आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड […]
मीन खड्का ११, भदौ बाजुरा : गौमाता भनेर पुज्ने हिन्दुहरुले गौमाताको हत्या भएको विषयमा विश्व हिन्दु युवा संघ बाजुराले पनि बिरोध जनाएको छ । गौमाताको नियोजित रुपमा हत्या भएको भन्दै विश्व हिन्दु युवासंघ बाजुरा शाखाले प्रेस वक्तव्य जारी गर्दै बिरोध जनाएको हो । प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको छ । सोमवार […]
३१ असार, काठमाडौं । श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन विभाग अगाडि प्रदर्शन भएको छ । वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगएतका विभिन्न देशहरूमा जान लागेका कामदारहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि विनाकारण […]
आज दिउसो बैतडीबाट महेन्द्रनगरका लागि छुटेको बस बैतडीको मेलौलीमा दुर्घटना भएको छ। ४२ जना सवारी बस दुर्घटनामा एक जनाको मृत्य भएको छ भने २५ जना गम्भीर घाइते भएका छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २८ बर्षीय उमेश भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले बताएका छन्। उनको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा […]
काठमाडौं, असार २३ समाजवादी मोर्चाको पहिलो बैठक आज बसेकाे छ। मोर्चा घोषणा भएको २० दिनपछि शनिबार अपराह्न ४ बजे पहिलो बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको छ। बैठकमा आगामी कार्ययोजनाबारे छलफल हुने नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् । याे समाजबादी माेर्चाकाे आज पहिलो बैठक बसेकाे हो। यश माेर्चाले कसरी अगाडि बढ्ने […]
गैरआवासीय नेपाली संघ (एनआर एनए) कतारमा हुनलागेकाे अधिबेसनमा सचिवपदमा सुरज शर्मा अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् । कतारलाई आफ्नाे कर्मथलो बनाएर अहिले काम गरिरहेका अधिकारीले नेपाली समुदाय मा समाजसेवीको रुपमा समेत काम गरेर चिर परिचित समेत रहेका छन् । लामो समयदेखि आफू कतारको दोहालाई कर्मथलो बनाएर सक्रिय रुपमा देश तथा बिदेशमा रहेका सम्पुर्ण नेपाली हरुकाे […]
साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज घरेलु टोली फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै छ। मनिलाको रिजल मेमोरियल फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ पौने ५ बजे सुरु हुनेछ । फिफाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त यो खेलका लागि नेपाली टोली २ दिनअघि त्यसतर्फ गएको थियो। २ दिन त्यहाँको प्रशिक्षण र एक मैत्रीपूर्ण खेलपछि […]
२५ जेठ, काठमाडौं। नेपाली कांग्रेसले असार १ देखि नयां तथा पुराना सदस्यता वितरणलाई अनलाइनमार्फत भर्ने तथा रिनुगर्ने भएको छ । पार्टी महामन्त्री गगन थापाले पार्टी सदस्यता अनलाइनमार्फत वितरण गर्ने व्यवस्था गर्न लागिएको जानकारी गराएका छन् । सदस्यता नवीकरण तथा नयाँ सदस्य दुवै अनलाइनबाटै गर्न महामन्त्री थापाले जानकारी दिए । धनकुटाको जिल्ला सम्मेलनमा बोल्ने क्रममा महामन्त्री […]
१८ जेठ, काठमाडौं । मलेसियासँग पाँच टी–२० शृंखलाको तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको छ । योसँगै शृंखलामा नेपालले २–१ को अग्रता लिएको छ । मलेसियाको बान्गीस्थित यूएडी–यूकेएम क्रिकेट ओभलमा १११ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ४ विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो । मलेसियालाई रोक्न कविता कुँवर, सीता रानामगर र इन्दू बर्माले […]
शुलभ चन्द, कतार : नेपालीहरुको महान् पर्व विजया दशमीको पावन अवसरमा कतारमा “दशैं धमाका २०७९” सांस्कृतिक कार्यक्रम हुने भएको छ । एसएसके ब्रोदर्सको आयोजनमा हुने दशै धमका २०७९ का लागि नेपाली बाट चर्चित कलाकारहरू गायक रमेश राज भट्टराई गायिका सम्झना भण्डारी गायक तथा मोडल अर्जुन सापकोटा र डान्सर करिश्मा पुन मगर सहित चर्चित भोजपुरी डान्सर […]