May 10, 2026 | आइतवार, बैशाख २७, २०८३

Breaking News

अदानचुलिमा स्वास्थ्य शिविर संचालन, दुर्गमका बासिले पाए सेवा

अदानचुलिमा स्वास्थ्य शिविर संचालन, दुर्गमका बासिले पाए सेवा

हुम्ला- जिल्लाको अदान्चुली गाउँपालिकाको आयोजनामा घुम्ति शिविर सञ्चालन गरिएको छ ।जेष्ठ नागरिक तथा बालबालिकाहरुको स्वास्थ स्थितिलाई मध्यनजर गर्दै   घरदैलो स्वास्थ्य सिबिर सन्चालन गरिएको स्वास्थ्य संयोजक बिनोद बुढाले जानकारी दिनुभयो । मौसम परिवर्तन भए संगै गाउबस्तिमा फैलिएको रुघाखोकि सगै मौसमी ज्वरोको प्रकोप बढेकाले गाउँपालिकाले तत्काल घुम्ति शिविर सञ्चालन गर्ने निर्णय पश्चात   घुम्ति शिविर सञ्चालन गरेको उहाँको […]

  • २ years अगाडि
कर्णाली नदिमा एक महिला मृत फेला

कर्णाली नदिमा एक महिला मृत फेला

बाजुरा- जिल्लाको पुर्वी उत्तरी भेगमा पर्ने कर्णाली नदीमा शनिबार दिउँसो एक महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार स्वामीकार्तिक खापर गाउँपालिका–२ लामवाडास्थित कर्णाली नदीमा पहिचान नखुलेकी २० वर्षीया महिला मृत फेला परेको बताएको छ । कर्णाली नदीमा मृत फेला परेकी महिलाको पहिचान खुलाउन प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले […]

  • २ years अगाडि
सुत्केरी र गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार 

सुत्केरी र गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार 

बाजुरा- जिल्लाको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट शनिबार एक जना सुत्केरी र एक जना गर्भवती महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी भएर उपचारमा रहेकी दश दिनकी बुढीनन्दा नगरपालिका–१ की २६ वर्षीया इश्वरी कार्की र  स्वामीकार्तिक खापर गाउँपालिका–२ सुपानीकी ३० वर्षीया अनिता महतरालाई सेनाको हेलिकप्टर मार्फत उद्धार […]

  • २ years अगाडि
बुढिनन्दामा भत्किएको नहरमा टेक्टर फसेर कोल्टी – पिलुचौर आवतजावत बन्द।

बुढिनन्दामा भत्किएको नहरमा टेक्टर फसेर कोल्टी – पिलुचौर आवतजावत बन्द।

उमेश जङ्ग शाही २२बैसाख बाजुरा / बुढिनन्दा नगरपालिका वडा नं १ मटेलामा  भत्किएको नहरमा टेक्टर फसेको छ। एक साता देखि नहर भत्किएर सवारी साधान आवतजावत गर्न कठिनाइ भइरहेको छ भने दैनिक जसो टेक्टरहरु फस्ने गरेको स्थानिय गोमा कार्किले सेतिकर्णाली खबरलाई बताइन। आज बिहान ६ बजे पनि से १ त ९९७४ नम्बरको टेक्टर फसेको सो टेक्टरका चालक […]

  • २ years अगाडि
बुढिनन्दामा भत्किएको नहरमा टेक्टर फसेर कोल्टी – पिलुचौर आवतजावत बन्द।

बुढिनन्दामा भत्किएको नहरमा टेक्टर फसेर कोल्टी – पिलुचौर आवतजावत बन्द।

उमेश जङ्ग शाही २२बैसाख बाजुरा / बुढिनन्दा नगरपालिका वडा नं १ मटेलामा  भत्किएको नहरमा टेक्टर फसेको छ। एक साता देखि नहर भत्किएर सवारी साधान आवतजावत गर्न कठिनाइ भइरहेको छ भने दैनिक जसो टेक्टरहरु फस्ने गरेको स्थानिय गोमा कार्किले सेतिकर्णाली खबरलाई बताइन। आज बिहान ६ बजे पनि से १ त ९९७४ नम्बरको टेक्टर फसेको सो टेक्टरका […]

  • २ years अगाडि
बुढिनन्दामा भत्किएको नहरमा टेक्टर फसेर  कोल्टी – पिलुचौर जावतजावत बन्द।

बिधालय शैक्षिक सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावक अन्तरक्रिया कार्यक्रम

बिधालय शैक्षिक सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावक अन्तरक्रिया कार्यक्रम

उमेश रोकाया,बाजुरा- बिधालय शैक्षिक सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावक अन्तरक्रिया कार्यक्रम गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर ४ को फैती गाउँमा रहेकोे शैलेश्वरी माध्यमिक बिधालयमा बिधालय शैक्षिक सुधारका लागि विद्यार्थी, शिक्षक र अभिभावक अन्तरक्रिया कार्यक्रम गरेको छ। शैक्षिकसत्र सुरु भएको वर्षमा बिधालय शैक्षिक सुधार पालिकाको पहिलो नमूना बनाउनका तरिकाले यो कार्यक्रम गरिएको छ। अब […]

  • २ years अगाडि
शैलेश्वरी माविको ५ कोटाको भवन हावाले क्षति पुर्‍याए

शैलेश्वरी माविको ५ कोटाको भवन हावाले क्षति पुर्‍याए

बाजुरा- शैलेश्वरी माध्यमिक बिधालयको ५ कोटाको भवन हावाले क्षति पुर्‍याएको छ। हिमाली गाउँपालिका वडा नम्बर ४ को फैती रहेकोे शैलेश्वरी माध्यमिक बिधालय भवन आज दिउँसो २ बजेको एकासी आएको हावाहुरीले गर्दा ५ कोठा पुरै भवनको छत उडाएको हुँदा समस्या भएको छ। शैक्षिकसत्र सुरु संगै पठनपाठन सुरु भएको केहि दिनमा बिधालय कक्षा १ देखि ५ सम्म […]

  • २ years अगाडि
हिमाली गाउँपालिका आफ्नै कृषि एम्बुलेन्स पुजा गर्दै: अध्यक्ष मल्ल

हिमाली गाउँपालिका आफ्नै कृषि एम्बुलेन्स पुजा गर्दै: अध्यक्ष मल्ल

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका आफ्नै कृषि एम्बुलेन्स पुजा गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल गर्नु भएको छ। हिमाली गाउँपालिका आफ्नै कृषि एम्बुलेन्स खरिद गरि श्रमिक दिवसको अवसरमा पालिका एम्बुलेन्स गाडी पुजापाट गरेका छन। आज बिहान एक अनौपचारिक कार्यक्रम बिच एम्बुलेन्स गाडीको पुजारी बिधि अनुसार कर्म पूरा गरेर पुजापाट गरिएको गाउँपालिकाले जनाएको छ। बाजुरा जिल्ला भौगोलिक […]

  • २ years अगाडि
स्थानीय तहमा सञ्चालित कार्यक्रम र योजनाहरुको प्रगती समिक्षा तथा अन्तरक्रिया

स्थानीय तहमा सञ्चालित कार्यक्रम र योजनाहरुको प्रगती समिक्षा तथा अन्तरक्रिया

बाजुरा- स्थानीय तहमा सञ्चालित कार्यक्रम र योजनाहरुको प्रगती समिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ। जिल्ला समन्वय समितिको कार्याजयलय बाजुराको आयोजनामा हिमाली गाउँपालिकामा सञ्चालन गरिएको छ। पालिकाकाले स्थानीय तहले गरेका कामकाज अनुगमन तथा कार्यालय शाखा अन्तर्गत कर्मचारी बीच अन्तरक्रिया कार्यक्रम गरेका छन। हिमाली गाउँपालिकाका कृषि, पशु, स्वास्थ्य, योजना, लेखा, पञ्जिकरण, भौतिक पुर्वाधार, न्यायीक समिति लगायत शाखाहरुको […]

  • २ years अगाडि

लोकप्रिय