August 3, 2025 | आइतवार, साउन १९, २०८२

राम्रो नेपाल

एमालेको चियापनमा माधव नेपाल, झलनाथ खनाल र घनश्याम भूसाललाई पनि निम्तो

एमालेको चियापनमा माधव नेपाल, झलनाथ खनाल र घनश्याम भूसाललाई पनि निम्तो

काठमाडौं,कात्तिक १४- एमालेले दशैं, तिहार, छठ, नेपाल संवत लगायत चाडको अवसरमा चियापनी काे आयोजना गर्ने भएकाे छ । ने क पा एमालेले आयाेजना गरेकाे चियापानमा नेकपा एकीकृत समाजवादीका नेताहरुलाई पनि निमन्त्रणा दिइएको छ। एमाले प्रचार विभागका सचिव गगन विष्टका अनुसार चियापानमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, ने क पा यश का बरिष्ठ नेता एबम पुर्बप्रधानमन्त्री […]

  • २ years अगाडि
पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता अबधिभर आटिचाैर क्षेत्रभित्रमा मदिरा निसेधित रहेकाे

पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता अबधिभर आटिचाैर क्षेत्रभित्रमा मदिरा निसेधित रहेकाे

बाजुरा।    पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता दशरथ मा बि  आटिचौरमा यहि कार्तिक ११ गते बाट सुरु भएको छ । फुटबल खेल अबधिभर छेडेदह काे आटीचाैर का पसल हरुमा मदिरा बिक्रिबितरण गर्न  बन्द गरिएकाे छ । यस छेडेदह काे सान र सम्मान का साथ सबैले सहयाेकाे लागि गरिदिन पनि आयाेजकले सामाजिक संजाल मार्फत  जनाएकाे छ । […]

  • २ years अगाडि

बाजुरा।    पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता दशरथ मा बि आटिचौरमा यहि कार्तिक ११ गते बाट सुरु भएको छ । एक औपचारीक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताकोे उद्धघाटन गर्नुभएको छ । बिजया दशै र तिहारकाे शुभकामना संग संगै यश पांचाै छेडेदह कपको उद्धघाटन गरीएको क्लबका अध्यक्ष लोकेन्द्र बहादुर […]

  • २ years अगाडि
टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, सन्दीप टिममा फर्किए

टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, सन्दीप टिममा फर्किए

टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा भएको छ । सन्दीप लामिछानेलाई समेट्दै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो । टी-२० आई त्रिकोणात्मक शृङ्खला खेलेको टिममा रहेका लोकेश बम, सूर्य तामाङ, श्याम (मौसम ) ढकाल र सागर ढकाल टिममा अटाएनन्। एसिया क्षेत्रको छनोट यही १३ कात्तिकदेखि काठमाडौंको कीर्तिपुर र मुलपानीमा हुनेछ । […]

  • २ years अगाडि
छेडेदह पांचाै कपकाे द्धित्तिय पुरस्कार  बिनय शाहले ब्यक्तिगत रुपमा दिने भएका छन्

छेडेदह पांचाै कपकाे द्धित्तिय पुरस्कार बिनय शाहले ब्यक्तिगत रुपमा दिने भएका छन्

बाजुरा – पाँचौ छेडेदह कपको द्धित्तिय पुरस्कार विनय शाहले व्यक्तिगत रुपमा प्रदान गर्ने घोषणा गरेका छन् ।छेडेदह स्पोट्र्स क्लवको आयोजनामा विजया दशमी तथा शुभदिपावलीको अवसरमा कार्तिक ११ देखि आयोजना हुन् लागेको उक्त कपको द्धित्तिय पुरस्कार १ लाख २५ हजार २ सय २५ रूपैयाँ युवा नेता शाहले व्यक्तिगत रुपमा प्रदान गर्ने घोषणा गरेको जनाएकाे छ।शाह युवासंघ […]

  • २ years अगाडि
कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण लाग्ने

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण लाग्ने

काठमाडौं– यही कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि नै सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए । राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख […]

  • २ years अगाडि
अछाममा जीप दुर्घटना हुदाँ एक जनाको घटना स्थलमै मृत्यु

अछाममा जीप दुर्घटना हुदाँ एक जनाको घटना स्थलमै मृत्यु

अछाम– अछाममा बुधवार साँझ साढे पाँच बजेतिर जीप दुर्घटना भएको छ। जिल्लाको मंगलसेन नगरपालिका–१३ बस्तीको बाँउबट्टामा सुदुरपश्मि प्रदेश ०१००१ ज १३१० नम्बरको जीप दुर्घटना भएको हो। जीप दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ। जिपको ब्रेक फेल भएर दुर्घटना भएको अछाम प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परेर सोहि ठाउँका आन्दाजी ४७ वर्षीय दिनेश थापाको मृत्यु […]

  • २ years अगाडि
धादिङमा सवारी दुर्घटना हुँदा १७ जना घाइते

धादिङमा सवारी दुर्घटना हुँदा १७ जना घाइते

मलेखु । धादिङमा बुधबार मात्र अलगअलग चार स्थानमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका–४, चिरौदी पुलनजिक तीन सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालका अनुसार धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बा३ख ८३९५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको […]

  • २ years अगाडि
भुकम्प पिडीतलाई दशै मनाउन खाद्यान्न सामाग्री वितरण गर्दै बडिमालिका मिडिया हाउस र वडाकार्यालय

भुकम्प पिडीतलाई दशै मनाउन खाद्यान्न सामाग्री वितरण गर्दै बडिमालिका मिडिया हाउस र वडाकार्यालय

बाजुरा–  बडीमालिका नगरपालिका ७ का ४६ विपम्न तथा भुकम्प पिडीत परिवारलाई परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । दशै मनाउन सहज होस् भन्ने उदेश्यले उनीहरुलाई राहत सामाग्री वितरण गरिएको हो । बडीमालिका फाउन्डेसनको सहकार्य वडा कार्यालयको समन्वयमा र नेपाल हिल्फी एचएन  को सहयोगमा उक्त राहत सामाग्री वितरण गरिएको हो । ४६ सै सबै परिवारलाई चामल, […]

  • २ years अगाडि
बाजुराका २ जना र १ प्रहरी सहायक हवल्दार गरि ३ जना चितुवाको छाला र चरेस सहित पक्राउ

बाजुराका २ जना र १ प्रहरी सहायक हवल्दार गरि ३ जना चितुवाको छाला र चरेस सहित पक्राउ

बाजुरा– धनगढीमा चितुवाको छाला र चरेससहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार  पनि छन्। प्रहरीका अनुसार प्रहरी सहायक हवल्दार करनबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका–१ का २६ वर्षीय धनकृष्ण रोकाया र बुढीगंगा नगरपालिका– १० बस्ने ३० वर्षीय हेमराज जोशी पक्राउ परेका हुन्। बुधबार साँझ ७ बजे धनगढीको […]

  • २ years अगाडि

लोकप्रिय