June 15, 2026 | सोमवार, असार १, २०८३

समाचार

हिमालीमा  पहिरोले २ घरमा पुर्णक्षेति युना गाउँ जोखिम

हिमालीमा पहिरोले २ घरमा पुर्णक्षेति युना गाउँ जोखिम

उमेश जङग शाही १२ साउन बाजुरा – हिमाली गाउँपालिका वडा नम्बर ३ युना गाउँमा पहिरोले २ वटा घर पुर्ण क्षेती भएको  छ भने ३ घर उच्च  जोखिममा रहेका छन । जङ्ग सुनार र दिपलाल बुढाको घरपुर्ण क्षेति भएको बताइएको छ भने पहिरो उच्च जोखिममा रहेका चक्कर गुरुङ र घुलाल सुनार  र रन्दिप ढोलीको घरहरु रहेका […]

  • ३ years अगाडि
संसद् भवन घेर्न वानेश्वर पुगेका लघुवित्त पीडित र प्रहरीबीच झडप

संसद् भवन घेर्न वानेश्वर पुगेका लघुवित्त पीडित र प्रहरीबीच झडप

काठमाडौँ । लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समिति नेपाल केन्द्रीय समितिले  संसद् भवन घेराउ गर्ने क्रममा प्रहरीसँग झडप भएको छ । विभिन्न माग राख्दै विरोध जुलुस सहित संसद् भवनतर्फ अघि बढेको जुलुस र प्रहरीबीच वानेश्वरमा झडप भएको हो । पीडितहरुले नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानहरूलाई […]

  • ३ years अगाडि
अनाई खाेलामा बाडीले ट्याक्टर बगाउदा चालक बेपत्ता

अनाई खाेलामा बाडीले ट्याक्टर बगाउदा चालक बेपत्ता

बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा रहेको मार्तडी–कोल्टी सडकअन्तर्गत बडिमालिका नगरपालिका– ९ बाउली खोलाले ट्याक्टर र चालक बगाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आइतबार राति ११ बजेतिर कोल्टीबाट मार्तडी आउँदै गरेको से.२त ३२२५ नम्बरको ट्याक्टर करिब २० मिटर तल ढुंगामा अड्किएको अवस्थामा फेला परेको र चालक डुबनारायण चौधरी बेपत्ता भएका छन् । ट्याक्टर डोटी जिल्ला घर भई हाल सदरमुकाम […]

  • ३ years अगाडि
अबिरल बर्षाका कारण बडिमालिका ७ का दर्जनौ घरपरिवार पहिरोको उच्च जोखिममा

अबिरल बर्षाका कारण बडिमालिका ७ का दर्जनौ घरपरिवार पहिरोको उच्च जोखिममा

देबराज पाध्याय साउन ८ बाजुरा – आइतबारराति आएको अबिरल बर्षाका कारण बडिमालिका नगरपालिका ७ ढम्कने,दुदुली खम्म का दर्जनौ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन । राति आएकाे अबिरल बर्षाका कारण घर वरिपरिकाे जमिन पुरै बगाएपछि बडिमालिका सात रवाताेली,दुदुलि,खम्म,बकेजुल,किलामस्टा रढम्कनेका दर्जनौ घरपरिवार पहिरोको उच्च जोखिमा रहेकाे वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छ । अबिरल बर्षाले कुनै मानविय […]

  • ३ years अगाडि
एनआरएनए कतार : महासचिवमा पत्रकार श्रेष्ठको उम्मेदवारी

एनआरएनए कतार : महासचिवमा पत्रकार श्रेष्ठको उम्मेदवारी

दोहा : एनआरएनए एनसीसी कतारको २०२३/२५ कार्यकालका लागि महासचिव पदमा पत्रकार महासंघ कतारका उपाध्यक्ष दिल श्रेष्ठले उम्मेद्वारी दर्ता गरेका छ्न एनसिसि निर्वाचन समितिले जुलाई २१ मा प्रकाशित गरेको उम्मेदवारि आबेदकको नामावलीमा श्रेष्ठ सहित रबिन मगरले महासचिव पदमा दाबेदारी दिएको जनाइएको छ । लामो समय देखि कतारलाई कर्म थलो बनाएर सामुदायिक पत्रकारिता गर्दै आएको श्रेठ कतारमा […]

  • ३ years अगाडि
४१ आै बिपि जयन्ती मा नेपाली कांग्रेस बाजुरालेविभिन्न  बृक्षराेपण तथा विभिन्न कार्यक्रम गरेर मनायाे

४१ आै बिपि जयन्ती मा नेपाली कांग्रेस बाजुरालेविभिन्न बृक्षराेपण तथा विभिन्न कार्यक्रम गरेर मनायाे

नेपाली काँग्रेस बाजुराले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवस बृरक्षराेपण तथा विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली कांग्रेस बाजुराले शनिबार पार्टी कार्यालय तथा विपी स्मृती भवनमा विपिको सालिकमा माल्यार्पण सहित विपी स्मृती भवनको परिसर भित्र वृक्षारोपण गरी स्मृती दिबस मनाएको छ । कार्यक्रममा बोल्दै नेताहरुले विपीको आर्दश र मार्गदर्शनलाई नेतृत्वले […]

  • ३ years अगाडि
बुढीनन्दा नगर पालिकामा स्मार्ट हेल्थ एप्लिकेसन संचालनमा

बुढीनन्दा नगर पालिकामा स्मार्ट हेल्थ एप्लिकेसन संचालनमा

सेतीकर्णाली खबर महेश कार्की ,४ साउन बाजुरा – बुढीनन्दा नगरपालिकामा आज देखि स्मार्ट हेल्थ गोलोबल परियोजना लागू भएको छ । दुर्गम गाउँका जनता लाई स्वास्थ्य क्षेत्रमा सेवा सहजै पुर्याउने उदेश्यले यो परियोजना लागू भएको हाे । यो परियोजनाले बुढीनन्दा नगरपालिकाका सबै स्वास्थ्य सस्था र जिल्ला बाहिरका विशेषज्ञ डाक्टर सङ्ग अन्लाईन कम्निकेसन गरेर स्वास्थ्य सस्था बाट […]

  • ३ years अगाडि
एघारौं महाधिवेशनमा  १० लाख पार्टी सदस्य पुर्‍याउने एमालेको संकल्प

एघारौं महाधिवेशनमा १० लाख पार्टी सदस्य पुर्‍याउने एमालेको संकल्प

४ साउन, काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशनमा दश लाख गुणस्तरीय सदस्य पुर्याउने संकल्पमा पार्टी लागिरहेको जनाएको छ । संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले प्रेस वक्तव्य जारी गर्दै अर्को महाधिवेशनमा १० लाख सदस्य बनाउने संकल्पमा एमाले रहेको उल्लेख गरेका छन् । बक्तव्यमार्फत अधिकारीले पार्टी सदस्यता घटेको नभएर बिगतको त्रुटि सच्याउने काम भएको पनि उल्लेख गरेका […]

  • ३ years अगाडि
स्वामिकार्तिकमा ट्याक्टर  दुर्घटना  चालक घाइते

स्वामिकार्तिकमा ट्याक्टर दुर्घटना चालक घाइते

उमेश जङ्ग शाही २ साउन बाजुरा –  स्वामिकार्तिक गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ। आज दिउँसो २ बजे स्वामिकार्तिक खापर गाउपालिका वडा नं ४ सुइजिउला नजिकै रहेको स्वामिकार्तिक इलाका प्रहरी कार्यालय भवन नजिकै ट्याक्टर दुर्घटना भएको छ। ढुङ्गा बोक्ने क्रममा सडकबाट १५ मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको बताइएको छ। लु ४ त ७३२९ नम्बरको ट्याक्टर […]

  • ३ years अगाडि
गैर आवासीय नेपाली संघ कतारको सह कोषाध्यक्ष मा आचार्य को उम्मेदवारी घोषणा

गैर आवासीय नेपाली संघ कतारको सह कोषाध्यक्ष मा आचार्य को उम्मेदवारी घोषणा

दोहा कतार – गैरआवासीय नेपाली  संघको आगामी ०२३-०२५ को सह कोषाध्यक्ष मा झबिन्द्र आचार्य ले उम्मेदवारी उम्मेदवारी घोषणा गरेका छन । कतार लाई १६ बर्ष देखि कर्मथलो बनायका आचार्य कतार बसाइँ को क्रममा विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर काम गर्दै आइरहेका छन् । उनी कतार प्रवेश गरेको दिन देखि सामाजिक काम को क्रम मै गैर […]

  • ३ years अगाडि