November 8, 2025 | शनिबार, कार्तिक २३, २०८२

खेलकुद

स्वामिकार्तिक जुकोटका रनिङशिल्ड बिजेतालाई ४६ हजार बढि नगद पुरस्कार

स्वामिकार्तिक जुकोटका रनिङशिल्ड बिजेतालाई ४६ हजार बढि नगद पुरस्कार

सेतीकर्णाली खबर उमेश जङ्ग शाही ४ माघ बाजुरा-  स्वामिकार्तिक जुकोटका राष्ट्रपति रनिङ  शिल्ड विजेतालाई  ४६ हजार वढि पुरस्कार  स्थानियहरुले प्रदान गरेका छन । स्वामिकार्तिक   खापर गाउपालिका वडा नं.३ जुकोट स्थित शम्भु सुनन्दा माध्यमिक विद्धालयले गाउपालिका स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शिल्ड विजेता खेलाडी विद्यार्थीहरुलाई सम्मान तथा विजयोत्सवको बुधवार आयोजना गरेको थियो । विजयोत्सव समारोहका […]

  • १0 महिना अगाडि
तेस्रो  राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता  स्वामिकार्तिकमा उद्घाटन

तेस्रो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता स्वामिकार्तिकमा उद्घाटन

  सेती कर्णाली समाचार उमेश जङ्ग शाही २६पौष    बाजुरा–     स्वामिकार्तिक खापर गाउँपालिकामा गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता स्वामिकार्तिक माविमा विहिबार उद्घाटन भएको छ। “स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने मुलनारा बोकेर गाउपालिका स्तरिय तेस्रो रास्ट्रपति रनिङ सिल्डको आयोजना स्वामिकार्तिक मावि वाइले गरेको छ भने व्यवस्थापनका लागि आर्थिक सहयोग स्वामिकार्तिक खापर […]

  • १0 महिना अगाडि
बाजुराको कोल्टीमा  राष्ट्रपति रनिङ  सिल्ड प्रतियोगिता  सुरु

बाजुराको कोल्टीमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

   सेतीकर्णाली खबर   उमेश जङ्ग शाही २ पुस, बाजुरा – बुढिनन्दा नगरपालिका स्थित कोल्टीमा ५ औं रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ बुढिनन्दा नगरपालिकाको आयोजना र जनप्रकाश माध्यामिक बिद्यालयको सह आयोजनामा आज  मंगलबारदेखि नगरपालिका  भित्र रहेका ५ वटै विद्यालयका विद्यार्थीहरुले खेल […]

  • ११ महिना अगाडि
सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्टइण्डिज जाने

सन्दीप लामिछाने विश्वकप क्रिकेट खेल्न वेष्टइण्डिज जाने

काठमाडौं — क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरुमा सहभागी हुने भएका छन् । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् । उनी दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । विश्वकप क्रिकेट २०२४ का खेलहरु अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । […]

  • १ year अगाडि
सन्दीप लामिछानेले पाए सफाइ

सन्दीप लामिछानेले पाए सफाइ

जेठ, २ काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए । जिल्ला अदालत काठमाडौंले १३ पुस, २०८० मा लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल […]

  • १ year अगाडि
शुक्रबार कार्यक्रम प्रभावकारी गर्न बिधालयमा सदन बिभाजन

शुक्रबार कार्यक्रम प्रभावकारी गर्न बिधालयमा सदन बिभाजन

सेतीकर्णाली खबर/बाजुरा- बिधालय स्तरीय शुक्रबार कार्यक्रम प्रभावकारी गर्नका लागि सदन बिभाजन गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धीम गाउँ स्थित रहेको बडिमालिका माध्यमिक बिधालय आज एक कार्यक्रम बीच सदन बिभाजन समेत गरेका छन। बिधालयमा शुक्रबार दिनमा गरिने आन्तरिक क्रियाकलाप लाई विशेष मध्यनजर राख्दै विद्यार्थीहरु लाई ४ सदन बनाएर अलग सदन विभाजनको रूपमा बनाएको छ। […]

  • १ year अगाडि
खेलकुद मैदान र बिधालय स्थलगत अनुगमन

खेलकुद मैदान र बिधालय स्थलगत अनुगमन

उमेश रोकाया,बाजुरा- जिल्लाको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका खेलकुद मैदान र बिधालय स्थलगत अनुगमन गरिएको छ। शैक्षिकसत्र सुरु संगै बिधालय पढाई गुणस्तर लाई प्रभावकारी बनाउन बिधालय अनुगमन गरिएको छ। बिधालयका बालबालिका पढाई कसरी गुणस्तरीय बनाउन सकिने हो त्यसको लागी सुझाव संकलन सहित राय सल्लाह अनुसार अगाडि बढाउनका लागि बिधालय अभिभावक जनप्रतिनिधि र शिक्षक सहित सहभागितामा […]

  • २ years अगाडि
अदानचुलीमा कर्णाली किड्स कप बैशाख ७ गतेबाट सञ्चालन हुने

अदानचुलीमा कर्णाली किड्स कप बैशाख ७ गतेबाट सञ्चालन हुने

सेतीकर्णाली खबर/बाजुरा- हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा कर्णाली किड्स कप २०८१ बैशाख ७ गतेबाट सञ्चालन हुने भएको छ। लोकतन्त्र दिवस २०८१ को अवसरमा नेपालीको पहिलोपटक अनेक बहानामा घरबाट ओसारपसार कारणले बालबालिकामा पर्ने सामाजिक मानसिक र मनोबैज्ञानिक असरमा कम गर्दै आफ्नो घरमा रूपमा गुणस्तरीय शिक्षा र खेलकुद प्राप्त गर्नेका बैशाख ७ गतेदेखि ११ गतेसम्म खेल सञ्चालन हुने […]

  • २ years अगाडि
हिमालीका कर्मचारी सापकोटाले भवानी माविलाई खेलकुद सामाग्री सहयोग

हिमालीका कर्मचारी सापकोटाले भवानी माविलाई खेलकुद सामाग्री सहयोग

बाजुरा- भवानी माध्यमिक बिधालय लाई खेलकुद सामाग्री मनिराम सापकोटाले हस्तान्तरण गरेका छन। हिमाली गाउँपालिका कार्यरत अमिन मनिराम सापकोटाले गाउँपालिका केन्द्र धुलाचौरमा रहेकोे भवानी माध्यमिक बिधालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेका छन। बिधालय सानो सहयोग भएपनि २ वटा भलिबल र १ वटा नेट जाली बिधालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षक लाई एक साथ राखेर खेलकुद सामाग्री दिएको […]

  • २ years अगाडि
बाजुरामा एक पसलमा आगलागी

बाजुरामा एक पसलमा आगलागी

जुरा जिल्ला बडिमालिका नगरपालिका वाड न६ काे पानीनाउलामा रहेकाे एक पसलमा आगलागी भयकाे छ । नुनेपानी नजिक रहेकाे उमेश कार्की काे पसलमा आज राति १२ बजे तीर आगलागी भयकाे पिडित का आफन्तले बतायका छन् । राति सबै सुतिरहेकाे बेला पसलमा यक्कासि आगाेबलेकाे देखियकाले आफू बाहिर भगेकाे उमेश कार्कीले बतायका छन् ।आगाे नियन्तण गर्न रातिनै सदरमुकाम […]

  • २ years अगाडि