December 11, 2025 | बिहिबार, मंसिर २६, २०८२

बडिमालिका

वर्षायाम सुरुवात संगै जिल्लिको पहिरो  बग्न थाल्यो कोल्टी- मार्तडी आवतजावतमा समस्या

वर्षायाम सुरुवात संगै जिल्लिको पहिरो बग्न थाल्यो कोल्टी- मार्तडी आवतजावतमा समस्या

बाजुरा/ मार्तडी कोल्टी सडक खडक अन्तरगत  पर्ने जिल्लाको बडिमालिका नगरपालिका वडा.नं ७ जिल्लीमा रहेको जिल्ली पहिरो बर्षायाम सुरु भएसंगै बग्न सुरु भएको छ । बर्षायाम सुरु भएसंगै पहिरो बग्न सुरु हुँदा स्थानियमा फेरी निराशा छाएको छ । करिब दुई बर्ष अगाडी नै बग्न सुरु भएको उक्त पहिरो पानी पर्ने बितिक्कै निरन्तर बग्न सरु हुन्छ त्यसैमा […]

  • २ years अगाडि
बडीमालिका नगरपालिका २ नम्बर वडालाई छाउपडी गाेठमुक्त वडा घोषणा

बडीमालिका नगरपालिका २ नम्बर वडालाई छाउपडी गाेठमुक्त वडा घोषणा

बाजुरा- जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर २ लाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका विच वडा नम्बर २ लाई बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले छाउपडी गोठमुक्त वडा घोषणा गरेका हुन् । नगरपालिका महिला तथा बालवालिका शाखाको समन्वय र २ नम्बर वडा कार्यालयको आयोजनामा वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको हो […]

  • २ years अगाडि
ने क पा एमाले जिल्ला कमिटी अध्यक्षमा लाल बहादुर ओली लगायत टिम लगाए नै बिजयी भएका छन् ।

ने क पा एमाले जिल्ला कमिटी अध्यक्षमा लाल बहादुर ओली लगायत टिम लगाए नै बिजयी भएका छन् ।

बाजुरा,जेठ : नेकपा एमाले बाजुराको अध्यक्षमा लाल बहादुर ओली सहित सिगो प्यानल नै बिजयी भएको छ। नेकपा एमाले बाजुरामा सहमतिको आधार नबनेपछि आईतवार चुनाव भएको थियो। एमाले बाजुराको अध्यक्ष पदमा लाल बहादुर ओली र भरत थापा बिच चुनावी प्रतिशप्रर्धा भएकाे हुदा लाल बहादुर ओली अध्यक्ष पदमा निर्वाचित भएका हुन । ओलीले २ सय १८ मत ल्याएर […]

  • २ years अगाडि
ने क पा एमालेकाे मतदान सकियाे  मतगणना सुरु

ने क पा एमालेकाे मतदान सकियाे मतगणना सुरु

जेठ ६ बाजुरा -पाँच दिनदेखि जारी नेकपा एमालेको आठौं जिल्ला अधिवेशनको आइतबार(आज) विहानबाट सुरु भएको मतदान दिउँसो १ बजेर ३० मिनेटमा सकिएको छ । जिल्लाको नयाँ नेतृत्व चयनका लागि आज भएको मतदानमा प्रक्रियामा चार सय २५ जनाले मतदान गरेको नेकपा एमाले निर्वाचन कमिटीका सदस्य तथा निर्वाचन अधिकृत मदनराज जैशीले जानकारी दिएका छन् ।  उनले दिएको […]

  • २ years अगाडि
ने क पा एमालेकाे जिल्ला अधिवेशनमा मतदान सुरु

ने क पा एमालेकाे जिल्ला अधिवेशनमा मतदान सुरु

जेष्ठ ६ बाजुरा – ने क पा पा एमाले जिल्ला कमिटी बाजुरन कने अधिवेशन समझदारी नभए पछी आज बिहान ८बजे बाट मतदान सुरु भएकाे काे छ। अध्यक्षका  आकांक्ष लाल बहादुर ओली र चरत बहादुर थापा   दुबै जना मा सहमती नमिले पछी मतदान प्रक्रीयामा  जानुपरेकाे निर्वाचन मण्डलले  बताईएकाे छ। दुबै जना पाटीकाे लागि कुसल र असल […]

  • २ years अगाडि
अन्तत:ओली र थापा चुनाबी प्रतिस्पर्धामा  भिड्दै

अन्तत:ओली र थापा चुनाबी प्रतिस्पर्धामा भिड्दै

नेकपा एमाले बाजुरा जिल्ला कमिटीकाे ८अौ जिल्ला अधिवेशनमा हालकाे अध्यक्ष भरत थापा र अर्का नेता लाल बहादुर ओली बीच चुनाबी मैदानमा प्रतिस्पर्धा हुँने भएकाे छ । नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाका बलियो उम्वेदवारकाे रुपमा रहेका हुन् भने त्यस्तै भरत बहादुर थापा पनि बुढीगंगा नगरपालिका का बलिया उम्वेदवार का रुपमा रहेका रहेका छन् । दुबै जना […]

  • २ years अगाडि
रुख बाट लडेर एक महिलाकाे मृत्यु

रुख बाट लडेर एक महिलाकाे मृत्यु

बाजुरा – बाजुरामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ ।  मृत्युहुनेमा ढीगंगा नगरपालिका–६ सायल घर भई हाल बडीमालिका नगरपालिका–८ मार्तडीमा बस्दै आएकी ६१ वर्षीया मनादेवी भारतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । माटाे कोर्न र काफल खान गएकी महिला राति अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा बिहिबार  बिहान तिलेचाैर काे जंगलमा मृतक फेला […]

  • २ years अगाडि
सशस्त्र प्रहरी बल बाजुराको नवनिर्मित भवनकाे उद्घाटन

सशस्त्र प्रहरी बल बाजुराको नवनिर्मित भवनकाे उद्घाटन

बाजुरा– सशस्त्र प्रहरी बल नेपाल बाजुरा गुल्मको नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्धारा उद्धघाटन गरिएको हो । सदरमुकाम मार्तडी नजिकै  बडिमालिका नगरपालिका ९ चौराटामा निर्माण गरिएको भवनको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन । गुल्मपति निवास, कार्यालय लगायत गुल्म परिसरमा दुई करोड […]

  • २ years अगाडि
काेल्टी  बस संचालनकाे लागि अनुमति दिइयाे

काेल्टी बस संचालनकाे लागि अनुमति दिइयाे

बाजुरा– बाजुराको सदरमुकाम मार्तडी  देखी कोल्टी सडक खण्ड अन्तरगत दिवा तथा रात्री बस सञ्चालनको लागि जिल्ला प्रसाशन कार्यालय बाजुराले अस्थायी अनुमति दिने निर्णय गरिएकाे छ । बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बपक्षिय सर्बदलिय बैठकले साे निर्णय गरेकाे हाे ।   बैठकको निर्णय अनुसार उक्त सडक खण्डको स्तरन्नोती गरी बस सेवा सञ्चालनका लागि अस्थायी अनुमति प्रदान गर्ने निर्णय […]

  • २ years अगाडि
बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति बुढा अनेरास्ववियु केन्द्रिय सदस्य मनाेनित 

बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति बुढा अनेरास्ववियु केन्द्रिय सदस्य मनाेनित 

जित जङ्ग कटेल/नेपालगन्ज- बागेश्वरी बहुमुखी क्याम्पसका स्ववियु सभापति  देबेन्द्र बहादुर बुढा  अनेरास्ववियुकाे  केन्द्रिय  कमिटी सदस्य मनाेनित भएका छन । बिगत काे लामाे समय देखि  अनेरास्ववियु मा काम गर्दै आएका बुढालाई अनेरास्वबियुकाे केन्द्रीय कमिटीकाे तेर्साे पुर्णबैठक बाट बुढालाई मनाेनित गरेएका हुन् । गाैरबसाली  संगठन अनेरास्ववियुमा जाेडिएर उनी सानै उमेर देखि नै गाउमा छदा देखी अनेरास्ववियुकाे काे […]

  • २ years अगाडि