October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

फिचर

सिमलताल पहिरो : १५ जनाको शव फेला, ६ को सनाखत हुन बाँकी

सिमलताल पहिरो : १५ जनाको शव फेला, ६ को सनाखत हुन बाँकी

चितवनको सिमलताल पहिरोमा परी दुईवटा बससँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका यात्रुहरूमध्ये आज थप एकजनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मंगलबार बिहान अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव नवलपुरको गैँडाकोट– ७ गैरीस्थित नारायणी नदीको बगरमा दबेर रहेको अवस्थामा भेटिएको हो। योसहित उक्त दुर्घटनामा परेका १५ जनाको शव […]

  • ३ महिना अगाडि
फूल, माला र खादाको प्रयोग नगरिदिनहुन पर्यटन मन्त्री पाण्डे

फूल, माला र खादाको प्रयोग नगरिदिनहुन पर्यटन मन्त्री पाण्डे

बाजुरा- नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले शुभकामनाको क्रममा फूल, माला तथा खादाको प्रयोग नगरिदिनहुन समेत विनम्र अनुरोध गरेका छन। असार ३१ गतेदेखि नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन। सोमबार नवनियुक्त संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको बर्दि प्रशाद पाण्डे पदभार ग्रहण गरेका छन्। मन्त्री पद जिम्मेवारी […]

  • ३ महिना अगाडि
वर्तमान समयानुकूलको पर्यटन नीति बनाउँछु : पर्यटनमन्त्री पाण्डे

वर्तमान समयानुकूलको पर्यटन नीति बनाउँछु : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान समय अनकुलको पर्यटन नीति बनाउने बताएका छन् । सोमबार मन्त्रालयको पदबहाल गर्दै मन्त्री पाण्डेले पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरेको भन्दै त्यसलाई गहिरो अध्ययन गरेर नीति बनाउने बताए । उनले भने, ‘ पर्यटन क्षेत्रमा युवाहरुको आशा सञ्चार गर्नेगरी मुलुकमा नै बस्ने […]

  • ३ महिना अगाडि
संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री पाण्डेले गरे पदभार ग्रहण

संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री पाण्डेले गरे पदभार ग्रहण

बाजुरा- नवनियुक्त संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रीको बर्दि प्रशाद पाण्डे पदभार ग्रहण गरेका छन् । सोमबार पदभार ग्रहण गर्न मन्त्रालय पुगेका मन्त्री पाण्डेलाई कर्मचारीहरूले स्वागत गरेका छन् । नेपाली कांग्रेसका सहमहामन्त्री नेता समेत रहेका नेतृत्वको सरकारमा लामो समय संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री भएका हुन ।

  • ३ महिना अगाडि
पहिरोले ग्रामीण सडक बन्द हुँदा स्थानीयलाई सास्ती

पहिरोले ग्रामीण सडक बन्द हुँदा स्थानीयलाई सास्ती

सेतीकर्णाली खबर/बाजुरा- भारी वर्षाले ग्रामीण सडकमा पहिरो बन्द हुँदा स्थानीय सास्ती भोग्नुपरेको छ। हिमाली गाउँपालिका वडा नम्बर ६ भित्र रहेको छातेकाध देखि खानीखोला सम्म सडक ठाउँ ठाउँमा पहिरो आउँदा सडक बन्द भएको छ। असार तेस्रो हप्ता देखि ४/५ निरन्तर भारी वर्षाले गर्दा सडक अवरुद्ध भएको छ। सडक बन्द हुँदा गाउँका अधिकास मान्छेहरू पैदलमार्ग भएर आवतजावत […]

  • ३ महिना अगाडि
लगातार वर्षाले सडक अवरुद्ध

लगातार वर्षाले सडक अवरुद्ध

सेतीकर्णाली खबर,बाजुरा- तीन दिनको लगातार वर्षाले धुलाचौर बाट हुम्ला जाने शाखामा माथिबाट पहिरो आएर सडक अवरुद्ध भएको छ। हिमाली गाउँपालिका केन्द्र धुलाचौर बाट हुम्ला जाने सडक बिच शाखा नजिकै माथी बाट पहिरो आउँदा सडक बन्द भएको छ। केही दिन लगातार वर्षाले असारको २४ गते साझ ५ बजे तिर एकासी सडक माथिबाट पहिरो आएर एक वटा […]

  • ४ महिना अगाडि
दुई सातादेखि धुलाचौर वासी अध्यारोमा

दुई सातादेखि धुलाचौर वासी अध्यारोमा

सेतीकर्णाली खबर,बाजुरा- दुई सातादेखि विद्युत अवरुद्ध हुँदा धुलाचौर बजार लगायत गाउँका स्थानीय अध्यारो बस्न बाध्य भएका छन। हिमाली गाउँपालिका वडा नम्बर ५ कुवाडी खोला लघु जलविद्युत अबरुद्ध हुँदा धुलाचौर लगायत गाउँमा बस्ने स्थानीय अध्यरोमा बस्न बाध्य भएका छन। असारको पहिलो हप्ता देखि अहिलेसम्म विद्युत समस्या भएपछि सोलार टुकी बालेर बस्ने गरेको छन। बिजुुली हुँदा बजारमा […]

  • ४ महिना अगाडि
प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले २८ गते विश्वासको मत लिने

२१ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ गते विश्वासको मत लिने भएका छन् । उनले संघीय संसदका महासचिवलाई पत्र लेखेर २८ गतेको संसद बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका हुन् । संसदको दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइसकेको छ । […]

  • ४ महिना अगाडि
रारामा पौडी खेल्न गएका युवकको डुबेर मृत्यु

रारामा पौडी खेल्न गएका युवकको डुबेर मृत्यु

बाजुरा- पर्यटकीय स्थल रारा तालमा डुबेर एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार साथीसँग तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको  मृत्यु भएको हो। रारा तालको पूर्वपट्टी ठाकुरनाथको मन्दिर नजिक तालमा युवकको शव भेटिएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा छायाँनाथ रारा नगरपालिका कार्कीबाडा गाउँका अन्दाजी २१ वर्षीय शिशिर रावल रहेको प्रहरीले जनाएको छ। रारा राष्ट्रिय निकुञ्जले […]

  • ४ महिना अगाडि
सडक संजालले स्थानीय मुहार फेरियो

सडक संजालले स्थानीय मुहार फेरियो

उमेश रोकाया बाजुरा, असार २० गते। दुर्गम गाउँमा सडक संजाल जोडिए संगै पिठ्युँमा भारी बोकेर हिड्न पर्ने बाध्यता हट्दै गर्दा स्थानीय मुहार फेरिएको छ। बाजुरा जिल्लाकै दुर्गम पालिका हिमाली गाउँपालिका भौगोलिक हिसाबले पछाडि परेको मानिन्छ। हिमाली गाउँपालिका दुर्गम गाउँ बस्तीमा सडक संजाल जोडिएकाले गाडी मोटर दिनप्रतिदिन चन थालेका छन। पहिला गाडी चड्न गाउँबाट ४/५ दिन […]

  • ४ महिना अगाडि

लोकप्रिय