October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

प्रथम स्वर्गीय चेतन ऐडी बाजुरा पालिका स्तरीय फुटसल प्रतियोगिता काठमाडौंमा

  • सेती कर्णाली खबर
  • शनिबार, भदौ ३०, २०८० 0७:११
प्रथम स्वर्गीय चेतन ऐडी बाजुरा पालिका स्तरीय फुटसल प्रतियोगिता काठमाडौंमा

सेतीकर्णाली खबर/बाजुरा- प्रथम स्वर्गीय चेतन ऐडी बाजुरा पालिका स्तरीय फुटसल प्रतियोगिता काठमाडौंमा सुरु गरेका छन।

राष्ट्रिय युवा संघ नेपाल बाजुरा अन्तर जिल्ला कमिटी द्रारा आयोजित प्रथम स्वर्गीय चेतन ऐडी बाजुरा पालिका स्तरीय फुटसल प्रतियोगिता काठमाडौंको भृकुटीमण्डपमा सुरु गरेका छन। “राष्ट्रका लागि खेलकुद, स्वास्थका लागी खेलकुद, स्वाभिमानका लागी खेलकुद भन्ने नाराका साथ बाजुरा नौ वटा पालिका फुटसल प्रतियोगिता कार्यक्रम गरेका छन।

प्रतियोगिता भाग लिएर प्रथम स्थान आउने लाई रु. २५,०००/- दोस्रो स्थान आउने लाई रु.१५,०००/- साथै ट्र्फी, मेडल, प्रमाणपत्र सहित उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट गोलकर्ता लाई पनि पुरस्कार व्यवस्थापन गरिएको आयोजक पुष्कर बिष्टले बताउनुभयो।

खेल आज बिहान ९ बजेबाट सुरु गरिएको छ। भने २२ वटा खेलाडी टिमहरु दर्ता भएको छ्न। १२ बजे सम्म ७ टिमका खेलाडी लाई खेलाइएको छ। भने बाकी खेलाडी टिमलाई खेलाइएको आयोजकले बताएको छ।

  • सेती कर्णाली खबर
  • शनिबार, भदौ ३०, २०८० 0७:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट