August 11, 2026 | मङ्लबार, साउन २६, २०८३

मनोरञ्जन

स्वामिकार्तिक खापरमा बालिका तथा समावेशी शिक्षा सञ्जालको बैठक सम्पन्न

स्वामिकार्तिक खापरमा बालिका तथा समावेशी शिक्षा सञ्जालको बैठक सम्पन्न

सेतीकर्णाली खबर श्रावण २५  बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जालको पालिकास्तरीय दोस्रो बैठक सम्पन्न भएको छ। साउनको दोस्रो साता सम्पन्न बैठकमा बालबालिकाको शिक्षामा पहुँच, विद्यालय भर्ना तथा विद्यालय छोड्ने दर न्यूनीकरणका विषयमा छलफल गरिएको थियो।गाउँपालिकाका उपाध्यक्षले बालिका तथा समावेशी शिक्षा सञ्जालले विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराउन तथा विद्यालय छोड्ने दर […]

  • ८ घन्टा अगाडि
नेपाली कला सांस्कृतिक प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवका अवसरमा चियापान तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न

नेपाली कला सांस्कृतिक प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवका अवसरमा चियापान तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न

  सेतीकर्णाली खबर  श्रावण १६ काठमाडौं “हाम्रो गौरव, हाम्रो सान; कला संस्कृतिको संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ स्थापित नेपाली कला सांस्कृतिक प्रतिष्ठान को दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित चियापान तथा संस्थागत अन्तरसंवाद कार्यक्रम–२०८३ अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा सम्पन्न भएको छ। कार्यक्रम प्रतिष्ठानका संस्थापक उपाध्यक्ष महेन्द्र मल्ल को अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि माननीय […]

  • १ हप्ता अगाडि
ठकुरी सहयोग सञ्जाल कतारको आठौँ अधिवेशन सम्पन्न, महेन्द्र शाही अध्यक्षमा सर्वसम्मत निर्वाचित

ठकुरी सहयोग सञ्जाल कतारको आठौँ अधिवेशन सम्पन्न, महेन्द्र शाही अध्यक्षमा सर्वसम्मत निर्वाचित

  सेतीकर्णाली खबर दोहा (कतार), साउन १६ । ठकुरी सहयोग सञ्जाल, कतारको १२औँ वार्षिकोत्सव तथा आठौँ अधिवेशन–२०२६ शुक्रबार दोहास्थित मेस्सक्याफे रेष्टुरेन्ट, प्लाजा मलमा सम्पन्न भएको छ। कार्यक्रम दिउँसो १२ बजेबाट सुरु भएको थियो। सञ्जालका प्रमुख संरक्षक रेशम शाहीको प्रमुख आतिथ्यता तथा निवर्तमान अध्यक्ष खगेन्द्र शाहीको सभापतित्वमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि महेन्द्र शाही ठकुरीलाई सर्वसम्मत […]

  • १ हप्ता अगाडि
स्वामिकार्तिक खापर गाउँपालिकामा GEDSI तथा DID सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्वामिकार्तिक खापर गाउँपालिकामा GEDSI तथा DID सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

सेतीकर्णाली खबर  उमेश जङ्ग शाही  श्रावण ३, बाजुरा – स्वामिकार्तिक खापर गाउँपालिकाको सभाहलमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (GEDSI) र अपाङ्गता समावेशी विकास (DID) सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। युरोपियन युनियनको आर्थिक सहयोग, पिपुल इन नीड (PIN) नेपालको नेतृत्व तथा यसका साझेदार संस्थाहरू एकाउन्टेबिलिटी ल्याब नेपाल, शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (NCE […]

  • ३ हप्ता अगाडि
जगन्नाथ गाउँपालिकाद्वारा ३८ करोड ६३ लाखको बजेट पारित

जगन्नाथ गाउँपालिकाद्वारा ३८ करोड ६३ लाखको बजेट पारित

बाजुरा, असार १० – जगन्नाथ गाउँपालिकाको दोस्रो गाउँसभा अन्तर्गत १८औँ अधिवेशनले आर्थिक वर्ष २०८३/०८४ का लागि ३८ करोड ६३ लाख १ हजार रुपैयाँ बराबरको बजेट तथा नीति–कार्यक्रम पारित गरेको छ। गाउँसभा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष काली बहादुर शाही ले सभामा बजेट प्रस्तुत गर्दै सामाजिक न्याय, सुशासन, पूर्वाधार विकास, आर्थिक समृद्धि तथा नागरिकमैत्री सेवा प्रवाहलाई केन्द्रमा […]

  • २ महिना अगाडि
कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता दिँदै जगन्नाथको नीति तथा कार्यक्रम सार्वजनिक

कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता दिँदै जगन्नाथको नीति तथा कार्यक्रम सार्वजनिक

  सेतीकर्णाली खबर बाजुरा, असार ९ – जगन्नाथ गाउँपालिकाले कृषि उत्पादन, उद्यम विकास र आयआर्जनलाई केन्द्रमा राख्दै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाको दोस्रो गाउँसभा तथा १८औँ अधिवेशनमार्फत अध्यक्ष कालीबहादुर शाहीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। गाउँपालिकाको मूल नारा “कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार– जगन्नाथ गाउँपालिकाको […]

  • २ महिना अगाडि
स्वामीकार्तिकमा १८ औँ गाउँ अधिवेशन सम्पन्न, पुर्वाधार र शिक्षालाई प्राथमिकता

स्वामीकार्तिकमा १८ औँ गाउँ अधिवेशन सम्पन्न, पुर्वाधार र शिक्षालाई प्राथमिकता

बाजुरा, असार ९ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा गाउँ सभाको १८औँ गाउँ अधिवेशन सम्पन्न गरिएको छ । “उद्यमशीलता, शिक्षा, स्वास्थ्य, रोजगारी, पर्यटन, कृषि र खेलकुद—समृद्ध स्वामीकार्तिक खापर” भन्ने पवित्र र दूरदर्शी संकल्पका साथ स्वामीकार्तिक खापर गाउँपालिकाको १८ औँ गाउँसभा भव्य रूपमा सम्पन्न भएको छ । जनताको आशा, अपेक्षा र विकासप्रतिको गहिरो विश्वासलाई आत्मसात गर्दै पञ्चायती […]

  • २ महिना अगाडि
बाजुराको रानीसैन सिमा विवाद नभएको भन्दै नेपाल जनजाती भोटे सेवा संघद्वारा बाजुरामा ज्ञापन पत्र

बाजुराको रानीसैन सिमा विवाद नभएको भन्दै नेपाल जनजाती भोटे सेवा संघद्वारा बाजुरामा ज्ञापन पत्र

  सेतीकर्णाली खबर ९ जेठ बाजुरा–बाजुरा जिल्लाको हिमाली गाउपालिका ३ वडामा पर्ने लाम्पाटा, च्याँचौर रानीसैन क्षेत्रमा भएको घटना कुनै सीमा विवाद नभई प्रहरी चौकी रोक्ने मौका भएको भन्दै तत्काल छानबिन गरी शान्ति सुरक्षा कायम गर्न माग गरिएको छ । शनिवार नेपाल भोटे जनजाति सेवा संघले बाजुराका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै घटनामा संलग्न दोषिलाई पक्राउ […]

  • ३ महिना अगाडि
सुदूरपश्चिम  डोटीका १२ वर्षीय प्रिन्सले जिते ’सातौँ सगरमाथा म्यूजिक अवार्ड

सुदूरपश्चिम डोटीका १२ वर्षीय प्रिन्सले जिते ’सातौँ सगरमाथा म्यूजिक अवार्ड

सेतीकर्णाली खबर सुदूरपश्चिम प्रदेशको विकट जिल्ला डोटी, बोगटान फुड्सिल गाउँपालिकाका १२ वर्षीय बालक प्रिन्स बमले राजधानीमा आयोजित एक भव्य समारोहका बीच ’सातौँ सगरमाथा म्यूजिक अवार्ड’ जित्न सफल भएका छन् । बालप्रतिभा नृत्य विधा अन्तर्गत कडा प्रतिस्पर्धालाई हराउदै प्रिन्सले प्राप्त गरेको यो जितले यतिबेला उनको परिवार मात्र होइन, सम्पूर्ण सुदूरपश्चिम र बालकलाकारिता क्षेत्र नै गौरवान्वित भएको […]

  • ४ महिना अगाडि
सरकारले १५ दिनभित्र सम्पत्ति छानबिन समिति बनाउने

सरकारले १५ दिनभित्र सम्पत्ति छानबिन समिति बनाउने

काठमाडौँ — सरकारले १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति बनाउने भएको छ । शनिबार सार्वजनिक सय कार्यसूचीका ४३ नम्बर बुँदा सम्पत्ति छानबिन समिति गठन गर्ने उल्लेख गरिएको छ । ‘देशमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहने गरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने,  सो समितिमा […]

  • ५ महिना अगाडि

लोकप्रिय