बाजुरा — बाजुराकाे प्रदेश निर्वाचन सभा क मा ऐकिकृत समाजवादीकाे अग्रता रहेकाे छ । एकिकृत समाजवादीका उम्मेदवार नरेश कुमार शाहीले -२०९७ प्राप्त गरेका छन भने एमालेका उम्मेदवार बलदेब रेग्मीकाे ९६२ मत रहेकाे छ । त्यसै गरी नेकपा माओवादी केन्द्रका उम्मेदवर केशव बिकले -२४७ मत प्राप्त गरेका छन ।
बाजुरा – बाजुरामा मतगणना सुरु भएको छ। जिल्लाकाे मतगणना दिउसाे ३ बजेर ३० मिनेटबाट सरु हुने भनेपनि ६ बजे बाट मतगणना शुरु भएकाे हाे । मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले बोलाएको सर्वदलिय बैठकले साढे ३ बजे पछिबाट मतगणना गर्ने सहमति गरेको थियाे । दुइवटा ठाउँ बाट प्रतिनिधि सभा र एक ठाउँ बाट प्रदेश सभाकाे गणना शुरु […]
बाजुरा–बाजुरामा जिल्लामा ३ बजेर ३० मिनेट बाट मतगणना शुरु हुने भएकाे छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यलय बाजुराले बाेलाएकाे सर्वदलिय बैठकले ३ बजेर ३० मिनेट पछि बाट मतगणना गर्ने सहमति भएकाे बैठक सहभागि एक नेताले वताएका छन् । निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न बुधबार निणर्य गरेको भए पनि बाजुरामा मतगणना अनिश्चत बनेको थियाे […]
मंसिर १४ बाजुरा–निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न बुधबार निर्णय गरेको छ । आयोगकाे मतगणना निर्णय गरे सँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा सर्वदलिय बैठक बोलायो । सर्वदलिय बैठकमा नेकपा एमाले बाहेक सबै सहभागि भए । नेकपा एमाले सहभागि नभएपछि भोलि बिहान ७ बजे बस्ने गरि बैठक स्थगित भएको नेकपा समाजवादीका नेता पुर रावतले […]
बाजुरा– निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा मतगणना गर्ने निर्णय गरेकाे छ । मंसिर ४ गते भएको निर्वाचनको मतगणना थाल्न आयोगले निर्देशनसमेत दिएको छ । आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको हो । नेकपा एमालेले स्याङ्जा २ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना […]
बाजुरा–दलहरूबीच विवादले मतदान भएको दश दिन बितिसक्दा पनि गणना सुरु हुन नसकेको बाजुरामा पुनः मतदान वा गणना भन्नेमा निर्वाचन आयोग नै अनिर्णीत बनेको छ । विवादित केन्द्रमा पुनः मतदानको निर्णय गरेको आयोग बाजुरामा भने अनिर्णीत बनेको हो । मंगलबार पाँच घन्टासम्म बसेको बैठकमा आयुक्तहरूबीच राय बाझिँदा निर्णय हुन नसकेको एक आयुक्तले बताए । ‘दुईजना आयुक्तबाट आयोगको निष्ठाको सवाल […]
लोकेन्द्र बहादुर शाही (सचेत नेपाल) नेकपा एकिकृत समाजवादी जिल्ला कमिटि सचिवालय सदस्य बाजुरा […]
मंसिर ११ बाजुरा – मंसिर ४ गते र १० गते संघ र प्रदेश सभा चुनावको मतगणना बाजुरामा अन्योलमा रहेको छ । मतगणना हुने वा केही मतदान केन्द्रमा पुन मतदान हुने अन्योल रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले वताएका छन् । नेपाली काँग्रेस र नेकपा एमालेले केही मतदान केन्द्रमा बुथकब्जा भएको निवेदनका आधारमा निर्वाचन आयोगलले छानबिन […]
मंसिर १० बाजुरा – बुढिनन्दा नगरपालिका वडा ५ नन्देश्वरी माबिको मतदान स्थलमा शान्तिपुर्ण मतदान सम्पन्न भएको निर्वाचन कार्यलय बाजुराले जनाएको छ । मंसिर ४ गते स्थगित भएको मतदान प्रक्रिया पुनः मतदान आज शनिवार सम्पन्न भएको छ । ९ सय ९९ मतदाता रहेको मतादन केन्द्रमा ५ सय ९७ जनाले मतदान गरेको निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज […]
मंसिर ८ बाजुरा -बाजुराको त्रिबेणी नगरपालिका ७ मा २ जनाको मृत्यु प्रकरण बारे नेपाल सरकारले उच्चस्तरीय छानबिन टोलि गठन गरेको छ । गृहमन्त्रिस्तरको मंसिर ७ को निर्णय अनुसार कसुरजन्य सम्पत्ति ब्यबस्थापन विभागका महानिर्देशक प्रेम प्रसाद भट्टराइको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको छ । छानबिन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक, सशस्त्र प्रहरी बल, […]