा विद्युतको तार सट भई आगलागि भएको हो । खाना पकाउने बेला विद्युतको तार एक्कासी सट भएर आगलागि भएको स्थानीय जनक बुढाले बताएका छन् । आगो नियन्त्रणमा लिइसकेको स्थानियले जनक बहादुर बुढाले […]

  • २ years अगाडि
एक एक पाइला नेपाल र बुढीनन्दा नगरपालिकाबीच बिशषेज्ञ स्वास्थ्य उपचार सहकार्य

एक एक पाइला नेपाल र बुढीनन्दा नगरपालिकाबीच बिशषेज्ञ स्वास्थ्य उपचार सहकार्य

बाजुरा : एक एक पाइला नेपाल र बुढीनन्दा नगरपालिका बीच स्वास्थ्य उपचार सेवाका लागि सहकार्य गर्न सम्झौता गरिएको छ । बुढीनन्दा नगरपालिकाका नागरिकलाई निशुल्क बिशषेज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने गरि सहकार्य सहीतको सम्झौता गरिएको छ । वर्षको एक पटक अनिवार्य रुपमा एक एक पाइला नेपालले बुढीनन्दा नगरपालिकामा आएर निशुल्क बिशषेज्ञ स्वास्थ्य शिविर निशुल्क सञ्चालन गर्ने र […]

  • २ years अगाडि
बाजुरामा भूमिहीन तथा अव्यवस्थित बसोबास गरेका लाई निस्सा वितरण

बाजुरामा भूमिहीन तथा अव्यवस्थित बसोबास गरेका लाई निस्सा वितरण

बाजुरा : बाजुरामा भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण कार्य सुरु गरिएको छ । भूमिहीन दलित, भूमिहीन, सुकूम्वासी र अव्यवस्थित बसोबासीको पहिचान र प्रमाणिकरणको आधार मापदण्ड २०८० को अनुसूचि ६ बमोजिम निस्सा वितरण सुरु गरिएको हो । भूमिहीनलाई निस्सा वितरण सूरु गौमुल गाउँपालिकाबाट गरिएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नाप, जाँचका लागि निस्सा प्रक्रिया […]

  • २ years अगाडि

लोकप्रिय