October 31, 2025 | शुक्रबार, कार्तिक १५, २०८२

हिमाली

अध्यक्ष बुढा द्रारा वडा कार्यालय भवन शिलान्यास

अध्यक्ष बुढा द्रारा वडा कार्यालय भवन शिलान्यास

उमेश रोकाया,बाजुरा- वडा कार्यालय भवन अध्यक्ष मंगल बुढा द्रारा शिलान्यास गरिएको छ। हिमाली गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालय भवन वडा अध्यक्ष मंगल बुढाले शिलान्यास गरेका छन। अहिले नवनिर्मित वडा कार्यालय भवन बौडी गाउँ नजिकैको ठाउँ चौकामा भवनको शिलान्यास गरिएको वडा अध्यक्ष मंगल बुढाले बताएका छन। वडाका जनप्रतिनिधि र वडा प्राविधिक भिमलाल बिष्ट र […]

  • २ years अगाडि
हिमालीमा एक महिला भिरबाट लडेर मृत्यु

हिमालीमा एक महिला भिरबाट लडेर मृत्यु

उमेश रोकाया,बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ रिठ्ठा बस्ने आपसरी बुढथापा भिरबाट लडेर मृत्यु भएको छ। आज बिहान घरबाट घाँस खाट्न भनेर हिडेकी आपसरा बुढथापा १० बजे तिर बालभिटा भिरबाट करिब २ सय मिटर तल्ल खसेर उनको मृत्यु भएको छ। उनको उमेर ४१ वर्षको हुनुभएको आफन्तले बताए। उनको घरमा श्रीमान १ छोरा २ छोरी […]

  • २ years अगाडि
आई.एन.एफ. संस्थाले ३१ जना अपाङ्ग व्यक्तिलाई बालटिन वितरण

आई.एन.एफ. संस्थाले ३१ जना अपाङ्ग व्यक्तिलाई बालटिन वितरण

उमेश रोकाया,बाजुरा- आई.एन.एफ. नेपाल संस्था शाखा बाजुराले ३१ जना अपाङ्ग व्यक्तिलाई बालटिन वितरण। हिमाली गाउँपालिका वडा नम्बर ६ धिम गाउँमा रहेका अपांग परिचयपत्र पाएका ३१ जना व्यक्तिलाई आई.एन.एफ. नेपाल शाखा बाजुराले बालटिन वितरण गरिएको छ। एक अनौपचारिक कार्यक्रम गरेर अपाङ्गहरु लाई वडा अध्यक्ष प्रेमलाल भण्डारी, वडा सदस्य लगायत वडाका जनप्रतिनिधि हातबाट प्रत्येक १ जनालाई १ […]

  • २ years अगाडि
स्थानीय विपद, जलवायु उत्थानशिल योजना निर्माण अभिमुखिकरण कार्याशाला

स्थानीय विपद, जलवायु उत्थानशिल योजना निर्माण अभिमुखिकरण कार्याशाला

उमेश रोकाया,बाजुरा- हिमाली गाउँपालिकामा स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना निर्माण अभिमुखिकरण कार्याशाला गरिएको छ। हिमाली गाउँपालिका सभा हलमा पालिका स्तरीय विपद व्यवस्थापन समिति सक्रियतामा चैत १९ गते सोमबार दिनमा स्थानीय विपद तथा जलवायु उत्थानशिल योजना निर्माण अभिमुखिकरण कार्याशाला गरिएको छ। हिमाली गाउँपालिका स्थानीय विपद व्यवस्थापन समिति आयोजना र आइ.एन.एफ. नेपाल शाखा बाजुरा प्राविधिक सहयोगमा […]

  • २ years अगाडि
हिमालीका कर्मचारी सापकोटाले भवानी माविलाई खेलकुद सामाग्री सहयोग

हिमालीका कर्मचारी सापकोटाले भवानी माविलाई खेलकुद सामाग्री सहयोग

बाजुरा- भवानी माध्यमिक बिधालय लाई खेलकुद सामाग्री मनिराम सापकोटाले हस्तान्तरण गरेका छन। हिमाली गाउँपालिका कार्यरत अमिन मनिराम सापकोटाले गाउँपालिका केन्द्र धुलाचौरमा रहेकोे भवानी माध्यमिक बिधालयलाई खेलकुद सामाग्री हस्तान्तरण गरेका छन। बिधालय सानो सहयोग भएपनि २ वटा भलिबल र १ वटा नेट जाली बिधालय व्यवस्थापन समिति अध्यक्ष र शिक्षक लाई एक साथ राखेर खेलकुद सामाग्री दिएको […]

  • २ years अगाडि
कागतीले बजार नपाउदा रुखमै थन्किए: कृषक साउद

कागतीले बजार नपाउदा रुखमै थन्किए: कृषक साउद

उमेश रोकाया,१७ चैत/बाजुरा- कागतीले बजार नपाउदा रुखमै थन्किएको हुँदा कृषक अंग बहादुर साउद चिन्तितमा परेका छन। हिमाली गाउँपालिका वडा नम्बर ६ को कापुचौर नजिकैको क्षेत्रमा रहेकोे ठाउँमा विगत ५ वर्ष बाट कृषक अंग बहादुर साउद खेतबारीमा काम गर्दै आउनुभएको छ। कागती फलाउन लागेको करीब ३ वर्ष भैसकेको छ। आफू संग उत्पादन भएको कागती बिक्रीवितरण गर्ने […]

  • २ years अगाडि
गाउँमा स्वास्थ्य उपचार पाउदा गुम्बाका नागरिक टाढा जान मुक्त

गाउँमा स्वास्थ्य उपचार पाउदा गुम्बाका नागरिक टाढा जान मुक्त

उमेश रोकाया,१६चैत/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ३ गुम्बा आधारभूत सामुदायिक स्वास्थ्य सेवा केन्द्र स्थापना संगै औषधी उपचार गाउँमा सहज भएको छ। विगत लामो समयदेखि औसधि उपचार गर्न गाउँ स्वास्थ सेवा नहुदा गाउँ बाट करीब ६ घण्टा हिडेर उपचार गर्नु जानुपर्ने बाध्यता रहेकोे थियोे। २०८० पौष १३ गतेदेखि गाउँमा स्वास्थ सेवा उद्घाटन गरिएको हो। जसले […]

  • २ years अगाडि
सडक संजाल संगै मोटरसाइकल गाउँमा पुग्दा स्थानीय खुसी

सडक संजाल संगै मोटरसाइकल गाउँमा पुग्दा स्थानीय खुसी

उमेश रोकाया,बाजुरा- सडक संजाल जोडिएपछि गाउँमा मोटरसाइकल पुग्दा स्थानीय वासी खुसी भएका छन। बाजुरा जिल्ला अति दुर्गम हिमाली गाउँपालिका वडा नम्बर ६ पाँडीमा सडक संजाल संगै मोटरसाइकल गाउँमा पुग्दा स्थानीय वासी खुसी भएका छन। विगत लामो समयदेखि सडक माध्यमबाट पछाडिको गाउँमा हिमाली गाउँपालिकाको विशेष सहयोगमा सडक सञ्चालन जोडिएको कारणले अहिले गाउँ सम्म रोड छोएको छ। […]

  • २ years अगाडि
वृक्षरोपण कार्यक्रम अन्तर्गत फलफूलका बिरुवा हिमालीमा निरीक्षण

वृक्षरोपण कार्यक्रम अन्तर्गत फलफूलका बिरुवा हिमालीमा निरीक्षण

उमेश रोकाया,चैत५/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वृक्षरोपण कार्यक्रम अन्तर्गत फलफूल बिरुवा निरीक्षण गरिएको छ। आर्थिक वर्ष २०७६/०७७ निति तथा कार्यक्रम लागु भएको हो। खाद्य सुरक्षा कार्यक्रम लागु भएको पाचौं वर्ष पुगेको छ। हिमाली गाउँपालिका एक बोट रोपे बापत ५ किलोग्राम चामल दिने कार्यक्रम अन्तिम वर्ष हुनलागेको छ। फलफूल बिरुवा हुर्काए बापत पालिका सातै वडाका कृषकलाई प्रोत्साहन […]

  • २ years अगाडि
बाजुरा बाट एक सुत्केरी महिलाकाे हेलिकप्टर द्वारा उद्वार

बाजुरा बाट एक सुत्केरी महिलाकाे हेलिकप्टर द्वारा उद्वार

बाजुरा जिल्ला अस्पताल बाट एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । बिहीबार हिमाली गाउँपालिका–१ विच्छ्याकी २२ वर्षीया सुस्मिता खड्कालाई  थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले  जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार दुई दिन पहिले अप्रेसन गरेर सुत्केरी गराएकी सुत्केरी महिला […]

  • २ years अगाडि