October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

उपनिर्वाचन परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएकोछ

  • सेती कर्णाली खबर
  • बुधबार, बैशाख १३, २०८० 0३:२२
उपनिर्वाचन परिणामले हामीलाई रुपान्तरित हुन सन्देश दिएकोछ

वैशाख १३-  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले रूपान्तरित हुन सन्देश दिएको बताएका छन्।

महामन्त्री शर्माले उपनिर्वाचनमा विजयी उम्मेदवारलाई बधाई दिँदै देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुसार आफूलाई बदल्नुपर्ने बताएका छन्।

मतदातालाई सम्मान प्रकट गर्दै महामन्त्री शर्माले पार्टी रुपान्तरणमा नयाँ ढंगले जुट्ने पनि बताएका छन्।उपनिर्वाचनमा कांग्रेसले तनहुँ‍-१ र चितवन-२ मा उम्मेदवारी दिएको थियो।दुबै क्षेत्रमा कांग्रेस पराजित हुनुले पार्टीमा रूपान्तरणको जरूरी रहेको बताएका हुन्

  • सेती कर्णाली खबर
  • बुधबार, बैशाख १३, २०८० 0३:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट