August 2, 2025 | शनिबार, साउन १८, २०८२

शिक्षा

भवानी माविमा विद्यार्थीको चाप बढ्दै गर्दा थप धारो निर्माण

भवानी माविमा विद्यार्थीको चाप बढ्दै गर्दा थप धारो निर्माण

उमेश रोकाया,२३ भाद्र/बाजुरा- बिधालयमा विद्यार्थी चाप बढ्दै गर्दा नयाँ धारो निर्माणकार्य भैरहेको छ। हिमाली गाउँपालिका केन्द्र धुलाचौरमा रहेको भवानी माध्यमिक बिधालमा बाल मैत्री धारो भएपनि विद्यार्थी बढ्दो अवस्था हुँदा नयाँ धारो निर्माणकार्य गरिएको छ। बिधालयमा पहिला बनाएको धारामा पानी निरन्तर खाइरहेका भएपनि विद्यार्थी चाप बढेपछि अप्ठ्यारो महसुस भएको विद्यार्थीले बताए। विद्यार्थी समस्या समाधान गर्न आइ.डि.एस. […]

  • २ years अगाडि
धनगढीमा आयाेजित डेउडा प्रतियोगितामा बाजुराकाे टिम प्रथम

धनगढीमा आयाेजित डेउडा प्रतियोगितामा बाजुराकाे टिम प्रथम

बाजुरा–  धनगढीमा सञ्चालित डेउडा प्रतियोगितामा बाजुरेली सेवा समूह प्रथम भएको छ । प्रथम हुने बाजुरेली सेवा समूहलाई नगद २१ हजार, द्वितीय हुने बझाङ्गी महिला समूहलाई नगद १५ हजार र तृतीय हुने कल्पना खड्का समूहलाई नगद ९ हजारका साथै प्रमाणपत्र प्रदान गरिएको छ । बाजुराली सेवा समाजका तर्फबाट देउडा खेलाडी शंकर मल्लले नेतृत्व गरेका थिए । मल्ल […]

  • २ years अगाडि
विमान भित्रै  दलजितकाे मृत्यु

विमान भित्रै दलजितकाे मृत्यु

बाजुरा :शनिबार कोल्टीबाट रिफर गरिएका बिरामीको जहाजमै मृत्यु भएको छ । मृत्यु हुनेमा स्वामिकार्तिक गाउँपालिका वडा नं ३ का दलजित कटेल रहेका छन् ।उनलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो । कटेल एपेन्डिसाइडका बिरामी रहेको बुझिएको छ ।उपचारका लागि सिता एयरको विमानमा शनिबार दिउसो १२ः३३ बजे कोल्टीबाट नेपालगन्जका लागि उडेको […]

  • २ years अगाडि
चट्याङ लागेर एक बालिकाको मृत्यु

चट्याङ लागेर एक बालिकाको मृत्यु

बाजुराः चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । स्थानीयका अनुसार गएराती परेको चट्याङका कारण बडीमालिका नगरपालिका वडा न । ६ कोर्धका स्थानीय तुला रावलकी ११ वर्षीय छोरी परु रावलको मृत्यु भएको बताइएको छ । गएराती करिव साढे १२ बजे बजेको समयमा चट्याङका कारण उनको मृत्य भएको वडा न । ६ का वडा सदस्य तथा कार्यवाहक […]

  • २ years अगाडि
धार्मिक तथा पर्यटकिय स्थलकाे धराेहर बडिमालिका र बुढीन्नदा  मन्दिर मेला  समपन्न

धार्मिक तथा पर्यटकिय स्थलकाे धराेहर बडिमालिका र बुढीन्नदा मन्दिर मेला समपन्न

बाजुरा — धार्मिक तथा पर्यटकिय क्षत्रकाे धराेहर बाेकेकाे बाजुराको बडिमालिका र बुढीन्नदामन्दीरमा जनैपू्र्णीमाकाे दिन लाग्ने पुजा यसपाली सम्पन्न भएकाे छ ।सधै झै वर्षपनि जनैपुर्णिमा काे अघिल्लाे दिन लाग्नेमेला यस बर्ष समापन भएकाे छ । भाद्र ११ गते देखि सुरुहुने मेला साउन १३गतेका दिन बेलुका सम्म गतेसम्म जनै पूर्णिमाको शुक्लचतुर्दशिकाे दिनमा लाग्ने मेला सकेर सबै दर्सनार्थिहरु आ […]

  • २ years अगाडि
मलेसियालाई पराजित गर्दै नेपालको सुखद सुरुवात हुँदै

मलेसियालाई पराजित गर्दै नेपालको सुखद सुरुवात हुँदै

काठमाडौं — नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको पहिलो खेलमा घरेलु टोली मलेसियालाई पाँच रनले पराजित गर्दै नेपालले प्रतियोगितामा सुखद सुरुवात गरेको छ । मलेसियालाई पराजित गरेसँगै नेपालको सेमिफाइनल सम्भावना बढेको छ । नेपालले दिएको ८५ रनको मध्यम लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७९ रन बनायो । मलेसियाका लागि कप्तान […]

  • २ years अगाडि
बडीमालिकामा दर्शन गएका एक जना लडेर घाईते,सेनाको शिविरमा उपचार हुदै 

बडीमालिकामा दर्शन गएका एक जना लडेर घाईते,सेनाको शिविरमा उपचार हुदै 

बाजुरा –  धार्मिक तथा पर्यटकीय प्रसिद्ध तिर्थस्थल बडीमालिकाको दर्शनका लागि गएका एक जना पुरुष लडेर बेहोस भएको अवस्थामा फेला पर्दा नेपाली सेनाले संचालन गरेको स्वास्थ्य शिविरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते हुनेमा कर्णाली प्रदेशको कालिकोट जिल्ला कलापा गाउँपालिका–१बस्ने ३९ वर्षीय धनबहादुर न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिं […]

  • २ years अगाडि
विश्व हिन्दु युवासंघ बाजुरा  द्धारा गौहत्याको बिरोध प्रजिअ मार्फत नेपाल सरकारको ध्यान आकर्षण  पत्र

विश्व हिन्दु युवासंघ बाजुरा द्धारा गौहत्याको बिरोध प्रजिअ मार्फत नेपाल सरकारको ध्यान आकर्षण पत्र

मीन खड्का ११, भदौ बाजुरा : गौमाता भनेर पुज्ने हिन्दुहरुले गौमाताको हत्या भएको विषयमा विश्व हिन्दु युवा संघ बाजुराले पनि बिरोध जनाएको छ । गौमाताको नियोजित रुपमा हत्या भएको भन्दै विश्व हिन्दु युवासंघ बाजुरा शाखाले प्रेस वक्तव्य जारी गर्दै बिरोध जनाएको हो । प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको छ । सोमवार […]

  • २ years अगाडि
उज्जली सुनारले बाटोमै जन्माईन बच्चा

उज्जली सुनारले बाटोमै जन्माईन बच्चा

बाजुरा : जिल्लाकाे खप्तडछेडेदह गाउपालिकाकी एक जना महिलाले बाटोमै बच्चा जन्माएकी छन् । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–१ जारिमतोलकी ३२ वर्षीया उज्जली सुनारले बाटोमै बच्चाको जन्माएकी छन् । सुत्केरी व्यथा लागेपछि सुनारलाई उनका आफन्तले अछामको बयालपाटा अस्पतालमा लिएका थिए । अस्पतालमा डाक्टरले चेकजाँच गर्दा बच्चा पाउने समयमा १४ दिन नाघिसकेकोले तत्काल अप्रेसन गर्नुपर्ने सल्लाह दिएका हुन् । […]

  • २ years अगाडि
युना माध्यमिक बिधालय काठको टहरामा संचालन

युना माध्यमिक बिधालय काठको टहरामा संचालन

उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर ३ युना माध्यमिक बिधालय काठको टहरामा पढाई संचालन गरेका छन। युना माध्यमिक बिधालय दुई गाउँकै बिचमा रहेको छ। पहिला युना गाउँको स्कुल र बौडी गाउँको बिधालय अलगअलग संचालित भएको छ। अहिले दुबै गाउँका स्कुल मर्च गरेर प्रस्तावित माध्यमिक बिधालय सुरु गरिएको छ। नयाँ प्रस्तावित माध्यमिक बिधालय सञ्चालन हुँदै गर्दा […]

  • २ years अगाडि

लोकप्रिय