August 1, 2025 | शुक्रबार, साउन १७, २०८२

प्रचलन

कतारमा तिज विशेष कार्यक्रम सम्पन्न

कतारमा तिज विशेष कार्यक्रम सम्पन्न

 शुलभ चन्द, दोहा– नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा कतारमा बृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए कतारको समन्वय तथा कतारमा स्थापित विभिन्न ९० वटा संघसंस्थाको संयुक्त आयोजनामा ‘तीज विशेष कार्यक्रम २०२२ सम्पन्न भएको हो । एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानको सभापतित्व तथा नेपाली राजदूतावास कतारका राजदूत महामहिम डा. नरेश ढकालको प्रमुख […]

  • ३ years अगाडि
नेपाली महिला समाज कतारको रमाइलो तिज तथा सचेतना  कार्यक्रम  सम्पन्न

नेपाली महिला समाज कतारको रमाइलो तिज तथा सचेतना कार्यक्रम सम्पन्न

शुलभ चन्द ,दोहा – नेपाली महिला समाज कतारको आयोजनामा रमाइलो तीज तथा सचेतना कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । “नेपाली महिला समाजको चाहाना,एकता र सहयोगको बिशुद्द सामाजिक भावना” भन्ने मुल नाराका साथ बि.सं २०६९ सालमा स्थापना गरिएको समाजको आयोजनामा रमाइलो तीज, तथा सचेतना कार्यक्रम भब्य रुपमा सम्पन्न गरिएको हो । ‘प्रवासको व्यस्त जीवनलाई थाँती […]

  • ३ years अगाडि
गद्दार गठबन्धनको लिम्पियाधुरा चिहान

गद्दार गठबन्धनको लिम्पियाधुरा चिहान

–दयालबहादुर शाही सिक्किमले सार्वभौमिकता र स्वतन्त्र अस्तित्वबाट एकैसाथ हात धोयो । किनकी त्यहाँका जनताले जाबो एकथान लेण्डिुप दोर्जेलाई समयमै चिन्न र दण्डित गर्न सकेनन् । आधा दर्जन लेण्डुप दोर्जेहरुको कहर खेपेर पनि नेपाल जोगियो र जोगिन सक्छ । किनकी नेपाली जनताको चेतनाको स्तर निकै उच्च छ । आजको विश्व व्यवस्थाका खेलाडीहरु नेपालको हिम्मत देखेर हैरान […]

  • ३ years अगाडि
बाजुरा लगायत सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा भुवा पर्ब आज रातीदेखि सुरू- सेतीकर्णाली खबर

बाजुरा लगायत सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा भुवा पर्ब आज रातीदेखि सुरू- सेतीकर्णाली खबर

बाजुरा , आज राती देखि भुवा पर्व सूरु भएको छ । प्रत्येक वर्ष पुषे औंसीको अघिल्लो दिनदेखि सुरु गरिने भुवा पर्व बाजुरा,बझाङ्,अछाम लगायत सुदूरपश्चिमका धेरै जिल्लामा खेलिने दशैँ पछिको दोस्रो ठूलो पर्व हो । यस बर्षको भुवा पर्ब आज रातीदेखी सुरु हुने भएको छ । बाजुरा लगायत सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा खेलीने भुवा पर्ब आज […]

  • ४ years अगाडि

लोकप्रिय