December 16, 2025 | मङ्लबार, पुस १, २०८२

मनोरञ्जन

बाँकेमा ट्यालेन्ड सिजन टु सञ्चालन हुने

बाँकेमा ट्यालेन्ड सिजन टु सञ्चालन हुने

जित जङ्ग कटेल,नेपालगन्ज- बाँके जिल्लामा ट्यालेन्ड सिजन टु सञ्चालन हुने भएकाे छ। बाल जा गुरुप काेहलपुरकाे आयोजनामा सिजन टु सञ्चालन हुन लागेकाे हाे। उक्त कार्यक्रम अडिशन राउन्ड मेगा राउन्ड र फाइनल राउन्ड गरी तीन चरणमा बिभाजन गरिएको छ। अडिशन राउन्ड असार एक गते नेपालगन्ज र काेहलपुर गरेर दुई ठाउँमा सञ्चालनमा गरिने भएको छ। बाँकि राउन्ड […]

  • २ years अगाडि
मिस्टर एण्ड मिस एसइइ नेपालगन्ज तेश्रो संस्करण तयारी

मिस्टर एण्ड मिस एसइइ नेपालगन्ज तेश्रो संस्करण तयारी

जित जङ्ग कटेल/नेपालगन्ज- मिस्टर एण्ड मिस एसइइ नेपालगन्ज तेश्रो सिजनको अडिसनको सम्पुर्ण तयारी पुरा भएको छ। आयोजक पिके ईभेन्टसका अध्यक्ष प्रकाश कुंवरले दिएको जानकारी अनुसार अडिसनको लागि ६३ जनाले फारम भरिसकेको र कोहि इक्छुक भए अडिसनको दिन जेठ १२ गते शनिबार नेपालगन्जको म्याजेष्टिक पार्टी प्यालेसमा बिहान ११ बजे अगाडी सम्पर्क गर्न सकिने जानकारी दिएका छन […]

  • २ years अगाडि
शुक्रबार कार्यक्रम प्रभावकारी गर्न बिधालयमा सदन बिभाजन

शुक्रबार कार्यक्रम प्रभावकारी गर्न बिधालयमा सदन बिभाजन

सेतीकर्णाली खबर/बाजुरा- बिधालय स्तरीय शुक्रबार कार्यक्रम प्रभावकारी गर्नका लागि सदन बिभाजन गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ धीम गाउँ स्थित रहेको बडिमालिका माध्यमिक बिधालय आज एक कार्यक्रम बीच सदन बिभाजन समेत गरेका छन। बिधालयमा शुक्रबार दिनमा गरिने आन्तरिक क्रियाकलाप लाई विशेष मध्यनजर राख्दै विद्यार्थीहरु लाई ४ सदन बनाएर अलग सदन विभाजनको रूपमा बनाएको छ। […]

  • २ years अगाडि
ऐतिहासिक पादुका त्रिवेणी धाम पर्यटक पर्खाइमा

ऐतिहासिक पादुका त्रिवेणी धाम पर्यटक पर्खाइमा

उमेश रोकाया,बाजुरा- बाजुराको ऐतिहासिक पादुका त्रिवेणी धाम पर्यटक पर्खाइमा रहेकोे छ। यहाँ सति युग देखि सति देवी पाउ परेको पाण्डपको मन्दिर हो। यसको ऐतिहासिक रूपमा ५ हजार १ सय ४० वर्ष पुरानो मन्दिर मानिन्छ। मानसरोवर कवितय देखि जोडिएको हुनाले कैलाश द्रार पादुका त्रिवेणी धाम विशेषगरी चिनिएको छ। जुन हाम्रो एक वटा नगरपालिका र ३ गाउँपालिका […]

  • २ years अगाडि
मार्तडी स्वास्थ्यचाैकी चुथी बाटै स्मार्ट हेल्थसेवा सञ्चालन गरिएकाे छ

मार्तडी स्वास्थ्यचाैकी चुथी बाटै स्मार्ट हेल्थसेवा सञ्चालन गरिएकाे छ

बाजुरा : चुथी स्वास्थ्य चौकीमा स्मार्ट हेल्थ सेवा सञ्चालन गरिएको छ । टेली हेल्थसेवाकाे प्रविधी सहयाे मार्फत स्वास्थ्य उपचार सेवा दिने गरि स्मार्ट हेल्थ सेवा सञ्चालन गरिएको हो । बडीमालिका नगरपालिका, काे चुथी स्वास्थ्य चौकी र स्मार्ट हेल्थ ग्लोबलको सहकार्यमा आजबाट सेवा सञ्चालन गरिएको चुथि स्वास्थ्य चौकीका प्रमुख धर्मबहादुर खत्रीले बताएका छन् चिकित्सकहरुकाे सेवाको पहुँच बाट […]

  • २ years अगाडि
१४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड समापन, उपाधि बुढिनन्दा

१४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड समापन, उपाधि बुढिनन्दा

उमेश रोकाया,बाजुरा- १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड समापन, उपाधी बुढिननदा नगरपालिका लिएको छ। “स्वास्थका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” अभियान साथ कोल्टी जनप्रकाश माध्यमिक बिधालय कोल्टी १४ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता २०८० को माघ महिना १५ गते १८ सञ्चालन गरिएको हो। उक्त खेलकुदमा प्रथम स्थान हासिल गर्ने पहिलो बुढीनन्दा नगरपालिकाले हात […]

  • २ years अगाडि
जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सेतिकर्णाली खबर,बाजुरा- जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बुढीनन्दा नगरपालिकाको जनप्रकाश माविको खेलमैदानमा शिल्ड आजदेखि सुरु भएको हो । कोल्टीमा आजदेखि सुरु भएको रनिङ शिल्ड प्रतियोगिता माघ १८ गते चार दिन सञ्चालन हुने भएको छ । रनिङ शिल्ड प्रतियोगिताको आज भव्य समारोहकाबीच प्रतिनिधी सभा सदस्य बद्रीप्रसाद पाण्डेले उद्घाटन गर्नुभएको छ […]

  • २ years अगाडि
बाजुराकी सरिता राष्ट्रिय फुटबल टिममा

बाजुराकी सरिता राष्ट्रिय फुटबल टिममा

बाजुरा– बाजुराकी सरिता नाथ नेपाली यू–१९ राष्ट्रिय महिला फुटबल टिममा परेकी छन् । बडीमालिका नगरपालिका–२ घागर घर भएकी सरिता आगामी फेब्रुअरी २ देखि ८ सम्म बंगलादेशको ढाकामा हुने च्याम्पियनसिपका लागि टिममा परेकी हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले जारी गरेको २३ सदस्यीय अन्तिम टोलीमा सरिताको नाम पनि समावेश छ । घोषित २३ जनाकै टोली भित्रबाट […]

  • २ years अगाडि
साहित्यकार  शाहीको “सम्ज्या मात्तै नरोया” देउडा गित सार्वजनिक

साहित्यकार शाहीको “सम्ज्या मात्तै नरोया” देउडा गित सार्वजनिक

मुगु — कर्णाली प्रदेश उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा सुटिङ भएको सम्झया मात्तै नरोया देउडा गीतको भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतको शब्द, संगीत कलाकार तथा साहित्यकार हिक्मत शाहीले गरेका छन् । गायिका पुजा देवकोटा र नवोदित गायक धिरज सिंहको स्वर रहेको छ । तालको किनारै किनारमा छायांकन गरिएको यो गीतमा अभिनयतर्फ हिक्मत शाही, सैलेश हमाल […]

  • २ years अगाडि
तेस्रो अध्यक्ष कप तथा राष्ट्रपति रनिङमा शैलेश्वरी मावि उपाधि

तेस्रो अध्यक्ष कप तथा राष्ट्रपति रनिङमा शैलेश्वरी मावि उपाधि

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका तेस्रो अध्यक्ष कप तथा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा उपाधि शैलेश्वरी माध्यमिक बिधालय हात पारेको छ। “स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नाराका साथ हिमाली गाउँपालिका आयोजनामा भवानी माध्यमिक बिधालय माध्यमिक बिधालय धुलाचौरमा रनिङ सिल्ड गरिएको। उक्त खेलकुद प्रतियोगितामा ८ वटा माध्यमिक बिधालय सहभागिता भएको आयोजना हिमाली गाउँपालिकाले बताएको छ। […]

  • २ years अगाडि