October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

आमा अर्काकाे पाेईल गएपछी बेसाहारा बनेका बालकलाई रावल र खत्रीकाे समन्वयमा ईन्जिनियरले गरे सहयाेग

  • सेती कर्णाली खबर
  • सोमवार, अशोज १, २०८० 0९:0५
आमा अर्काकाे पाेईल गएपछी बेसाहारा बनेका बालकलाई रावल र खत्रीकाे समन्वयमा ईन्जिनियरले गरे सहयाेग

बाजुरा  असाेज १ -बाजुरा जिल्ला बडिमालिका नगरपालिका वडा न ८का बर्ष ६का भुपेस बहादुर रावल  कि आमाले छाेडेर गय पछी  बेसाहारा बनेका बालक लाई श्याम शुन्दरनिर्माण ब्यबसाय कम्पनि लि.का ईन्जिनियर बिरेन्ची नारायण बिस्वाल  ले सहयाेग गरेका छन् ।

कामकाे शिलसिलामा बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीकाे जिल्ला प्रशासन कार्यालयकाे भवन निर्माण मार्यमा भएकाे बेला यसै नगरपालिका वडा न ८का भानु बहाुर रावलकी पत्नीले ६ बर्षकाे बालकलाई छाेडेर गएपछी भुपेस बेसाहारा बनेका थिए ।उनी बेसाहारा बनेका थिए उनका बुवा र बुढा बाजे बजैले स्याहार सुसार गरेका थिय तर बुवा पनि काम गरिनसक्ने भएकाले उनी बिद्यालयमा जान समेत समस्या भएकाे थियाे म कनम गरि नसक्ने थिय छाेरा काे स्कुलकाे लागि कापी कलम समेत किन्न समस्या भएकाे थियाे कापि र कलम नभएमा बिद्यालयमा शिक्षकले बच्चालाई  काप किनेर ल्याउनु भन्थे।भुपेश क्रेटरजाेन एकेडेमिमा पढ्ने गरेकाे बालकका बुवा भानु बहादुर रावलले बताएका छन्।

नेपाल शिक्षक संगठन जिल्ला कार्यसमितिका सचिब धन बहादुरकाे सम्वयमा र भानु कम्प्युटर ईन्सिच्युटका संचालक तथा बालमन्दिर नि मा बि का शिक्षक र थुमथला  आ बि का प्र. अ. नरेन्द्र बहादुर धामिले  सहकार्य तथा समन्व गरेकाहुन विशेष गरेर धन बहादुर सरले त्यस बच्चाकाे बारेमा मलाई कताएकाे बिरेन्ची नारायण बिस्वाल  ले  बताए अनि आफुले हेर्दा मलाई सारै दयालाग्याे अनि आफुले बालकलाई सानाे सहयाेग गर्ने ईच्छा राखेकाे बताईका छन् ।

बालककाे अबस्था देखेर  ईन्जिनियर ले बालक लाई एक बर्ष सम्मकाे लागि स्टेसनरी,  झाेला ,एक जाेड कपडा र बिहाा बेलुका खाजा खान  काे लागि २दर्जन  बिस्कुट लगायत ७५००बराबर सहयाेग गरेका छन् ।भने भानुले काम गर्न सक्ने भएमा उनलाई समेत जिल्ला प्रशासन काे नया भवनमा काम गर्न लगाउने  बच्चाकाे बुवालाई कमाउने भयमा बच्चालाई पढ्न लेख्न रावलका बुढा आमा बुवा लाई धेरै सहयाेग मिल्ने कुरा ईन्जिनियर ले बताएका छन् ।
भानु बहादुर रावलका बुढा आमा ,बुवा , एक छाेरा रआफू मात्र रहेका छन् अरु २जना भाइ समेत अलग भएका छन् मैले काम गर्न नसक्ने र बच्चालाई अलिअलि चाहिने सामग्री बुवाकाे बृद भत्ताकाे पैसाले चलाउनुभएकाे थियाे  अहिले ईन्जिनियर सरले सहयाेग गरिदिनुभयकाेमा धेरै धेरै धन्यबाद समेत दिएका छन्  उहाँ भरतकाे दिल्लीका नगरिक  हुन ।

भुपेश रावललाई   सहयाेग गरि बच्चाकाे भबिश्य उज्वल बनाउन अरुले समेत सहयाेग गरिदिन हुन सबैलाई समन्वय कर्ता धनबहादुर रावल,राजेश खत्री र नरेन्द्र बहादुर धामिले सबैमा  अनुराेध  समेत गरेका छन् ।

  • सेती कर्णाली खबर
  • सोमवार, अशोज १, २०८० 0९:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट