January 25, 2026 | आइतवार, माघ १२, २०८२

• राष्ट्रिय सभा निर्वाचन : मतदान सकिएसंगै गणना सुरु

  • सेती कर्णाली खबर
  • आइतवार, माघ १२, २०८२ १0:५४
• राष्ट्रिय सभा निर्वाचन : मतदान सकिएसंगै गणना सुरु

माघ ११
बाजुरा राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी र गण्डकी प्रदेशमा मत गणना सुरु भएको छ । निर्वाचन अन्तर्गत आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समयावधि तोकिएको थियो ।

मतदान गर्ने समयावधि सकिएसँगै मत गणना कार्य सुरु गरिएको हो । कोशीमा स्थानीय तहका २५८ र प्रदेश सभाका ८७ जनाले मतदान गरेका छन् ।
कोशीमा स्थानीय तहका २६७ र प्रदेश सभाका ९२ जना मतदाता थिए । यस्तै गण्डकीमा प्रदेश सभातर्फ ५७ र स्थानीय तहतर्फ १६६ जनाले मतदान गरेका हुन् ।

  • सेती कर्णाली खबर
  • आइतवार, माघ १२, २०८२ १0:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट