October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

राष्ट्रिय

युवा नेता हमालको व्यक्तिगत सहयोगमा गैराभौतामा खानेपानी निर्माण

युवा नेता हमालको व्यक्तिगत सहयोगमा गैराभौतामा खानेपानी निर्माण

जाजरकोट । जिल्लाको कुशे गाउँपालिका वडा नं. ३ गैराभौतामा वर्षौ देखिको खानेपानीको समस्या समाधान भएको छ । विगत लामो समयदेखि खानेपानीको समस्या झेलिरहेका गैराभौताका स्थानीयहरु गाउँमा खानेपानी पुगेपछि खुसी भएका छन । खानेपानी निर्माण गर्नका लागि नेकपा (एकिकृत समाजवादी) जाजरकोटका उपाध्यक्ष तप्त बहादुर हमालले व्यक्तिगत रुपमा १० क्वाइल पाईप सहयोग गरेपछि स्थानीयहरुको वर्षाै देखिको स्वच्छ […]

  • ३ years अगाडि
नेता विसीको सक्रियतामा जाजरकोट र दैलेखको सिमाना सुयाडामा प्रहरी चौकी स्थापना

नेता विसीको सक्रियतामा जाजरकोट र दैलेखको सिमाना सुयाडामा प्रहरी चौकी स्थापना

जाजरकोट । दैलेख र जाजरकोटको सिमाना सुयाडामा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । जाजरकोटको छेडागाड नगरपालिका २ मा पर्ने सुयाडामा माग गरेको लामो समय पछि प्रहरी चौकी स्थापना भएको हो । नेकपा (एकीकृत समाजवादी) जाजरकोटका अध्यक्ष एवम् केन्द्रिय सदस्य कृष्ण बहादुर विसीको लगातारको सक्रियता पछि प्रहरी चौकी स्थापना भएको हो । अस्थायी प्रहरी चौकी […]

  • ३ years अगाडि
बाजुरामा हिमपात :सञ्चार, यातायात,  शिक्षा  क्षेत्रमा  प्रभाव पर्ने सम्भावना

बाजुरामा हिमपात :सञ्चार, यातायात, शिक्षा क्षेत्रमा प्रभाव पर्ने सम्भावना

बाजुरा —  बाजुरा जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमापात सुरु भएको छ । हिमपात संगै बाजुरा जिल्लामा अत्याधिक मात्रमा जाडो पनी सूरु भएको हाे । हिमाली क्षेत्रका धेरै ठाउँमा गए रातीदेखि परेको हिमपातले जनजीवन निकै कष्टकर बनाएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी परेपछि भने खुसी भएका छन । बाजुरा लगायत […]

  • ३ years अगाडि
उद्दमी यूवालाई सरकारले प्रोत्साहन  दिनु पर्छ- नेता नेपाल- सेतीकर्णाली  खबर

उद्दमी यूवालाई सरकारले प्रोत्साहन दिनु पर्छ- नेता नेपाल- सेतीकर्णाली खबर

काठमाडौं ,नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उद्यमी युवालाई सरकारले प्रोत्साहन दिनुपर्ने बताएका छन्। काठमाडौंमा मंगलबार आयोजित पार्टी एकता घोषणा सभामा नेपालले उद्यमी युवालाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताएका हुन्। कार्यक्रममा एकीकृत समाजवादीमा देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी) समाहित भएको थियो। कार्यक्रमलाई नेपाल र महतोले सम्बोधन गरेका थिए।  उनले सरकारले उद्यमशीलताको विकास र उत्पादनको क्षमता […]

  • ३ years अगाडि
देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिदै गयो- नेता राजेन्द्र  लिङ्देन – सेतीकर्णाली खबर

देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चिदै गयो- नेता राजेन्द्र लिङ्देन – सेतीकर्णाली खबर

नवलपुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना गल्ती र कमजोरी छोप्नका लागि ‘राजा’लाई गाली नगर्न आग्रह गरेका छन्। विगत १५ वर्षको गलत राजनीतिक अभ्यासका कारण देशको राजनीति लिक बाहिर गएको भन्दै त्यसलाई लिकमा ल्याउन संघर्ष गर्नुपर्नेमा जोड दिए।‘राप्रपाले अवलम्बन गरेको नीति र मार्गचित्रले मात्र राजनीतिलाई सही ट्र्याकमा हिँडाउन सकिन्छ’ राप्रपाको आज नवलपुरको कावासोतीमा आयोजित […]

  • ३ years अगाडि
नेकपा जनवादी  पार्टी र नेकपा एकीकृत समाजवादीले आज एकता गर्दै

नेकपा जनवादी पार्टी र नेकपा एकीकृत समाजवादीले आज एकता गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता हुने भएको छ । आज मंगलबार राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकता घोषणा कार्यक्रम हुन लागेको छ ।२०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेकाहरुले नेकपा (जनवादी) को नाममा राजनीतिक गतिविधी गर्दै आएका थिए । जनवादीको प्रमुखमा देवेन्द्रसिंह महता छन् । पार्टी  एकता घोषणा  […]

  • ३ years अगाडि
माओवादी केन्द्रकाे नेतृत्व  सम्हाल्न सक्ने अरुकोही नभेटीए पछि प्रचण्ड -सेतीकर्णाली खबर

माओवादी केन्द्रकाे नेतृत्व सम्हाल्न सक्ने अरुकोही नभेटीए पछि प्रचण्ड -सेतीकर्णाली खबर

काठमाडौं, पुस ११ । नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन आजबाट शुरू हुँदै छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । माओवादी केन्द्रको ३० वर्षदेखि पार्टी अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः पार्टी अध्यक्ष बन्ने निश्चित छ । तीस वर्षदेखि माओवादीको नेतृत्व सहमतिबाटै चुनिँदै आएको छ । राष्ट्रिय सम्मेलनअन्तर्गत प्रदेश कमिटीमा यसपटक […]

  • ३ years अगाडि
वामपन्थी शक्तिलाई एकतावद्ध भएर लैजाने – नेता नेपाल-सेती कर्णाली खबर

वामपन्थी शक्तिलाई एकतावद्ध भएर लैजाने – नेता नेपाल-सेती कर्णाली खबर

  कोहलपुर ८ पुस एकिकृत समाजवादी पाटीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा लोकतान्त्रीक वामपन्थी शक्तिलाई एकतावद्ध भएर लैजाने पक्षमा रहेको बताएका छन । बिहीबार समाजवादी पे्रस सगठनले बाँकेले कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सो कुरा बताएका छन । चुनावहरुको सिलसिला सुरु भएको र ति चुनावहरुमा आफुहरुले विजय प्राप्त गर्ने बताए […]

  • ३ years अगाडि
गृहमन्त्री  खाँणले सम्मानार्थि भाषाको प्रयोग गर्न निर्देशन दिएपनि लागू भएन प्रहरी संगठन भित्र

गृहमन्त्री खाँणले सम्मानार्थि भाषाको प्रयोग गर्न निर्देशन दिएपनि लागू भएन प्रहरी संगठन भित्र

काठमाडौं, पुस ८ । नेपाल प्रहरी सङ्गठनभित्र ‘नम्र बोली, भद्रभाषा, शालीन व्यवहार र शुद्ध आचरण’ जस्ता नारा ‘एकादेशको फल आँखातरी मर’ जस्तै भएको छ । त्यो नहोस् भनेर प्रहरी कर्मचारीको आचरण सुधार तथा बोली व्यवहार परिवर्तनका लागि नेतृत्व तहबाट पटक पटक निर्देशन जारी हुने गरेको छ । प्रहरी महानिरीक्षकको सचिवालय अन्तर्गत निरीक्षणालय (उजुरी छानबिन एकाइ)मा प्रहरी कर्मचारीको […]

  • ३ years अगाडि
सरकारले लुकाएको शिक्षा प्रतिवेदन बाहिरियो

सरकारले लुकाएको शिक्षा प्रतिवेदन बाहिरियो

काठमाडौँ, २० मंसिर । सरकारले गुपचुप राखेको उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन असन्तुष्ट सदस्यहरूले शुक्रबार सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद्ले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन गरेको आयोगले दिएका सुझावसहितको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघदेखि गुपचुप राखेका थिए । आयोगका बहुमत १३ सदस्यले दरबार हाईस्कुलमा प्रतिवेदनको पुस्तक नै तयार गरेर सार्वजनिक गरेका हुन् । आयोगका सदस्यहरू श्याम श्रेष्ठ, […]

  • ४ years अगाडि

लोकप्रिय