October 20, 2024 | आइतवार, कार्तिक ४, २०८१

कैलाली

धनगढी सुपर लिगको खेल तालिका सार्वजनिक

धनगढी सुपर लिगको खेल तालिका सार्वजनिक

  मोहन  पनेरु कैलाली ,धनगढी ३ बैशाख । क्लब स्तरीय क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ को खेल तालिका सार्वजनिक भएको छ । लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. धनगढीले खेल तालिका सार्वजनिक गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता जेठ ६ गतेबाट १४ गतेसम्म हुनेछ । सार्वजनिक खेल तालिका अनुसार पहिलो […]

  • २ years अगाडि
उद्यमि तथा समाजसेवी  शाही वडा अध्यक्षमा भिड्दै

उद्यमि तथा समाजसेवी शाही वडा अध्यक्षमा भिड्दै

 कैलाली-  बैसाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनको लागी  कैलाली जिल्ला को गौरिगंगा नगरपालीका वडा नं. १ को वडा  अध्यक्षमा  उद्यमि तथा   समाजसेवी अमृत शाहीले उम्मेदवारी दिएका छन् । शाहीले राजेन्द्र लिङ्गदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । गौरिगंगा नजिकै रहेको सबैको आस्थाको केन्द्र मोहन्याल मन्दिरको प्रांगणमा उभिएर वडाबाट पाइने […]

  • २ years अगाडि
वडा अध्यक्ष  कुटिए: मदिरा सेवन गरि   गलौज गर्ने वडा अध्यक्ष लाई स्थानियद्वारा कुटपिट

वडा अध्यक्ष कुटिए: मदिरा सेवन गरि गलौज गर्ने वडा अध्यक्ष लाई स्थानियद्वारा कुटपिट

  धनगढी । मदिराले लठ्ठ परेका वडाध्यक्षलाई स्थानीयले रामधुलाइ गरेपछी चौमाला बजार तातेको छ । सधै झैं रक्सी सेवन गरेर गाउमा होहल्ला मच्चाएको भन्दै कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १का वडा अध्यक्ष जगत चौधरीलाई नियन्त्रण लिएर रामधुलाइ गरिएको बताइएको छ । स्थानीयले मदिराको भट्टीबाट उनी  सवार से १ ब ६७७ नम्बरको सेतो प्लेटको मोटरसाइकल समेत […]

  • ३ years अगाडि

लोकप्रिय