January 19, 2026 | सोमवार, माघ ६, २०८२

राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टीकाे संसदीय दलको नेता रबि लामिछाने चयन्

राष्ट्रिय स्वतन्त्र पार्टीकाे संसदीय दलको नेता रबि लामिछाने चयन्

४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो । पार्टीका सह-महामन्त्री कविन्द्र बुर्लाकोटीले सोमबार बसेको दलको बैठकले प्रारम्भिक निर्वाचनमा निर्विरोध निर्वाचित भएका लामिछानेलाई संसदीय दलको नेता अनुमोदन गरेको जानकारी दिए । दलको उपनेता, […]

  • ३ years अगाडि
एक हप्ता भित्र सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान

एक हप्ता भित्र सरकार गठनका लागि राष्ट्रपतिद्वारा आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपतिले ७ दिनको समय दिएर आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन् । प्रधानमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले […]

  • ३ years अगाडि
बिनाकारण करार कर्मचारी हटाइएको भन्दै नगरपालिकामा ताला बन्दी – सेतीकर्णाली खबर

बिनाकारण करार कर्मचारी हटाइएको भन्दै नगरपालिकामा ताला बन्दी – सेतीकर्णाली खबर

 ३ पुस बाजुरा- जिल्लाको बडिमालिका नगरपालिकाको कार्यालयमा ताला बन्दी गरिएको छ । करार कर्मचारीको म्याद थप नगरी हटाउने निर्णय गरेपछि नगरपालिका द्वारा म्याद थप नगरिएका कर्मचारीहरुले कार्यालयमा तालाबन्दी गरेका हुन् । नगरपालिकाको १३ औ बठैकले केही कर्मचारीहरुको म्याद थप नगर्ने भन्ने निर्णय गरेको थियो । आफुहरुलाई जागिर बाट निकाल्नाका कुनै कारण नदेखाइ बिना कारण राजनितिक पुर्वाग्रह […]

  • ३ years अगाडि
एमालेको अगुवा कार्यकर्ता भेला कोल्टीमा सम्पन्न

एमालेको अगुवा कार्यकर्ता भेला कोल्टीमा सम्पन्न

बाजुरा १ पुस- बाजुराको कोल्टीमा नेकपा एमालेको अगुवा कार्यक्रर्ता भेला सम्पन्न भएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समिक्षा गर्न नेकपा एमाले बुढीनन्दा नगर कमिटीले आज कोल्टीमा अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको थियो । नेकपा एमालेबाट प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बनेका कणर्बहादुर थापा र लालबहादुर थापाले जिल्लाको […]

  • ३ years अगाडि
एमालेको समानुपातिक  पद्धतिबाट  प्रतिनिधि  सभामा दयाल शाही

एमालेको समानुपातिक पद्धतिबाट प्रतिनिधि सभामा दयाल शाही

नेकपा एमालेले समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो । जसमा खस आर्यबाट बाजुराका दयाल बहादुर शाहीकाे नाम पनि रहेकाे छ । एमालेले चयन गरेका सांसदहरुको नामावली हेर्नुहोस् आदिवासी जनजातितर्फ : पुरुष : देवीप्रसाद भट्टचन, हेमराज राई, […]

  • ३ years अगाडि
सिके राउत र बाबुराम भट्टराई बीच भेट

सिके राउत र बाबुराम भट्टराई बीच भेट

जनमत पार्टीका अध्यक्ष सिके राउत र नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईबीच भेट भएको छ। प्रतिनिधिसभामा निर्वाचित भइसकेपछि सिके राउतले पछिल्लो समय राजनीतिक भेटघाट तीव्र पारेका छन्। यसैक्रममा उनले सोमबार भट्टराईलाई भेटेका हुन्। राउत र आफूबीच भेटघाट भएको भट्टराईले ट्वीटरमार्फत् जानकारी दिएका छन्। भेटमा समसामयिक राजनीतिबारे छलफल भएको उनले जनाएका छन्। ‘जनमत पार्टीका अध्यक्ष डा.सि के […]

  • ३ years अगाडि
बाजुरामा गठबन्धनका    उम्मेदवार   पाण्डे र शाही बिजयी

बाजुरामा गठबन्धनका उम्मेदवार पाण्डे र शाही बिजयी

बाजुरा,१८मंसिर : बाजुरामा गठबन्धनका साझा उम्मेदवार भारी मतले विजयी भएका छन् । प्रतिनिधी सभामा पाण्डे तथा प्रदेश सभा (क) र (ख) दुवै क्षेत्रमा शाही  विजयी भएका हुन । प्रतिनिधी सभा सदस्यको अन्तिम नतिजा संगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिजय घोषणा गरिसकेको छ। प्रतिनिधी सभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले ३१ हजार ७८६ मत ल्याएर […]

  • ३ years अगाडि
बाजुरामा हालसम्म नेपाली काँग्रेसको अग्रता कायमै

बाजुरामा हालसम्म नेपाली काँग्रेसको अग्रता कायमै

उमेश जङग शाही मंसिर १७ बाजुरा–बाजुरा प्रतिनिधि सभाको  निर्वाचनको मतगणना भइरहेको छ । प्रतिनिधि  सभा सदस्य   नेपाली काङ्ग्रेसका उम्मेदवार  सह-महामन्त्री  बद्री प्रसाद पाण्डेको  अग्रता सुरु देखि कायम रहेको छ। बाजुरामा जम्मा   मतदाता संख्या ८३,५६७ हो भने २६,९४२ मत खसेको थियो काँग्रेसका बद्रिप्रसाद पाण्डेको अग्रता रहेको छ । नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेको १७हजार ४० मत […]

  • ३ years अगाडि
प्रदेश (क)मा एमालेका रेग्मी  भन्दा एकीकृत समाजवादीका शाही११९९ मतले अग्रता कायम

प्रदेश (क)मा एमालेका रेग्मी भन्दा एकीकृत समाजवादीका शाही११९९ मतले अग्रता कायम

उमेस जङ्ग शाही मंसिर १७ बाजुरा–बाजुराजिल्लाको प्रदेश (क ) कुन्ना भेगमा जम्मा मतदाता २९९४१ हुन भने खसेको मत १७५३१ थियो । नेकपा एमाले उम्मेदवार बल्देब रेग्मीले ७हजार ९ सय १८ मत ल्याएका छन भने नेकपा एकिकृत समाजवादीका नरेश शाहीले ९ हजार १ सय १७ मत ल्याएर अगाडी रहेको छन। । माओवादी केन्द्रका कर्ण बहादुर बिकले […]

  • ३ years अगाडि
बाजुराको प्रतिनिधि सभामा एमाले भन्दा कांग्रेसको अग्रता

बाजुराको प्रतिनिधि सभामा एमाले भन्दा कांग्रेसको अग्रता

उमेश जङग शाही मंसिर १७ बाजुरा–बाजुरा प्रतिनिधि सभा सदस्यमा नेपाली काग्रेसको अग्रता रहेको छ। खसेको मत २६हजार ९सय ४२मतगणना हुदा काँग्रेसका बद्रिप्रसाद पाण्डेको अग्रता रहेको छ । नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेको १४हजार १ सय ५ मत पाएका छन् । भने एमाले उम्मेदवार कर्ण बहादुर थापाले १२ हजार ११४ मत पाएका छन् । जङग गिरी […]

  • ३ years अगाडि

लोकप्रिय