October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

एमालेको गढ भत्कायो काङ्ग्रेसले, अध्यक्ष उपाध्यक्ष सहित स्वामिकार्तिक खापरमा , ३ वडा काङग्रेस २ वडा एमाले र गठबन्धनको जित

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ १, २०७९ १२:१0
एमालेको गढ भत्कायो काङ्ग्रेसले, अध्यक्ष  उपाध्यक्ष सहित स्वामिकार्तिक खापरमा , ३ वडा काङग्रेस २ वडा  एमाले र गठबन्धनको जित

उमेश जङ् शाही बाजुरा , जिल्ला स्वामिकार्तिक गाउँगपालिकामा नेपाली काँग्रेसका उम्मेदवार भरत रोकाया २०११ मत प्रतिद्वन्द्वी एमाले चतुरभुज शाही १७५७ एकीकृत समाजवादी चिरन्जिवि शाही १२८२ स्वतन्त्र बिमल शााही ३१, काङ्ग्रेस उपाध्यक्ष मैना जोसी १८१० विजय भएका छन प्रतिद्वन्द्वी एमाले उपाध्यक्ष उम्मेदवार शुलचना भण्डारी १६३७एकीकृत समाजवादी र माओवादी गठबन्धन सुरेश रोकाया १२१३ स्वतन्त्र विरसिङ बिक ४१ ।
भरत रोकायाले कम्युनिस्टहरूको गड भनेर स्थापित भएको स्वामिकार्तिक गाउँपालि यस पटक नेपाली काँग्रेसको उम्मेदवार रोकायाले तोडेका छन् ।

तेसैगरि स्वामिकार्तिक खापर गाउँपालिका वडा न ३ को मतगणना सम्पन्न भएको छ । जसमा नेकपा एमालेका उम्मेदवार प्रेम बहादुर कटेलले ४७७ मत सहित बिजयी भएका छन् । उनका प्रतिद्धन्दी नेकपा नेकपा एसका ३ सय ६८ मतले पराजित भएका छन ।

त्यसै गरी नेपाली काग्रेसका उम्मेदवार दयाल बहादुर शाहीको २२६, उत्तम बहादुर शाही स्वतन्त्रबाटका उम्मेदवार ९३ र राप्रपा नेपालका उम्मेदवार जित बहादुर शाहीले ५७ मत ल्याएर पराजित भएका छन ।
तेसैगरी वडा न ४ को मतगणना सम्पन्न भएको छ । जसमा नेपाली काग्रेसका उम्मेदवार सिहं धामी ४७८ मत ल्याएर बिजयी भएका छन् ।

उनका प्रतिद्धन्दी नेकपा एमालेका लोकजंग हमालले ३ सय ४३ पराजित भएका छन । त्यसै गरी नेकपा एकिकृत समाजबादी पार्टीका उम्मेदवार धर्म महत्तराले १ सय ५३ ल्याएका छन् ।२ वडामा काङ्ग्रेसका विस्नु बुढा बिजया भएको छन । १ वडामा अजय बिक माओवादि र ए. समाजवादि गठबन्धनले जितेको छ ।वडा ५ जेरा वडा अध्यक्ष अमर बहादुर सिहँले २ मत एमाले भन्दा बढिले जितेका छन।वडा ५ को नतिजा
अध्यक्ष रुख 224 विजय
सुर्य 222
कलम 172

  • सेती कर्णाली खबर
  • आइतवार, जेष्ठ १, २०७९ १२:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट