उमेश जङ्ग शाही २६बैसाख हुम्ला/ चंखेलीमा बेलामा समस्या आईरहने टेलिफोन टावरमा फेरी समस्या आएको छ । हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङ मै टेलीफोन टावर नहुँदा स्थानिय बासी हैरानि परेका छ्न । करिब एक दसक पहिला बनेको टावरमा बेला बेलामा समस्या आईरहेको गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाहीले बताउनुभयाे । वडा नं ५ को नेक्प बाहेकका अरु […]
बाजुरा– सशस्त्र प्रहरी बल नेपाल बाजुरा गुल्मको नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्धारा उद्धघाटन गरिएको हो । सदरमुकाम मार्तडी नजिकै बडिमालिका नगरपालिका ९ चौराटामा निर्माण गरिएको भवनको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन । गुल्मपति निवास, कार्यालय लगायत गुल्म परिसरमा दुई करोड […]
शारदा शाही २६बैसाख बाजुरा / जिल्लाको उतरपुर्वी क्षेत्र बुढीनन्दा नगरपालिकामा गए राती परेको अशिना पानीले बालीनालिमा ठुलो क्षति पुर्याएको छ । हिजो बेलुकी करिब पाँच ,छ बजेतिर आएको अशिना पानीले खेतमा पाकेको गहुँ बालीमा क्षति पुर्याएको हो । करिब तिन चार घण्टा सम्म लगातार परेको अशिना पानीले गहुँबालीमा ठुलो क्षेति पुर्याएको नगरका प्रबक्ता तथा वडा […]
उमेश जङ्ग शाही २२बैसाख बाजुरा / बुढिनन्दा नगरपालिका वडा नं १ मटेलामा भत्किएको नहरमा टेक्टर फसेको छ। एक साता देखि नहर भत्किएर सवारी साधान आवतजावत गर्न कठिनाइ भइरहेको छ भने दैनिक जसो टेक्टरहरु फस्ने गरेको स्थानिय गोमा कार्किले सेतिकर्णाली खबरलाई बताइन। आज बिहान ६ बजे पनि से १ त ९९७४ नम्बरको टेक्टर फसेको सो टेक्टरका […]
उमेश जङ्ग शाही २२बैसाख बाजुरा / बुढिनन्दा नगरपालिका वडा नं १ मटेलामा भत्किएको नहरमा टेक्टर फसेको छ। एक साता देखि नहर भत्किएर सवारी साधान आवतजावत गर्न कठिनाइ भइरहेको छ भने दैनिक जसो टेक्टरहरु फस्ने गरेको स्थानिय गोमा कार्किले सेतिकर्णाली खबरलाई बताइन। आज बिहान ६ बजे पनि से १ त ९९७४ नम्बरको टेक्टर फसेको सो टेक्टरका […]
बाजुरा– बाजुराको सदरमुकाम मार्तडी देखी कोल्टी सडक खण्ड अन्तरगत दिवा तथा रात्री बस सञ्चालनको लागि जिल्ला प्रसाशन कार्यालय बाजुराले अस्थायी अनुमति दिने निर्णय गरिएकाे छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बपक्षिय सर्बदलिय बैठकले साे निर्णय गरेकाे हाे । बैठकको निर्णय अनुसार उक्त सडक खण्डको स्तरन्नोती गरी बस सेवा सञ्चालनका लागि अस्थायी अनुमति प्रदान गर्ने निर्णय […]
इलाम २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङले बुवाले देखाएको निष्ठाको बाटो र इमानलाई शिरमा राखेर ‘समृद्ध इलाम : सुखी इलामेली’ हाम्रो साझा सपना र संकल्प पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । जितपछि आभार तथा धन्यवाद सन्देश व्यक्त गर्दै उनले भनेका छन्, ‘इलामको माटोको कसम खाएर म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु, ‘मलाई मत दिएबापत तपाईँहरुले […]
उमेश जङ्ग शाही ६ बैशाख, बाजुरा/ जगन्नाथ गाउपालिका वडा नं.२बस्केना नुनेपानि नजिकै कर्णाली नदिमा नुहाउने क्रममा २ जना बालिका बगेर बेपत्ता भएकि छन। आज दिउसो २ बजे तिर नन्द बहादुर शाहको छोरी वर्ष १५ कि सोबिना शाह र भुपेन्द्र शाहीको छोरी १४ वर्षिय बालिका सन्जु शाही कर्णाली नदिमा नुहाउने क्रममा पानिमा डुबेर बेपत्ता भएको प्रहरी […]
बाजुरा —भारत सरकारको सहयोगमा नेपाल सरकारद्धारा बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरिएको छ । नेपाल सरकार र भारतिय दुतावासले जगन्नाथ गाउँपालिकालाई एक कार्यक्रमका बिच एम्बुलेन्स हस्तान्तरण गरेको हो । भारतीय राजदुतावासले काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल-भारत विकास साझेदारी कार्यक्रम अन्तरर्गत जगन्नाथ गाउँपालिकालाई पनि एम्बुलेन्स प्रदान गरेकाे जगन्नाथ गाउँपालिकाका अध्यक्ष काली बहादुर शाहीले बताए । […]
बाजुराःबाजुरा जिल्लाकाे खप्तड छेडेदह गाँउपालिकामा रहेको पर्यटकिय स्थल छेदेदह तालमा डुङ्गा पल्टीयाे र एकजना युवक बेपत्ता भएकाे छ । तालमा डुङ्गा खेल्ने क्रममा उक्त डुङ्गा पल्टिदा एक जना युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खप्तडछेडेदह गाउँपालिका ७ लमगाउँ बस्ने गणेश रावतका छोरा बर्ष अंन्दाजी ३०÷ ३२ का बिरेन्द्र बहादुर रावत रहेको जिल्ला प्रहरी कार्यालय […]