August 4, 2025 | सोमवार, साउन २०, २०८२

भर्खरै

बाजुरामा संघ र प्रदेश सभा चुनावको मतगणना  अन्योलमा

बाजुरामा संघ र प्रदेश सभा चुनावको मतगणना अन्योलमा

मंसिर ११ बाजुरा – मंसिर ४ गते र १० गते संघ र प्रदेश सभा चुनावको मतगणना बाजुरामा अन्योलमा रहेको छ । मतगणना हुने वा केही मतदान केन्द्रमा पुन मतदान हुने अन्योल रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले वताएका छन् । नेपाली काँग्रेस र नेकपा एमालेले केही मतदान केन्द्रमा बुथकब्जा भएको निवेदनका आधारमा निर्वाचन आयोगलले छानबिन […]

  • ३ years अगाडि
निर्माण व्यवसायी संघ बाजुराको अध्यक्षमा शाही निर्वाचित

निर्माण व्यवसायी संघ बाजुराको अध्यक्षमा शाही निर्वाचित

 मंसिर ११ बाजुरा — निर्माण व्यवसायी संघ बाजुराको अध्यक्षमा वीरेन्द्र बहादुर शाही निर्वाचित भएका छन् । संघको मार्तडीमा सम्पन्न छैटौ जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत निर्वाचित भएका हुन् । शाही यस अघि पनि संघको जिल्ला अध्यक्ष नै थिए । जिल्ला अधिवेशनले अध्यक्षमा वीरेन्द्र बहादुर शाही सहीत प्रथम उपाध्यक्ष सुरत शाह, द्धितीय उपाध्यक्ष दीपा बोहरा, महासचिव रमबहादुर शाही, […]

  • ३ years अगाडि
बाजुरामा स्थगित भएको पुन:मतदान हुँदा  ५९.७५ प्रतिशत मत खस्यो ।

बाजुरामा स्थगित भएको पुन:मतदान हुँदा ५९.७५ प्रतिशत मत खस्यो ।

मंसिर १० बाजुरा – बुढिनन्दा नगरपालिका वडा ५ नन्देश्वरी माबिको मतदान स्थलमा  शान्तिपुर्ण मतदान सम्पन्न भएको निर्वाचन कार्यलय बाजुराले जनाएको छ । मंसिर ४ गते स्थगित भएको मतदान प्रक्रिया   पुनः मतदान आज शनिवार सम्पन्न भएको छ । ९ सय ९९ मतदाता रहेको मतादन केन्द्रमा ५ सय ९७ जनाले मतदान गरेको निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज […]

  • ३ years अगाडि
बाजुरा सुरक्षा प्रमुख ,  मुख्य निर्वाचन अधिकृत  र सिडियो माथि आक्रमण गर्ने११ जना पक्राउ

बाजुरा सुरक्षा प्रमुख , मुख्य निर्वाचन अधिकृत र सिडियो माथि आक्रमण गर्ने११ जना पक्राउ

मंसिर १०, बाजुरा–बाजुराको सदरमुकाम मार्तडीमा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण गरेकाे आराेपमा ११ जनालाइ प्रहरीले प्रक्राउ गरि छानबिन शुरु गरेको छ । प्रहरीले ११ जनालाइ प्रक्राउ गरि छानबिन गरेर दाेषिलाइ अपमानजनक वा अमानविय व्यवहार गर्न नहुने कसुरमा मुद्धा चलाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी सुर्य थापाले वताएका छन् । […]

  • ३ years अगाडि
बाजुराको त्रिवेणी हत्या प्रकरण : सरकारद्धारा उच्चस्तरीय  छानविन  समिति  गठन

बाजुराको त्रिवेणी हत्या प्रकरण : सरकारद्धारा उच्चस्तरीय छानविन समिति गठन

मंसिर ८ बाजुरा -बाजुराको त्रिबेणी नगरपालिका ७ मा २ जनाको मृत्यु प्रकरण बारे नेपाल सरकारले उच्चस्तरीय छानबिन टोलि गठन गरेको छ । गृहमन्त्रिस्तरको मंसिर ७ को निर्णय अनुसार कसुरजन्य सम्पत्ति ब्यबस्थापन विभागका महानिर्देशक प्रेम प्रसाद भट्टराइको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको छ । छानबिन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक, सशस्त्र प्रहरी बल, […]

  • ३ years अगाडि
दार्चुृृलाबासीले पत्याएनन् केपी ओलीको चुच्चे नक्साको नारा

दार्चुृृलाबासीले पत्याएनन् केपी ओलीको चुच्चे नक्साको नारा

८ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक दार्चुला सदरमुकाम खलंगा पुगेर यसपटक चुनावी अभियानको उद्घाटन गरेका थिए । प्रचार अभियान खलंगाबाटै सुरु गर्नुको पछाडि नेपालको नयाँ नक्सालाई चुनावी एजेण्डा बनाएको तथ्य ओलीले लुकाएका थिएनन् । १८ कात्तिकको खलंगा सभामा गरेको २० मिनेट लामो सम्बोधनमा लगभग पुरै अवधि नेपालको भूमि आफू बाहेक […]

  • ३ years अगाडि
आज पनि बाजुरा सदरमुकाम मार्तडी अनेरास्ववियुले गराए बन्द

आज पनि बाजुरा सदरमुकाम मार्तडी अनेरास्ववियुले गराए बन्द

बाजुरा — बाजुरामा चाैथाे दिन पनि ठप्प बनेकाे छ । अनेरास्ववियु बाजुराले जिल्लामा अनेरास्ववियू केन्द्रीय सदस्य चेतन अएडीको हत्याको बिषयलाई लिएर चाैथाे दिन बिहानै देखि बजार  बन्द गराएकाे छ । सदरमुकाम मार्तडि, काेल्टि, फालसैन लगायतका बजार बन्द रहेका छन् । यातायाता शैक्षिक स‌स्था कार्यलय पनि ठप्प पारेकाे छ । सदरमुकाम मार्तडिमा टायर बालेर बिराेध पर्दशन […]

  • ३ years अगाडि
बाजुरामा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण

बाजुरामा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण

बाजुरा–बाजुराको सदरमुकाम मार्तडीमा सिडियो, सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृत माथि आक्रमण भएको प्रमुख जिल्ला अधिकारिले वताएका छन् । जिल्ला समन्वय समितिको कार्यलय तथा मुख्य निर्वाचन अधिकृत कार्यलय बाट जिल्ला प्रशासन कार्यलय बाजुरा जाने बेला मार्तडीमा रहेको लोकतान्त्रिक चोकमा आक्रमण भएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीका अनुसार सर्वदलिय बैठक सकेर जिल्ला प्रशासन कार्यलय […]

  • ३ years अगाडि
त्रिवेणी घटनाको उच्चस्तरीय समिति बनाएर छानविन गर्न बाजुरा काङ्ग्रेसको माग

त्रिवेणी घटनाको उच्चस्तरीय समिति बनाएर छानविन गर्न बाजुरा काङ्ग्रेसको माग

बाजुरा — नेपाली काँग्रेस बाजुराले त्रिबेणी घटनाको बिषयमा सत्य तथ्य छानबिन हुनपर्ने धारणा ब्यक्त गरेको छ । सदरमुकाम मार्तडीमा आयोजित पत्रकार सम्मेलन मार्फत आफ्नो धारण ब्यक्त गरेको हो । काँग्रेस बाजुराले त्रिबेणी ७ मा भएका दुबै घटनाको उच्च स्थरिय समिति गठन गरेर छानबिन गर्न सम्बन्धीत निकायले पहल गर्न अनुरोध गरेको छ । सदरमुकाम मार्तडीमा आयोजित पत्रकार […]

  • ३ years अगाडि
काठमाडौं  ४ नम्बर  क्षेत्रमा काङ्ग्रेस उम्मेदवार  थापा बिजयी

काठमाडौं ४ नम्बर क्षेत्रमा काङ्ग्रेस उम्मेदवार थापा बिजयी

काठमाडौं \काठमाडौँ क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शानदार मतले विजय हासिल गरेका छन् । उनले फराकिलो मताअन्तरले नेकपा एमालेका राजन भट्टराईलाई पछि पार्दै जित हासिल गरेका हुन् । गगन थापाले २१ हजार ३०१ मत लिएर जितेका छन् । उनका प्रतिपस्र्धी राजन भट्टराई भने ७ हजार ४४६ मतान्तरले पछि परे । थापाको […]

  • ३ years अगाडि

लोकप्रिय