नेपाली काँग्रेस बाजुराले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवस बृरक्षराेपण तथा विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली कांग्रेस बाजुराले शनिबार पार्टी कार्यालय तथा विपी स्मृती भवनमा विपिको सालिकमा माल्यार्पण सहित विपी स्मृती भवनको परिसर भित्र वृक्षारोपण गरी स्मृती दिबस मनाएको छ । कार्यक्रममा बोल्दै नेताहरुले विपीको आर्दश र मार्गदर्शनलाई नेतृत्वले […]
सेतीकर्णाली खबर १ साउन , बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर १ का स्थानीय ६७ जना भुकम्प पीडितलाई राहत वितरण गरिएको छ। गएको सालको माघ १० गते आएको बाजुराको बिच्छया भुकम्प केन्द्र भएको स्थानका स्थानीय पीडित परिवारलाई गाउँपालिकाको आर्थिक सहयोगमा राहत वितरण गरेको हो। गाउँमा रहेका ३७ घरपरिवार लाई ३० किलोग्राम चामलको हिसाबले पीडित लाई राहत […]
बाजुरा–बडिमालिका नगरपालिका वाड न ६ का वडा अध्यक्ष कृष्ण खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दर्ता गरेका छन्। वडा अध्यक्ष कृष्ण खड्का विरुद्ध जातियता विभेद कसुर सम्बन्धि मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिंह बोहाराले वताएका छन् । वडा अध्यक्ष खड्का ले बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रगंमल विककाे कार्यकक्षमा […]
बाजुरा– राष्ट्रिय धान दिवसको अवसरमा जिल्लाका ९ वटै पालिकाका कषि शाखा र कृषि ज्ञान केन्द्र बाजुराले पनि शुक्रबार धान दिवस मनाएको छ । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ शुक्रबार २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव बाजुरामा पनि मनाइएको हो । असारे भाकामा गीत गाउँदै, हिलो छ्यापाछ्याप गर्दै महोत्सवसको […]
बाजुरा ५ असार।खत्याड गाउपालिकाको आयोजनामा कर्णाली करिडोर क्षेत्रका होटल तथा पर्यटन व्यवसायीहरुका लागि ५ दिने तालिम बुढीनन्दा नगरपालिकाको कोल्टीमा सूरु भएको छ । नेपाल पर्यटन बोर्ड संगको सहकार्य र मुगु जिल्लाको खत्याड गाउँपालिकाको आयोजनामा उक्त तालिम आजबाट कोल्टीमा रहेको होटल इको भिलेजमा सूरु गरेको छ ।कर्णाली करिडोर आसपास क्षेत्रमा पर्ने होटल तथा पर्यटन व्यवसायीहरुलाई होटल […]
जेष्ठ २८ बाजुरा / बडिमालिका नगरपालिका वाड नं ७ काे जिल्ली स्कुल नजिक रहेकाे पहिराका कारण मार्तडी काेल्टी मा आवत जावत गर्ने एक मात्र सडक अबरुद्द भएकाे छ । लक्ष्मी मा बि नजिक रहेकाे पहाेराे आईतबार बिहान आएकाे पानी ले गर्दा साे पहिराे बगेर राेडमा छाप्पीएकाे यातायातका साधनहरु आवत जावत गर्न समस्या भएकाे ट्याक्टर चालक […]
बाजुरा जेठ १७-बाजुरा – जिल्लाको गौमुल गाउँपालिका वडा न ६ टुनीमा एक घरमा आगलागि भएको छ । बुधबार विहान ४ः०० बजे तिर घरमारहेकाे विद्युतको तार सटभएर स्थानीय गोरे वि.क. र उज्वल बि.क.काे घरमा आगलागी हुदा दुई परिवार बिचल्लीमा परेका छन् ।उनकाे सेलेटले छाएकाे तीन तले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । […]
बाजुरा,१३ जेष्ठ : नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले विरामीलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको छ । प्रेस युुनियन बाजुराले जिल्ला अस्पताल बाजुरामा उपचारत ९ जना विरामीहरुलाई फलफुल वितरण गरेर प्रेस युनियनको ३२ औं स्थापना दिवस मनाएको हो । अस्पतालमा उपचाररत बिरामीहरुलाई सिघ्र स्वास्थ्य लाभको कामना सहित बिरामिहरुलाई सान्त्वना होस् भन्ने उदेश्य साथ फलफुल बितरण […]
बाजुरा,१२ जेठ : बाजुरामा एकै पटक तिन वटा बेलिव्रिज निर्माण गरिने भएका छन् । बडीमालिका नगरपालिका २ को भौनेरा, ९ र ७ विचमा पर्ने अनाई खोला र बुढीनन्दा नगरपालिकाको दानसाँगुमा बेलिव्रिज पुल निर्माण गरिने भएको हो । यी ३ वटै खोलामा बेलिब्रिज (पुल) निमार्ण कार्य अघि बढाउन मन्त्रालय स्तरीय निर्देशन जारी भएपछी बेलिब्रिज निर्माण गरिने भएको […]
बाजुरा– बडिमालिका नगरपालिकाले ६ बर्ष देखी सडकको छेउमै खुला ठाउँमा डम्पीङ साइड बनाएर सञ्चालनमा ल्याइरहेको छ । सदरमुकाम मार्तडीमा रहेको फोहोर नगरपालिकाले उठाएर त्यहि छेउमै फालेर वाताबरण दुर्गन्धित बनाइरहेको छ । साँफे मार्तडी सड्क खण्डको थुवाँखाद छेउमै नगरपालिकाले खुला ठाँउमा ६ बर्ष देखि फोहोर फालिरहेको छ । फोहोर मैला ब्यबस्थापन ऐन २०६८ को मा फोहोर मैला […]