बाजुरा – बुढिनन्दा नगरपालिका वडा न.२ का नेकपा एमाले अध्यक्ष उम्मेद्बारी नन्दराज गिरी सिङ्गो टिम विजयी भएको छ । नेकपा एमाले तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका नन्दराज गिरी ३०८ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी नेपाली काङ्ग्रेस तर्फबाट उम्मेद्बारी वडा अध्यक्ष अंगलाल जैशी २४१ मतले पराजित भएका छन् ।
बाजुरा,बाजुराको बुढीनन्दा नगरपालिका–९ अगाउँपानीमा नेकपा एकिकृत समाजवादी र नेपाली काँग्रेसबीच भएको झडपमा १६ जना सुरक्षाका लागि खटिएका प्रहरी घाइते भएका छन् । दिउँसो भएको झडप अहिलेसम्म नियन्त्रणमा आउँन सकेको छैन् । प्रहरी चौकी नै घेराउँमा राखेपछि प्रहरीले नियनत्रण लिनका लागि १४ राउण्ड हवाई फायर समेत गरेको थियो । नियन्त्रणमा लिनका लागि खटिएको प्रहरी माथि नै […]
बाजुरा २३फागुन, स्थानिय तहमा कार्यरत कृषि / पशुसेवा प्राविधिकहरुको लागि पकेट/ ब्लक बिकास कार्यक्रमको अभिमुखिकरण गोष्ठी र स्थानिय तहबाट सञ्चालित पकेट बिकास कार्यक्रमको प्रगति समीक्षा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , परियोजना कारर्यान्वयन एकाइ पिलुचौर बाजुराको आयोजनामा आज सम्पन्न भएको छ। सो गोष्ठी तथा प्रगति समीक्षा कार्यक्रमको अध्यक्षता परियोजना कार्यान्वयन एकाई बाजुराको निमित्त वरिष्ठ कृषि अधिकृत […]
बाजुरा — बाजुरा जिल्लाका उच्च हिमाली क्षेत्रमा हिमापात सुरु भएको छ । हिमपात संगै बाजुरा जिल्लामा अत्याधिक मात्रमा जाडो पनी सूरु भएको हाे । हिमाली क्षेत्रका धेरै ठाउँमा गए रातीदेखि परेको हिमपातले जनजीवन निकै कष्टकर बनाएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान हिमपात र पानी परेपछि भने खुसी भएका छन । बाजुरा लगायत […]