April 29, 2026 | बुधबार, बैशाख १६, २०८३

राष्ट्रिय

नेपाली सेनाले मंगलबार राती १०बजे बाट समाल्याे सुरक्षा काे बागडाेर

नेपाली सेनाले मंगलबार राती १०बजे बाट समाल्याे सुरक्षा काे बागडाेर

काठमाडौँ : नेपाली सेनाले नेपाल र नेपालीको सुरक्षाका लागि स्थिति नियन्त्रण गर्न आज राति १० बजेदेखि सुरक्षाको कमाण्ड सम्हालेको छ।  सेनाले हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहरूले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुर्‍याउने, लुटपाट एवं आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरू नगर्न र नगराउन आग्रह गर्दै कमाण्ड सम्हलेको हो […]

  • ८ महिना अगाडि
ट्रमा सेन्टरमा मात्रै ४ को मृत्यु, मृतकको संख्या ६ पुग्यो

ट्रमा सेन्टरमा मात्रै ४ को मृत्यु, मृतकको संख्या ६ पुग्यो

काठमाडौँ —जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । उपचारका लागि ट्रमा सेन्टर पुर्‍याइएका ४ जनाको र सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको हो । अस्पताल ल्याइएका ४ जनाको मृत्यु भएको ट्रमा सेन्टरका डा दीपेन्द्र पाण्डेले पुष्टि गरे । ‘१० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको […]

  • ८ महिना अगाडि
सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर्न मानव अधिकार आयोगको आग्रह

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने गरी गरेको निर्णयको विरुद्ध नागरिकस्तरबाट चौतर्फी विरोध भएको छ । सरकारको सो निर्णयविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगले समेत विरोध गर्दै निर्णय पुनर्विचार गर्न माग गरेको छ ।आयोगले नागरिकको स्वतन्त्र अभिव्यक्ति र सूचना पाउने अधिकार कुण्ठित हुने भन्दै उक्त निर्णय तत्काल पुनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएको हो । आयोगले शुक्रवार […]

  • ८ महिना अगाडि
सुचीकृतको लागि फेसबुक मेटा र हाम्रो पात्रो  सरकारको सम्पर्कमा

सुचीकृतको लागि फेसबुक मेटा र हाम्रो पात्रो सरकारको सम्पर्कमा

काठमाडौँ- सामाजिक सञ्जालको भातृसंस्था मेटा सरकारको सम्पर्कमा आएको छ। नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गराउने सरकारको निर्णयसँगै मेटाका प्रतिनिधिले सञ्चार प्रविधि तथा सूचना प्रविधिमन्त्रीको सचिवालयमा सम्पर्क गरेका हुन् । सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले सेतीकर्णालीखबरलाई बताएअनुसार फेसबुक मेटा र हाम्रो पात्रो  प्रतिनिधिले सूचीकरणका लागि आवश्यक प्रक्रिया र डकुमेन्टबारे जिज्ञासा राखेका छन् ।

  • ८ महिना अगाडि
नेपाल शिक्षक महासंघको स्वामिकार्तिकमा धर्ना कार्यक्रम  सम्पन्न

नेपाल शिक्षक महासंघको स्वामिकार्तिकमा धर्ना कार्यक्रम सम्पन्न

सेतीकर्णाली खबर मनिषा शाही १३ भदौ, बाजुरा –  नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति द्वारा आयोजित धर्ना कार्यक्रम स्वामिकार्तिकमा सम्पन्न भएको छ। स्वामिकार्तिक खापर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवराज  चौधरीलाई नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष हंश बहादुर बुढा र नेपाल शिक्षक महासंघ स्वामिकार्तिक सचिब हेमराज बुढाले ध्यानाकर्षण पत्र बुझाएका छन। ध्यानाकर्षण पत्रमा २०७५,२०७८ र २०८० सालमा नेपालसरकार […]

  • ८ महिना अगाडि
बझाङमा  वन बिरालाले १५६ कालिज मार्दा किसानलाई लाखौंको क्षति

बझाङमा वन बिरालाले १५६ कालिज मार्दा किसानलाई लाखौंको क्षति

  सेतीकर्णाली खबर   दोरेन्द्र खड्का ४ भाद्र बझाङ – बझाङको छबिस पाथिभेरा गाउँपालिका–२ मुम्लामा एक किसानको कालिज पालन व्यवसायमा वन बिरालोको आक्रमणले ठूलो क्षति पुगेको छ। गाउँपालिकाका विकास एडीले पाल्दै आएका १५६ वटा कालिजलाई हिजो राति करिब १ बजे खोरमा पसेको वन बिरालोले मारिदिएको हो। यस घटनामा किसान एडीलाई लाखौं रुपैयाँ बराबरको क्षति भएको छ। […]

  • ८ महिना अगाडि
स्वामिकार्तिकमा ट्याक्टर दुर्घटना  दुइ जना  घाइते र एक जनाकाे मृत्यु

स्वामिकार्तिकमा ट्याक्टर दुर्घटना दुइ जना घाइते र एक जनाकाे मृत्यु

सेतीकर्णाली खबर मनिषा शाही साउन २८ बाजुरा– स्वामीकार्तिक खापर गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो ४ बजेको समयमा वडा नम्बर १ बर्कुमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने २ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय स्वामिकार्तिकमा कार्यरत प्रहरी जवान अनिल गिरीका अनुसार दुर्घटनामा […]

  • ९ महिना अगाडि
जयपृथिवी नगरपालिकामा राहत शिक्षकको विरोध सभा सम्पन्न

जयपृथिवी नगरपालिकामा राहत शिक्षकको विरोध सभा सम्पन्न

सेतीकर्णाली खबर दोरेन्द्र खड्का  असार २५ बझाङ – नेपाल सरकारले राहत शिक्षकको मागप्रति बेवास्ता गरेको आरोप लगाउँदै नेपाल राहत शिक्षक समितिले आइतबार देशव्यापी रूपमा आयोजना गरेको विरोध सभा कार्यक्रम बझाङको जयपृथिवी नगरपालिकामा पनि सम्पन्न भएको छ। राहत शिक्षक समिति नगर सचिव श्याम नेपालका अनुसार लामो समयदेखि विद्यालय शिक्षक विधेयक शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको […]

  • ९ महिना अगाडि
प्रथम राष्ट्रिय  कोदो दिवस स्वामिकार्तिकमा भव्य रुपमा सम्पन्न

प्रथम राष्ट्रिय कोदो दिवस स्वामिकार्तिकमा भव्य रुपमा सम्पन्न

  सेतीकर्णाली खबर   उमेश जङ्ग शाही  साउन १६  बाजुरा– “कोदोयुक्त परिकारको आहार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार” भन्ने नारासहित प्रथम राष्ट्रिय कोदो दिवस स्वामिकार्तिक खापर गाउँपालिका सुइजिउला वाई, बाजुरामा भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा स्वामिकार्तिक खापर गाउँपालिकाको आयोजनामा (RERAS) परियोजना तथा Norway र UNDP को सहयोग रहेको थियो। कार्यक्रममा स्थानिय किसानहरू, जनप्रतिनिधि, […]

  • ९ महिना अगाडि
नेपाली कला सांस्कृतिक प्रतिष्ठानद्वारा आज बृहत् सांस्कृतिक प्रस्तुति तथा रक्तदान कार्यक्रम आयोजना हुँदै

नेपाली कला सांस्कृतिक प्रतिष्ठानद्वारा आज बृहत् सांस्कृतिक प्रस्तुति तथा रक्तदान कार्यक्रम आयोजना हुँदै

सेतीकर्णाली खबर उमेश जङ्ग शाही, साउन १५ काठमाडौ  – नेपाली कला सांस्कृतिक प्रतिष्ठानको पहिलो वार्षिकोत्सवको अवसरमा आज भव्य रूपमा बृहत् सांस्कृतिक प्रस्तुति, तथा रक्तदान कार्यक्रम–२०८२ आयोजना हुँदैछ। “हाम्रो गौरव, हाम्रो शान – कला संस्कृतिको संरक्षण हाम्रो अभियान” भन्ने नाराका साथ आयोजना हुने सो कार्यक्रम काठमाडौंको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा दिउँसो १२ बजे सुरु हुने जनाएको […]

  • ९ महिना अगाडि