May 6, 2025 | मङ्लबार, बैशाख २३, २०८२

मनोरञ्जन

ग्रेस इन्टरनेशनललाई ‘बेस्ट एजुकेसन फ्रम नेपाल इन ग्लोबल एरिना’ अवार्ड

ग्रेस इन्टरनेशनललाई ‘बेस्ट एजुकेसन फ्रम नेपाल इन ग्लोबल एरिना’ अवार्ड

काठमाडौं । नेपाली शैक्षिक परामर्श सेवामा अग्रणी संस्था ग्रेस इन्टरनेशनल एजुकेसन एण्ड माइग्रेशनले ‘फेयर इन्टरनेशनल एजुकेसन अवार्ड २०२५’ मा ‘बेस्ट एजुकेसन फ्रम नेपाल इन ग्लोबल एरिना’ अवार्ड प्राप्त गरेको छ । फेयर एक्सप्रेस मासिक पत्रिकाले आयोजना गरेको ‘फेयर इन्टरनेशनल एजुकेसन अवार्ड २०२५’ मा ग्रेस इन्टरनेशनल एजुकेसन एण्ड माइग्रेशन ‘बेस्ट एजुकेसन फ्रम नेपाल इन ग्लोबल एरिना’ […]

  • २ महिना अगाडि
योगदान राष्ट्रको लागि संस्थाको मकवानपुरगढी समितिद्वारा सडक मर्मत

योगदान राष्ट्रको लागि संस्थाको मकवानपुरगढी समितिद्वारा सडक मर्मत

  चैत्र ७ मकवानपुर /  मकवानपुरगढी गाउँपालिकामा योगदान राष्ट्रको लागि संस्थाको  गाउँपालिका कार्यसमितिको आयोजनामा सडकको खाल्डाखुल्डी पुर्ने कार्य  सम्पन्न  गरेर सडक मर्मत भएको हो । योगदान राष्ट्रको लागि मकवानपुरगढी गाउँपालिकाको आयोजनामा मकवानपुर जिल्लाको सामरी पुल हुँदै मकवानपुरगढी गाउँपालिका वडा नं. ५ जोड्ने बाटोमा खाल्डाखुल्डी पुर्ने कार्य  गर्दै  सम्पन्न  भएको छ । उक्त कार्य चैत्र ६ […]

  • २ महिना अगाडि
गणतन्त्र असफल भैसक्यो हिन्दुराज्य  घोषणा गरौ: राणा

गणतन्त्र असफल भैसक्यो हिन्दुराज्य घोषणा गरौ: राणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था पूर्ण रूपमा असफल भइसकेकाले सनातन हिन्दु राज्यमा मुलुकलाई फकाउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद राणाले अहिले आम नागरिकले सनातन हिन्दु राज्य चाहेको बताए । उनले भने– ‘देशमा परिवर्तनको हावा चलिसक्यो । देश पूर्णरुपमा असफल भइसक्यो । देशमा जनताले सनातन हिन्दु राज्य […]

  • २ महिना अगाडि
बाजुराको स्वामिकार्तिकमा पुन: शाही भए निमित्त प्रमुख  प्रशासकीय अधिकृत

बाजुराको स्वामिकार्तिकमा पुन: शाही भए निमित्त प्रमुख प्रशासकीय अधिकृत

सेतीकर्णाली खबर   शारदा शाही २ फागुन   बाजुरा/ स्वामिकार्तिक खापर गाउँपालिकाले पुनः पारस बहादुर शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ।  २०८१ /११/२६ मा  सामान्य प्रशासन मन्त्रालयको निर्णयको निर्देशनअनुसार सिनियर तथा ज्येष्ठ कर्मचारीलाई नियुक्त गर्नुपर्ने भएकोले  गाउँपालिकाले स्वास्थ्य शाखा प्रमुख शाहीलाई यो जिम्मेवारी सुम्पेको गाउँपालिका सुचना अधिकारी कुमेर शाहीले सेतीकर्णाली खबरलाई जानकारी दिनुभएको छ। । […]

  • २ महिना अगाडि
नेपालको राजनीतिक इतिहासमा राजा ज्ञानेन्द्रको भूमिका

नेपालको राजनीतिक इतिहासमा राजा ज्ञानेन्द्रको भूमिका

  ✍️ हिमाल शाही ( राप्रपा युवा नेता) प्रजातन्त्र  दिवसको अवसरमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाह देवले राष्ट्र,राष्ट्रियता र नेपालको रक्षाको लागी देशबासिका नाममा सार्वजनिक आह्वान गरिबक्सेको थियो।उहाँले देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै देशको तत्कालीन राजनीतिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरिबक्सेको थियो।देशमा भइरहेको राजनीतिक अस्थिरता, हिंसा र अराजकताले देशको भविष्य नै खतरामा परेको तथा […]

  • २ महिना अगाडि
राष्ट्रिय राजनीतिमा तरंग फैलाएर काठमाडौं फर्कदै राजा ज्ञानेन्द्र

राष्ट्रिय राजनीतिमा तरंग फैलाएर काठमाडौं फर्कदै राजा ज्ञानेन्द्र

पोखरा – समिट एअरको जहाज चार्टर गरेर परिवारसहित माघ २७ गते पोखरा आएका राजा ज्ञानेन्द्र शाह महिनादिन लामो बसाइपछि आइतबार काठमाडौं फर्कंदै छन् । ज्ञानेन्द्र यसअघि पनि पोखरा आउँथे र जान्थे । तर यसपालि उनको पोखरा बसाइ महिनादिन लामो मात्र भएन, उनका गतिविधि र अभिव्यक्तिले राष्ट्रिय राजनीतिमा समेत ठूलै तरंग ल्याइदिएको छ । त्यसो त […]

  • २ महिना अगाडि
मन्त्री पाण्डे  ‘टुरिजम मिनिस्टर अफ द एयर’ अवार्डबाट सम्मानित

मन्त्री पाण्डे ‘टुरिजम मिनिस्टर अफ द एयर’ अवार्डबाट सम्मानित

काठमाडौँ —संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जर्मनीमा अवार्ड पाएका छन् । जर्मनीको बर्लिनमा बुधबार उनलाई ‘टुरिजम मिनिस्टर अफ द एयर अवार्ड’ बाट सम्मान गरिएको हो । बर्लिनमा प्यासिफिक एसिया ट्राभल राइटर्स एसोसिएसन (पाटवा) ले आयोजना गरेको ‘वल्र्ड टुरिजम एन्ड एभिएसन समिट–२०२५’ का अवसरमा मन्त्री पाण्डेलाई हिमालय क्षेत्रका मुलुकहरूबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्रीका रूपमा अवार्ड प्रदान […]

  • २ महिना अगाडि
क्रिप्टोमा डेढ अर्ब बढी कारोबार गर्नेलाई प्रहरीले नै लुटे

क्रिप्टोमा डेढ अर्ब बढी कारोबार गर्नेलाई प्रहरीले नै लुटे

काठमाडौं : क्रिप्टो करेन्सीका कारोबारीलाई प्रहरीले लुटेको खुलासा भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले क्रिप्टो कारोबारीलाई लुट्ने प्रहरीका २ र सशस्त्र प्रहरीका २ सहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले क्रिप्टो कारोबारीलाई समेत नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सशस्त्र प्रहरी हलवदार राजेन्द्रबहादुर कसी, प्रहरी सहायक हवलदार खगेन्द्र मल्ल ठकुरी र प्रहरी जवान हिरा मंग्राती रहेका छन्। […]

  • २ महिना अगाडि
बाजुराको  पिलु-पादुका देउरा तिर्थस्थल कर्णालीमा जलपर्यटन प्रबर्द्धनका लागि  पावरबोर्ड सम्भाव्यता अध्यायन

बाजुराको पिलु-पादुका देउरा तिर्थस्थल कर्णालीमा जलपर्यटन प्रबर्द्धनका लागि पावरबोर्ड सम्भाव्यता अध्यायन

सेतीकर्णाली खबर शारदा शाही १९ फागुन  ।  बाजुरा जिल्लाको प्रदेश (क) स्थित  कुन्ना क्षेत्रमा कर्णाली नदिमा  जल पर्यटन प्रबर्द्धनका लागि पावरवोर्ड  सम्भाव्यता अध्ययन कार्यक्रम उद्घाटन आइतबार  भएको छ । पिलुपादुका देउरा कैलाशद्वार त्रिवेणी धाम कु्न्ना क्षेत्र सुदूरपश्चिमकै एक धार्मिक स्थल हो। यहाँ कर्णाली नदिको उत्तरपुर्वमा भगवान शिम्भुनाथ, स्वामिकार्तिक , भैरवनाथ , सुनन्दा देवी,   शाहीमाण्डौँ तिर्थस्थल, […]

  • २ महिना अगाडि
१५ बर्षिय बालक बुडथापा ५ दिन देखि सम्पर्क विहिन

१५ बर्षिय बालक बुडथापा ५ दिन देखि सम्पर्क विहिन

बाजुराः  हिमाली गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौँको कपन हरियो पुल नजिकै बस्दै आएका १५ बर्षिय बालक निखिल बुढथापा ५ दिन देखि सम्पर्क विहिन भएका छन् । काठमाडौं कपन हरियो पुल नजिकै गणेश बहादुर मल्लको घरमा काम गर्दै र संगसगै आफ्नो पढाईलाई निरन्तर ता दिदै आईरहेका ८ कक्षामा पढ्ने बुडथापा फागुन १२ गते […]

  • २ महिना अगाडि