October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

बाजुरामा मिलको सापटमा चुन्नी बेरिएर एक बालिकाको मृत्यु

  • सेती कर्णाली खबर
  • सोमवार, पुस ९, २०८० 0९:१६
बाजुरामा मिलको सापटमा चुन्नी बेरिएर एक बालिकाको मृत्यु

बाजुरा- बाजुरामा मिलको सापटमा चुन्नी बेरिएर एक बालिकाको मृत्यु भएको छ। बुढिगंगा नगरपालिका-८ देउलिसैनका लोकेन्द्र रावलको ५ वर्षीया छोरी आचल रावलको आइतवार साँझ मृत्यु भएको हो।

सोही ठाँउ स्थित भरत नेपालीले सञ्चालन गरेको मिलको पछाडीको खेल्ने क्रममा बालिकाकाे चुन्नी सापटमा बेरीई टाउकोमा चोट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। घटनाकाे आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

  • सेती कर्णाली खबर
  • सोमवार, पुस ९, २०८० 0९:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट