उमेश रोकाया/बाजुरा- बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको संयुक अनुगमन गरिएको छ। हिमाली गाउँपालिका केन्द्र बिन्दुमा रहेकोे शैक्षिक संस्था भवानी माध्यमिक बिधालयमा खाद्य कार्यक्रमको सहकार्य तथा एकीकृत विकास समाज नेपालको प्राविधिक सहयोगमा संचालित बिधालय स्वास्थ तथा पोषण कार्यक्रम अन्तर्गत स्थानीय तह र वडा कार्यालय सम्बन्धि शाखा प्रमुख प्रतिनिधि र सरोकारवालाहरुको सहभागिमा बिधालय स्वास्थ तथा पोषण कार्यक्रमको […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा एक दिने आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न गरिएको छ। हिमाली गाउँपालिका समन्वयमा ईन्टरनेशनल नेपाल फेलोशिप (नेपाल) सामुदायिक चिकित्सक आउटरिच परियोजना हरियो खर्क अस्पताल पोखराका विशेषज्ञ डाक्टर मार्फत हिमाली गाउँपालिका स्वास्थ सेवाका प्रमुख तथा बिधालय प्रधानाध्यापक र सुरक्षाकर्मीहरुलाई महत्त्वपूर्ण तालिम दिएको छ। तालिम अचानक हुने दुर्घटना परेका मान्छेलाई उद्धार कसरी गर्ने […]
उमेश जङ्ग शाही,बाजुरा – देशकै दुर्गम बस्ती हिमाली गाउपालिका स्थित साबिकको बिच्छ्याँ लघुजलविद्युत आयोजनाको शिलान्यास आज सिलान्यास भएको छ। देशकै अति दुर्गम तथा भौगोलिक हिसाबले बिकट बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा न्न १,२ र ३ अर्थात साविकको बिछ्या गा. बि.स. का नागरिकलाई उज्यालोको पहुँचमा ल्याउने उदेश्यका साथ हिमाली गाउँपालिकाको ४ बर्ष अगाडिदेखीको पहल एब्म निरन्तर समन्वयमा […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका धुलाचौरमा घुम्ती भेडा प्रवर्द्धन कार्यक्रमको सामान वितरण गरिएको छ। गाउँपालिका ३० जना भेडा व्यवसायीहरु लाई विभिन्न समान् वितरण गरेका छ्न। भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ मार्तडी बाजुराको आर्थिक वर्ष २०७९/०८० को वार्षिक स्वीकृत कार्य अनुसार घुम्ती भेडा प्रवर्द्धन कार्यक्रमको सामान वितरण गरिएको छ। गत आर्थिक वर्षको कार्यक्रम वितरण गर्नुपर्ने […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका हाडजोर्नी, नशा, मेरुदण्ड तथा अपाङ्गता सम्बन्धि नि: शुल्क स्वास्थ शिविर सञ्चालन गरिएको छ। हिमाली गाउँपालिकाको समन्वय र इन्टरनेटशनल नेपाल फेलोशिप नेपाली आउट रिच डिपार्टमेन्ट हरियो खर्क अस्पताल पोखराको प्रविधि आयोजनामा धुलाचौर आधारभूत स्वास्थ सेवा केन्द्र धुलाचौरमा स्वास्थ शिविर सञ्चालन गरेका छन। उक्त स्वास्थ शिविरमा हाडजोर्नी, नशा, मेरुदण्ड तथा अपाङ्गता सम्बन्धि […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका लैङ्गक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सञ्चालन गरेका छन। हिमाली गाउँपालिकाको आयोजना पालिकामा लैङ्गक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम सञ्चालन गरेका छन। उक्त कार्यक्रममा हिमाली गाउँपालिका उपाध्यक्ष राजकला सार्कीको अध्यक्षमा कार्यक्रम सञ्चालन गरिएको छ। प्रमुख अतिथि हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले अतिथि निमित्त प्रमुख प्रशासकीय अधिकृत राज […]
उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी कार्यालय प्रमुख पुनःदोहोरिनु भएको छ। विगत लामो समय देखी गाउँपालिका कार्यालय प्रमुखमा दुई वर्ष भन्दा बढी निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी कामकाज गर्दै आउनुभएको थियोे। संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलोपटक देशभरिका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाए पछि गाउँपालिका जनकलाल चौधरी […]
उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी कार्यालय प्रमुख पुनःदोहोरिनु भएको छ। विगत लामो समय देखी गाउँपालिका कार्यालय प्रमुखमा दुई वर्ष भन्दा बढी निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी कामकाज गर्दै आउनुभएको थियोे। संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलोपटक देशभरिका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाए पछि गाउँपालिका जनकलाल चौधरी […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरी सरुवा भएपछि गाउँपालिकामा सम्मान सहित बिदाई गरेका छन। संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलोपटक देशभरिका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको थियो। गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत जनकलाल चौधरीलाई गाउँपालिका भाद्र १८ गते बाट हाजिरी भएर कामकाज गर्दै आइरहेको गाउँपालिकाले बताएको छ। अधिकृत चौधरीको सरुवा भएको […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका कुवाडीमा १० शैयाको अस्पताल निर्माणकार्य तिव्र अगाडी बढिरहेको छ। कवाडीमा निर्माणाधिन गाउँपालिका स्तरीय १० शैयाको अस्पताल निर्माणकार्यलाई तिव्रता दिइएको छ। अस्पताल सेवा संचालनमा ल्याउनको लागि आवश्यक बजेट विनियोजन प्रत्येक आर्थिक वर्ष छुट्ट्याउदै आइरहेको गाउँपालिकाले बताएको छ। हिमाली गाउँपालिका वडा नम्बर ५ को कवाडीमा अस्पताल निर्माणकार्य तिव्र तरिकाले अगाडी बढी रहेकोे […]