जाजरकोट १८पाैष, जिल्लाको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती सहित १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जुवा खेलिरहेको अवस्थामा आज बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । यद्यपी प्रहरीले जुवा खालबाट नियन्त्रणमा लिइएकाहरूको नाम सार्वजनिक भने गरेको छैन । केही समयमा सबैको विवरण सार्वजनिक गर्ने […]
बाजुरा , आज राती देखि भुवा पर्व सूरु भएको छ । प्रत्येक वर्ष पुषे औंसीको अघिल्लो दिनदेखि सुरु गरिने भुवा पर्व बाजुरा,बझाङ्,अछाम लगायत सुदूरपश्चिमका धेरै जिल्लामा खेलिने दशैँ पछिको दोस्रो ठूलो पर्व हो । यस बर्षको भुवा पर्ब आज रातीदेखी सुरु हुने भएको छ । बाजुरा लगायत सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा खेलीने भुवा पर्ब आज […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेपालका विभिन्न दलहरुसँग एकता र सहकार्य अगाडि बढाएको छ । केही दिनअघि नेकपा जनवादीसँग एकता गरेको नेकपा एकीकृत समाजवादीले शुक्रबार (आज) राष्ट्रिय जागरण परिषद्सँग एकता गर्दैछ । […]
जाजरकोट । जिल्लाको कुशे गाउँपालिका वडा नं. ३ गैराभौतामा वर्षौ देखिको खानेपानीको समस्या समाधान भएको छ । विगत लामो समयदेखि खानेपानीको समस्या झेलिरहेका गैराभौताका स्थानीयहरु गाउँमा खानेपानी पुगेपछि खुसी भएका छन । खानेपानी निर्माण गर्नका लागि नेकपा (एकिकृत समाजवादी) जाजरकोटका उपाध्यक्ष तप्त बहादुर हमालले व्यक्तिगत रुपमा १० क्वाइल पाईप सहयोग गरेपछि स्थानीयहरुको वर्षाै देखिको स्वच्छ […]
जाजरकोट । दैलेख र जाजरकोटको सिमाना सुयाडामा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । जाजरकोटको छेडागाड नगरपालिका २ मा पर्ने सुयाडामा माग गरेको लामो समय पछि प्रहरी चौकी स्थापना भएको हो । नेकपा (एकीकृत समाजवादी) जाजरकोटका अध्यक्ष एवम् केन्द्रिय सदस्य कृष्ण बहादुर विसीको लगातारको सक्रियता पछि प्रहरी चौकी स्थापना भएको हो । अस्थायी प्रहरी चौकी […]
काठमाडौं ,नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले उद्यमी युवालाई सरकारले प्रोत्साहन दिनुपर्ने बताएका छन्। काठमाडौंमा मंगलबार आयोजित पार्टी एकता घोषणा सभामा नेपालले उद्यमी युवालाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताएका हुन्। कार्यक्रममा एकीकृत समाजवादीमा देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी) समाहित भएको थियो। कार्यक्रमलाई नेपाल र महतोले सम्बोधन गरेका थिए। उनले सरकारले उद्यमशीलताको विकास र उत्पादनको क्षमता […]
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी) बीच पार्टी एकता हुने भएको छ । आज मंगलबार राष्ट्रिय सभागृहमा दुई पार्टीबीच एकता घोषणा कार्यक्रम हुन लागेको छ ।२०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेकाहरुले नेकपा (जनवादी) को नाममा राजनीतिक गतिविधी गर्दै आएका थिए । जनवादीको प्रमुखमा देवेन्द्रसिंह महता छन् । पार्टी एकता घोषणा […]
उमेश जङ्ग शाही ,काठमाडौँ। बाजुरा काे स्वामिकार्तिक खापर गाउँपालिका वडा नं. ५ जेराकाे महेन्द्र शाही दम्पति द्वारा सन्चालित काठमाडौंको अनामनगर भाटभटेनी छेउमा अवस्थित नेभरमाइन्ड रेष्ट्राे स्थापनाको पहिलो बर्ष पुरा गरी हिजाेबाट दोश्रो बर्षमा प्रवेश गरेको छ ।स्थापनाको छोटो समयमा नै ग्राहकको मन जित्न सफल रेष्ट्राेले हिजाे एक भब्य कार्यक्रमको आयोजना गरी कलाकार पल शाह र […]
कोहलपुर ८ पुस एकिकृत समाजवादी पाटीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा लोकतान्त्रीक वामपन्थी शक्तिलाई एकतावद्ध भएर लैजाने पक्षमा रहेको बताएका छन । बिहीबार समाजवादी पे्रस सगठनले बाँकेले कोहलपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले सो कुरा बताएका छन । चुनावहरुको सिलसिला सुरु भएको र ति चुनावहरुमा आफुहरुले विजय प्राप्त गर्ने बताए […]