May 16, 2026 | शनिबार, जेष्ठ २, २०८३

खप्तड छेडेदह

आज देखि दादुरा रुवेला खोप अभियान  सुरु हुने

आज देखि दादुरा रुवेला खोप अभियान सुरु हुने

आज देखि  बाजुरा जिल्लामा दादुरा रुबेला खोप अभियान चल्ने भएको छ । राष्ट्रिय अभियानका रुपमा चल्ने दादुरा रुबेला रोग निवारण खोप अभियान भोलि फागुन १३ देखि १५ गतेसम्म चल्ने स्वास्थ्य कार्यालय बाजुराले बताएको छ । अभियान सञ्चालन गर्न स्वास्थ्य कर्मी देखि खोप सहीतको टोली जिल्लाका १ सय बढी स्वास्थ्य संस्था र खोप केन्द्रमा पुगिसकेको स्वास्थ्य […]

  • २ years अगाडि
ग्रिनतारा नेपाल र गरिमा परियोजनाले बाजुमा पत्रकार समिक्षा कार्यक्रम सम्पन्न

ग्रिनतारा नेपाल र गरिमा परियोजनाले बाजुमा पत्रकार समिक्षा कार्यक्रम सम्पन्न

—ग्रिन तारा नेपाल र गरिमा परियोजनाको पत्रकारहरुसंग समिक्षा कार्यक्रम सम्पन्न भएको हो छ । बुधबार सदरमुकाम मार्तडीमा दुई बर्षको अवधीमा भए गरेका मुख्य उपलब्धि तथा प्रगतिका बारेमा पत्रकारहरुसंग समिक्षा कार्यक्रम गरेको हो । सन् २०२२ मा लागु भएको ग्रिन तारा नेपालले दुई बर्षको अवधिमा काम तथा प्रगति प्रस्तत तथा सुझाव सल्लाहको अपेक्षाका लागि जिल्ला स्थित […]

  • २ years अगाडि
महशुल तिर्न बाकी रहेका कार्यालय तथा ब्यक्तिहरुकाे बिद्युतका लाई काट्न सुरु

महशुल तिर्न बाकी रहेका कार्यालय तथा ब्यक्तिहरुकाे बिद्युतका लाई काट्न सुरु

बाजुरा – नेपालबिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्रले बिद्युत महशु तर्न बाकिरहेका सरकारी तथा गैरसरकारी कार्यालय , उद्याेग, ब्यापारिक तथा ब्यक्तिगत घरहरुकाे महशुल बक्याैता बाकी रहेका सबै काे आज बाट लाईन काट्नेकाम शुरु गरेकाे छ । महशुल तिर्न ४ महिना महशुल तिर्न बांकी रहेका सबैकाे लाईन काट्ने कुरा रहेकाे बाजुरा बितरण केन्द्र बाजुराले एक सुचना मार्फत […]

  • ३ years अगाडि
पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता अबधिभर आटिचाैर क्षेत्रभित्रमा मदिरा निसेधित रहेकाे

पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता अबधिभर आटिचाैर क्षेत्रभित्रमा मदिरा निसेधित रहेकाे

बाजुरा।    पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता दशरथ मा बि  आटिचौरमा यहि कार्तिक ११ गते बाट सुरु भएको छ । फुटबल खेल अबधिभर छेडेदह काे आटीचाैर का पसल हरुमा मदिरा बिक्रिबितरण गर्न  बन्द गरिएकाे छ । यस छेडेदह काे सान र सम्मान का साथ सबैले सहयाेकाे लागि गरिदिन पनि आयाेजकले सामाजिक संजाल मार्फत  जनाएकाे छ । […]

  • ३ years अगाडि

बाजुरा।    पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता दशरथ मा बि आटिचौरमा यहि कार्तिक ११ गते बाट सुरु भएको छ । एक औपचारीक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताकोे उद्धघाटन गर्नुभएको छ । बिजया दशै र तिहारकाे शुभकामना संग संगै यश पांचाै छेडेदह कपको उद्धघाटन गरीएको क्लबका अध्यक्ष लोकेन्द्र बहादुर […]

  • ३ years अगाडि
छेडेदह पांचाै कपकाे द्धित्तिय पुरस्कार  बिनय शाहले ब्यक्तिगत रुपमा दिने भएका छन्

छेडेदह पांचाै कपकाे द्धित्तिय पुरस्कार बिनय शाहले ब्यक्तिगत रुपमा दिने भएका छन्

बाजुरा – पाँचौ छेडेदह कपको द्धित्तिय पुरस्कार विनय शाहले व्यक्तिगत रुपमा प्रदान गर्ने घोषणा गरेका छन् ।छेडेदह स्पोट्र्स क्लवको आयोजनामा विजया दशमी तथा शुभदिपावलीको अवसरमा कार्तिक ११ देखि आयोजना हुन् लागेको उक्त कपको द्धित्तिय पुरस्कार १ लाख २५ हजार २ सय २५ रूपैयाँ युवा नेता शाहले व्यक्तिगत रुपमा प्रदान गर्ने घोषणा गरेको जनाएकाे छ।शाह युवासंघ […]

  • ३ years अगाडि
बाजुराका मुख्य तथा ग्रामिण सडकको नयाँ भाडादर कायम, भाेलिदेखि लागु हुने

बाजुराका मुख्य तथा ग्रामिण सडकको नयाँ भाडादर कायम, भाेलिदेखि लागु हुने

बाजुरा —बाजुराका मुख्य तथा ग्रामिण सडकमा चल्ने जिपको नयाँ भाडादर कायम गरिएको छ । जिप व्यवसायीले यात्रुबाट मनोमानी रुपमा भाडा असुल्ने गरेको जनगुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको बैठकले नयाँ भाडादर कायम गरिएको हो । यातायत व्यवस्था विभाग, नौ वटै स्थानिय तहबाट निणर्य भई अर्को निणर्य नभएसम्म जिल्ला भित्र चल्ने साना सवारी साधनहरुको नयाँ भाडादर […]

  • ३ years अगाडि
प्रेसचाैतारी अध्यक्ष ओली प्रेस काउन्सिल युवा पत्रकार पुरस्कारबाट सम्मानीत

प्रेसचाैतारी अध्यक्ष ओली प्रेस काउन्सिल युवा पत्रकार पुरस्कारबाट सम्मानीत

असाेज ७ बाजुरा– प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेश अध्यक्ष तथा रेडियो बाजुराका प्रबन्धक कृष्ण ओली पुरस्कृत भएका छन् । प्रेस काउन्सिल नेपालले पत्रकार ओलीलाई   युवा पत्रकार पुरस्कारबाट पुरस्कृत गरेर सम्मानीत  गरेको हो । हिजो सनिबार का दिन आयोजित एक कार्यक्रममा विच ओली सहित १९ जना पत्रकार युवा पत्रकार पुरस्कारबाट पुरस्कृत भएका हुन । प्रेस काउन्सिल नेपालको […]

  • ३ years अगाडि
बडीमालिकामा दर्शन गएका एक जना लडेर घाईते,सेनाको शिविरमा उपचार हुदै 

बडीमालिकामा दर्शन गएका एक जना लडेर घाईते,सेनाको शिविरमा उपचार हुदै 

बाजुरा –  धार्मिक तथा पर्यटकीय प्रसिद्ध तिर्थस्थल बडीमालिकाको दर्शनका लागि गएका एक जना पुरुष लडेर बेहोस भएको अवस्थामा फेला पर्दा नेपाली सेनाले संचालन गरेको स्वास्थ्य शिविरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते हुनेमा कर्णाली प्रदेशको कालिकोट जिल्ला कलापा गाउँपालिका–१बस्ने ३९ वर्षीय धनबहादुर न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिं […]

  • ३ years अगाडि
उज्जली सुनारले बाटोमै जन्माईन बच्चा

उज्जली सुनारले बाटोमै जन्माईन बच्चा

बाजुरा : जिल्लाकाे खप्तडछेडेदह गाउपालिकाकी एक जना महिलाले बाटोमै बच्चा जन्माएकी छन् । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–१ जारिमतोलकी ३२ वर्षीया उज्जली सुनारले बाटोमै बच्चाको जन्माएकी छन् । सुत्केरी व्यथा लागेपछि सुनारलाई उनका आफन्तले अछामको बयालपाटा अस्पतालमा लिएका थिए । अस्पतालमा डाक्टरले चेकजाँच गर्दा बच्चा पाउने समयमा १४ दिन नाघिसकेकोले तत्काल अप्रेसन गर्नुपर्ने सल्लाह दिएका हुन् । […]

  • ३ years अगाडि

लोकप्रिय