June 21, 2026 | आइतवार, असार ७, २०८३

समाचार

पोखरामा शालिक विवाद  कारण, चेपुवामा मेयर

पोखरामा शालिक विवाद कारण, चेपुवामा मेयर

पोखरा ,श्रावण २८, पोखरामा यतिवेला राष्ट्र निर्माता पृथ्वी नारयाण शाह र नेपालका प्रथम सहिद लखन थापाको सालिकलाइ लिएर विवाद वढेको छ । एउटा समय थियो सडकका चोक चोकमा राजा महाराजाका तथा बिभिन्न काल खण्डमा शहिद भएका नेताहरुका सालिक राख्ने । तिनै नेताहरुका तथा राजा महाराजाको नामवाट ती चोकहरुको नामाकरण गर्ने । यो क्रम केही अगाडि […]

  • ३ years अगाडि
डीमालिका-९ का १६ टोललाई स्टेशनरी र सरसफाई सामाग्री

डीमालिका-९ का १६ टोललाई स्टेशनरी र सरसफाई सामाग्री

बाजुरा  – साउन।बाजुरको बडीमालिका नगरपालिका वडा नम्वर ९ ले वडाका १६ वटा टोल विकास संस्थालाई स्टेशनरी र सरसफाई सामाग्री वितरण गरेको छ । आज वडा कार्यालयमा एक कार्यक्रमका विच आफ्ना ेक्षेत्र भित्र रहेका १६ वटा टोल विकास संस्थाका पदाधिकारीहरुलाई उक्त सामाग्रीहरु वितरण गरिएको वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् । साथै वडा कार्यालयले वडा भित्र […]

  • ३ years अगाडि
सदुरको  भिमदत्तराजमार्ग तत्काल सुचारु गर्न नेकपा एमाले बाजुराको माग

सदुरको  भिमदत्तराजमार्ग तत्काल सुचारु गर्न नेकपा एमाले बाजुराको माग

बाजुरा– नेकपा एमाले बाजुराले एक बिज्ञप्ती जारी गर्दै सुदुरपश्चिमको एकमात्र राजमार्ग भिमदत्त राजमार्ग अबरुद्ध भएको प्रति सरकारलाई ध्यानाकर्षण गराएको छ । भिमदत्त राजमार्ग अबरोध हुँदा सुदुर पश्चिमका पहाडी सात जिल्लाको आगवनमा समस्या भएकोले बैकल्पीक मार्गका रुपमा रहेका सडकहरु संचालनका लागि सरकारसंग माग गरेको छ । नेकपा एमाले जिल्ला कमिटि बाजुराका अध्यक्ष कालि बहादुर शाहीको हस्ताक्षेरीत बिज्ञप्तीमा […]

  • ३ years अगाडि
सामाजिक विकास संयोजक भण्डारीको नेतृत्वमा बिधालय, स्वास्थ क्षेत्रमा अनुगमन

सामाजिक विकास संयोजक भण्डारीको नेतृत्वमा बिधालय, स्वास्थ क्षेत्रमा अनुगमन

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका सामाजिक विकास संयोजक जोख्या भण्डारीको नेतृत्वमा बिधालय र स्वास्थ क्षेत्रमा अनुगमन गरिएको छ। बिधालय र स्वास्थ क्षेत्रलाई गुणस्तर सेवा प्रदान गर्ने हिमाली गाउँपालिका सामाजिक विकास संयोजक भण्डारीको टोली सहित सदस्य मोहनजंग शाही, दल बहादुर मल्ल, तिलक रोकाया शिक्षा युवा तथा खेलकुद शाखा कम्प्युटर अप्रेटर कर्ण बहादुर रावल, लेखा सहायक जयप्रकाश […]

  • ३ years अगाडि
कालोबजारी नियन्त्रकाे माग गर्दै  प्रमुख जिल्ला अधिकारी लाई अनेरास्ववियुले ज्ञापन पत्र बुझायाे

कालोबजारी नियन्त्रकाे माग गर्दै प्रमुख जिल्ला अधिकारी लाई अनेरास्ववियुले ज्ञापन पत्र बुझायाे

देबराज पाध्याय श्राबण २४बाजुरा बाजुरामा दैनिक उपभोग्य वस्तुमा कालोबजारी माैलायकाे भन्दै यसलाई नियन्त्रण गर्न अनेरास्ववियु बाजुराले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र मार्फत माग गरेको छ । अनेरास्ववियुका जिल्ला अध्यक्ष दिल थापा भोटेको नेतृत्वमा आज जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्कालाई बजारमा कालोबजारी नियन्त्रणमा ध्यान जावस् भनी ज्ञापन पत्र बुझायका छन् । अनेरास्ववियु बाजुराले […]

  • ३ years अगाडि
वडा अध्यक्ष बुढा विभिन्न निकायमा धाउँदा बाढी पीडितले पाए राहत

वडा अध्यक्ष बुढा विभिन्न निकायमा धाउँदा बाढी पीडितले पाए राहत

उमेश रोकाया/बाजुरा- बाढी पहिरो पीडितलाई राहत उपलब्ध गर्न वडा अध्यक्ष मंगल बुढा विभिन्न निकायमा धाउने गरेको छ। हिमाली गाउँपालिका वडा नम्बर ३ युना गाउँमा साउन १२ गते राति आएको अविरल वर्षाले गर्दा गाउँमा ३ घर पुरै बगाएको हो। गाउँमा पानी परे संगै बाढी पहिरो आएर गाउँमा रहेका ११ घर पुर्ण रूपमा क्षति भएको छ। भने […]

  • ३ years अगाडि
नेपाली काङ्ग्रेस हिमालीमा वृहत् कार्यक्रम हुने सह-महामन्त्री पाण्डे आउने

नेपाली काङ्ग्रेस हिमालीमा वृहत् कार्यक्रम हुने सह-महामन्त्री पाण्डे आउने

उमेश रोकाया/बाजुरा- नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिको वृहत् कार्यक्रम हुने सह-महामन्त्री बर्दी पाण्डे आउने भएको छ। नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाजुराको पत्र संख्या २०८०।०८१ चलानी नम्बर १३९ मिति २०८०।०४।१६ गतेको प्राप्त पत्रानुसार नेपाली काँग्रेस विशेष आन्तरिक अभियान तथा सांगठनिक सुदृढीकरण सम्बन्धमा नेपाली काँग्रेस केन्द्रिय सह-महामन्त्री बद्री प्रसाद पाण्डे र केन्द्रिय प्रतिनीधि नृप बहादुर वडको उपस्थितीमा […]

  • ३ years अगाडि
नियमावलीविपरीत शिक्षकलाई तलब खुवाउने कर्णालीका २७ स्थानीय तहलाई कारबाही

नियमावलीविपरीत शिक्षकलाई तलब खुवाउने कर्णालीका २७ स्थानीय तहलाई कारबाही

कर्णालीका २७ वटा स्थानीय तहले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकलाई शिक्षा नियमावलीविपरित तलव खुवाएको पाइएको छ। राष्ट्रिय किताव खानाले १८ साउन २०८० मा शिक्षा नियमावलीविपरीत नगर क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयका स्थायी शिक्षकहरूलाई तलब भुक्तानी गरेको भन्दै कारवाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएको छ। किताब खानाले मन्त्रालयलाई परिपत्र गर्दै शिक्षा नियमावली २०५९ (संशोधन […]

  • ३ years अगाडि
गाउँमा वर्षौंदेखि टेलिफोन सेवा बाट विहिन

गाउँमा वर्षौंदेखि टेलिफोन सेवा बाट विहिन

उमेश रोकाया/बाजुरा- वर्षौंदेखि टेलिफोन सेवा माध्यममा बिहिन बस्ती रहेकोे छ। हिमाली गाउँपालिका वडा नम्बर ६ स्थित रहेको पाँडी गाउँ विगत ६ वर्ष सम्म पुग्दा पनि अहिलेसम्म टेलिफोन माध्यमबाट बिहिन गाउँ बस्ती रहेकोे छ। गाउँमा २०७५ साल बाट टेलीफोन टावरको समस्या हुँदा गाउँ पुरै संचार क्षेत्रमा धेरै पछाडि परेको स्थानीयले बताएका छन। गाउँमा १ सय ४६ […]

  • ३ years अगाडि
हिमाली र खाद्य व्यवस्था कम्पनी बीच रैथाने बाली संकलन, बजारीकरण सम्बन्धि सम्झौता

हिमाली र खाद्य व्यवस्था कम्पनी बीच रैथाने बाली संकलन, बजारीकरण सम्बन्धि सम्झौता

उमेश रोकाया,२३ साउन/बाजुरा- हिमाली गाउँपालिका र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रधान कार्यालय काठमाडौ बीच रैथाने बालीको संकलन, ब्राण्डिङ, बजारीकरण सम्बन्धि साझेदारी/सम्झौता गरिएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो । नेपालको विद्यमान कृषि प्रणालीलाई व्यवसायिक प्रतिस्पर्धात्मक बनाई सिमान्तकृत किसानहरुको जीवनस्तरमा सुधार ल्याउन र संघीय सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यको बुँदा नं. ८ […]

  • ३ years अगाडि