October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

प्रदेश १ बाट समाजवादीकी जयन्ती राई निर्वाचित

  • सेती कर्णाली खबर
  • बुधबार, माघ १२, २०७८ १२:0३
प्रदेश १ बाट  समाजवादीकी जयन्ती राई निर्वाचित

विराटनगरः राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित भएकी छन् ।
बुधबार भएको मतगणना अनुसार उनले प्रदेशसभाको ५२ र स्थानीय तहको १२२ जनप्रतिनिधिको मत पाइन् । अन्तिम मत परिमाण अनुसार गठबन्धनकी राईले ४ हजार ६ सय ९२ मतभार पाएकी छिन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले प्रदेशसभाका ३८ र स्थानीय तहका १४१ जनप्रतिनिधिको मत पाइन् । उनको मतभार ४ हजार ३ सय ६२ पुगेको छ ।

  • सेती कर्णाली खबर
  • बुधबार, माघ १२, २०७८ १२:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट