May 1, 2026 | शुक्रबार, बैशाख १८, २०८३

हिमाली

जिप दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग

जिप दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई गाउँपालिकाले आर्थिक सहयोग

उमेश रोकाया/बाजुरा- जिप दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहयोग घाइतेहरूलाई उपचार खर्च गाउँपालिकाले गरेको छ। कार्तिक १८ गते सनिश्चवार राति धनगढीबाट बाजुरा आउदै गरेको जीप डोटीमा दुर्घटना हुदा ४ जनाको मृत्यू भएको हुन। मृत्यु हुने हिमाली गाउँपालिका वडा नम्बर ५ का ४ जना मृतकका परिवारलाई सबैलाई आर्थिक सहयोग गरेको छ। दुर्घटना ज्यान गुमाएका परिवारलाई […]

  • २ years अगाडि
हिमाली गाउँपालिका स्वास्थ्य शिविरमा १ हजार बढी जनाले उपचार पाए

हिमाली गाउँपालिका स्वास्थ्य शिविरमा १ हजार बढी जनाले उपचार पाए

उमेश रोकाया,२५ कार्तिक/बाजुरा- हिमाली गाउँपालिकाको बृहत नि:शुल्क स्वास्थ्य शिविरमा १ हजार १ सय ८६ जना उपचार पाएका छन । हिमाली गाउँपालिकाको आयोजना तथा मोनमोहन मेमोरियल मेडिकल कलेजको प्राविधिक सहयोगमा कार्तिक २२ गते आइतबार देखि २४ गतेसम्म शिविर सञ्चालन गरेका छन। ३ दिन सम्म स्वास्थ्य शिविर संञ्चालन विभिन्न रोगको विशषेज्ञ डाक्टरहरु बाट सेवा प्रदान भएको हिमाली […]

  • २ years अगाडि
कुलमस्टाजन आधारभूत बिधालयका १ सय ५५ जना विद्यार्थीलाई झोला बितरण

कुलमस्टाजन आधारभूत बिधालयका १ सय ५५ जना विद्यार्थीलाई झोला बितरण

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ क्युडी कुलमस्टाजन आधारभुत बिधालय १ सय ५५ जना विद्यार्थीहरु लाई झोला तथा कलम बितरण गरेका छन। हिमाली गाउँपालिकाको समन्वयमा नेपालको साथि र रबि पेन्टोनी नामक संस्थाको सहयोगमा बिधालयमा झोला वितरण गरिएको छ। हिमाली गाउँपालिका अध्यक्ष गोविन्द मल्ल, उपाध्यक्ष राजकला सार्की, हिमाली गाउँपालिका सुचना अधिकारी राजबहादुर भण्डारी, हिमाली […]

  • २ years अगाडि
भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया

उमेश रोकाया/बाजुरा- हिमाली गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। “भ्रष्टाचार विरुद्धको सहकार्य सुशासनका लागि अपरिहार्य” भन्ने मुख्य अभियानका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुर आयोजनामा हिमाली गाउँपालिका सभा हलमा कार्तिक २३ गते बिहीबार पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम गरिएका छन। उक्त कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय […]

  • २ years अगाडि
डोटी जीप दुर्घटना परेका ४ जना मृतको दाहसंस्कार

डोटी जीप दुर्घटना परेका ४ जना मृतको दाहसंस्कार

उमेश रोकाया,२२ कार्तिक/बाजुरा– डोटी जीप दुर्घटना परी मृतको ५ दिनपछि दाहसंस्कार गरेका छ्न। धनगढीबाट बाजुरा आउदै गरेको जीप डोटीमा दुर्घटना हुदा ४ जनाको मृत्यू भएको हुन। के आईसिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका ६ मा दुर्घटना मृत्यु भएको आफ्नतले बताएका छन । मृत्यु हुने बाजुरा जिल्लाको हिमाली गाउँपालिकाका वडा नम्बर ५ रहेका छन। जसमा हिमाली गाउँपालिका […]

  • २ years अगाडि
हिमाली गाउँपालिकामा ३ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

हिमाली गाउँपालिकामा ३ दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा ३ दिने बृहत नि:शुल्क स्वास्थ्य शिविर सुरु भएको छ । हिमाली गाउँपालिकाको आयोजना तथा मोनमोहन मेमोरियल मेडिकल कलेजको प्राविधिक सहयोगमा बुधबार सुरु भएको हो। ३ दिन सम्म संञ्चालन हुने स्वास्थ्य शिविरमा विभिन्न रोगको विशषेज्ञ डाक्टरहरुले सेवा प्रदान गरि रहेका हिमाली गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका नागरिकको उपचारका सहज होस भनेर स्वास्थ्य […]

  • २ years अगाडि
धनगढीबाट बाजुरा आउदै गरेको जिप दुर्घटना : बाजुराका ४ जनाको मृत्यु ५ जना घाईते

धनगढीबाट बाजुरा आउदै गरेको जिप दुर्घटना : बाजुराका ४ जनाको मृत्यु ५ जना घाईते

बाजुरा:– धनगढीबाट बाजुरा आउदै गरेको जीप डोटीमा दुर्घटना हुदा ४ जनाको मृत्यू र ५ जना घाईते भएका छन । के आईसिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका ६ मा दुर्घटना भएको प्रहरी चौकी तलकोट डोटीले जनाएको छ । ग २ च २७७६ नम्मर बोलेरो जिप अनियन्त्री भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतेहरुको […]

  • २ years अगाडि
काङ्ग्रेस वडा कार्यसमिति पाटी सचिव बोहराको निधन

काङ्ग्रेस वडा कार्यसमिति पाटी सचिव बोहराको निधन

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर १ नेपाली काङ्ग्रेस वडा कार्यसमिति सचिव गणेश बोहरा हृदय घात भइ निधन भएको छ। नेपाली काङ्ग्रेस पाटी विगत लामो समय देखि पाटी आवद्ध भएर लगनशील युवा होनहार कार्यकर्ता गुमाएका छौ। एउटा पाटीको खम्बाको रूपमा चिनिएका जुझारु सिङ्गो पाटीलाई खाटा व्यहोर्नुपर्ने अवस्था रहेको छ। हिमाली गाउँपालिका वडा नम्बर १ […]

  • २ years अगाडि
हिमाल गाउँपालिकामा ३ दिन स्वास्थ्य शिविर सञ्चालन हुने

हिमाल गाउँपालिकामा ३ दिन स्वास्थ्य शिविर सञ्चालन हुने

उमेश रोकाया/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको हिमाल गाउँपालिकामा तीन दिनसम्म स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। कार्तिक २२ गतेदेखि २४ गतेसम्म बृहत स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। नेपालको साथीहरुको प्रमुख आयोजनामा हुन लागेको उक्त शिविरमा मनमोहन मेमोरियल शिक्षण अस्पतालका चिकित्सकहरू चार जना, फार्मेसी दुई जना, स्टाफ नर्स एक जना, संस्थाका प्रतिनिधि दुई जना र […]

  • ३ years अगाडि
दुई महिनादेखि सडक अवरुद्ध हुँदा स्थानीयलाई कष्ट

दुई महिनादेखि सडक अवरुद्ध हुँदा स्थानीयलाई कष्ट

उमेश रोकाया/बाजुरा- दुई महिना देखि ग्रामीण सडक अवरुद्ध स्थानीयलाई सास्ती खेप्न पर्ने बाध्यता रहेकोे छ। गएको साउन महिनाको २५ गते आएको अविरल बर्षाले गर्दा हिमाली गाउँपालिका वडा नम्बर ६ पर्ने ग्रामीण सडक अन्तर्गत पर्ने नाउली खोला देखि बुन्ना सम्म बीच बीचमा सडक भत्किएपछि स्थानीयलाई आवतजावत गर्न समस्या भएको स्थानीय चीन बहादुर रावलले बताउनुभयो। अहिलेसम्म सडक […]

  • ३ years अगाडि