May 1, 2026 | शुक्रबार, बैशाख १८, २०८३

सुदुर पश्चिम बिशेष

सशस्त्र प्रहरी बल बाजुराको नवनिर्मित भवनकाे उद्घाटन

सशस्त्र प्रहरी बल बाजुराको नवनिर्मित भवनकाे उद्घाटन

बाजुरा– सशस्त्र प्रहरी बल नेपाल बाजुरा गुल्मको नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्धारा उद्धघाटन गरिएको हो । सदरमुकाम मार्तडी नजिकै  बडिमालिका नगरपालिका ९ चौराटामा निर्माण गरिएको भवनको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन । गुल्मपति निवास, कार्यालय लगायत गुल्म परिसरमा दुई करोड […]

  • २ years अगाडि
असिनापानीले बालीनाली नष्ट ,स्थानियतहमा भोकमरी हुने निश्चित ।

असिनापानीले बालीनाली नष्ट ,स्थानियतहमा भोकमरी हुने निश्चित ।

शारदा शाही  २६बैसाख बाजुरा / जिल्लाको उतरपुर्वी क्षेत्र बुढीनन्दा नगरपालिकामा गए राती परेको अशिना पानीले बालीनालिमा ठुलो क्षति पुर्याएको छ । हिजो बेलुकी करिब पाँच ,छ बजेतिर आएको अशिना पानीले खेतमा पाकेको गहुँ बालीमा क्षति पुर्याएको हो । करिब तिन चार घण्टा सम्म लगातार परेको अशिना पानीले गहुँबालीमा ठुलो क्षेति पुर्‍याएको नगरका प्रबक्ता तथा वडा […]

  • २ years अगाडि
स्कुलमा खानेपानी समस्या समाधान

स्कुलमा खानेपानी समस्या समाधान

सेतीकर्णाली खबर,बाजुरा- स्कुलमा खानेपानी समस्या समाधान भएको छ। हिमाली गाउँपालिका वडा नम्बर ४ को पैती स्थिति शैलेश्वरी माध्यमिक बिधालयमा बाल मैत्रीपूर्ण धारा निर्माण भएपछि खानेपानी समस्या बाट मुक्त भएका छन। बिधालय विद्यार्थीहरु संख्या बढ्दो अवस्था हुँदा स्कुलमा खानेपानी समस्या भएको हो। आइ.डि.एस. नेपाल आर्थिक सहयोगमा बिधालयमा खानेपानीका लागि बाल मैत्रीपूर्ण धारा निर्माणकार्य सम्पन्न गरिएको बिधालय […]

  • २ years अगाडि
वेच विखनका लागि कृषि हाट वजार र ढुवानिका लागि एम्वुलेन्स सञ्चालन गर्ने स्वामीकार्तिकको तयारी

वेच विखनका लागि कृषि हाट वजार र ढुवानिका लागि एम्वुलेन्स सञ्चालन गर्ने स्वामीकार्तिकको तयारी

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले स्थानिय स्तरमा उत्पादित कृषि वस्तुको बजारीकरणका लागि कृषि हाट वजार सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष भरत बहादुर रोकायाको अध्यक्षतामा सम्पन्न वंैठकले स्थानिय स्तरमा उत्पादित विभिन्न कृषि उपजको वेच विखनका लागि गाउँपालिकामा कृषि हाट वजार सञ्चालन गर्ने निर्णय गरेको हो । हाल सम्म राष्ट्रिय सडक सञ्जाल संग नजोडिएको गाउँपालिकले […]

  • २ years अगाडि
खेलकुद मैदान र बिधालय स्थलगत अनुगमन

खेलकुद मैदान र बिधालय स्थलगत अनुगमन

उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका खेलकुद मैदान र बिधालय स्थलगत अनुगमन गरिएको छ। शैक्षिकसत्र सुरु संगै बिधालय पढाई गुणस्तर लाई प्रभावकारी बनाउन बिधालय अनुगमन गरिएको छ। बिधालयका बालबालिका पढाई कसरी गुणस्तरीय बनाउन सकिने हो त्यसको लागी सुझाव संकलन सहित राय सल्लाह अनुसार अगाडि बढाउनका लागि बिधालय अभिभावक जनप्रतिनिधि र शिक्षक सहित सहभागितामा […]

  • २ years अगाडि
कर्णाली नदिमा एक महिला मृत फेला

कर्णाली नदिमा एक महिला मृत फेला

बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीमा शनिबार दिउँसो एक महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका–२ लामवाडास्थित कर्णाली नदीमा पहिचान नखुलेकी २० वर्षीया महिला मृत फेला परेको बताएको छ । कर्णाली नदीमा मृत फेला परेकी महिलाको पहिचान खुलाउन प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले […]

  • २ years अगाडि
सुत्केरी र गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार 

सुत्केरी र गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार 

बाजुरा- जिल्लाको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट शनिबार एक जना सुत्केरी र एक जना गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएर उपचारमा रहेकी दश दिनकी बुढीनन्दा नगरपालिका–१ की २६ वर्षीया इश्वरी कार्की र  स्वामीकार्तिक खापर गाउँपालिका–२ सुपानीकी ३० वर्षीया अनिता महतरालाई सेनाको हेलिकप्टर मार्फत उद्धार […]

  • २ years अगाडि
बुढिनन्दामा भत्किएको नहरमा टेक्टर फसेर कोल्टी – पिलुचौर आवतजावत बन्द।

बुढिनन्दामा भत्किएको नहरमा टेक्टर फसेर कोल्टी – पिलुचौर आवतजावत बन्द।

उमेश जङ्ग शाही २२बैसाख बाजुरा / बुढिनन्दा नगरपालिका वडा नं १ मटेलामा  भत्किएको नहरमा टेक्टर फसेको छ। एक साता देखि नहर भत्किएर सवारी साधान आवतजावत गर्न कठिनाइ भइरहेको छ भने दैनिक जसो टेक्टरहरु फस्ने गरेको स्थानिय गोमा कार्किले सेतिकर्णाली खबरलाई बताइन। आज बिहान ६ बजे पनि से १ त ९९७४ नम्बरको टेक्टर फसेको सो टेक्टरका चालक […]

  • २ years अगाडि
बुढिनन्दामा भत्किएको नहरमा टेक्टर फसेर कोल्टी – पिलुचौर आवतजावत बन्द।

बुढिनन्दामा भत्किएको नहरमा टेक्टर फसेर कोल्टी – पिलुचौर आवतजावत बन्द।

उमेश जङ्ग शाही २२बैसाख बाजुरा / बुढिनन्दा नगरपालिका वडा नं १ मटेलामा  भत्किएको नहरमा टेक्टर फसेको छ। एक साता देखि नहर भत्किएर सवारी साधान आवतजावत गर्न कठिनाइ भइरहेको छ भने दैनिक जसो टेक्टरहरु फस्ने गरेको स्थानिय गोमा कार्किले सेतिकर्णाली खबरलाई बताइन। आज बिहान ६ बजे पनि से १ त ९९७४ नम्बरको टेक्टर फसेको सो टेक्टरका […]

  • २ years अगाडि
काेल्टी  बस संचालनकाे लागि अनुमति दिइयाे

काेल्टी बस संचालनकाे लागि अनुमति दिइयाे

बाजुरा– बाजुराको सदरमुकाम मार्तडी  देखी कोल्टी सडक खण्ड अन्तरगत दिवा तथा रात्री बस सञ्चालनको लागि जिल्ला प्रसाशन कार्यालय बाजुराले अस्थायी अनुमति दिने निर्णय गरिएकाे छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बपक्षिय सर्बदलिय बैठकले साे निर्णय गरेकाे हाे ।   बैठकको निर्णय अनुसार उक्त सडक खण्डको स्तरन्नोती गरी बस सेवा सञ्चालनका लागि अस्थायी अनुमति प्रदान गर्ने निर्णय […]

  • २ years अगाडि