October 22, 2024 | मङ्लबार, कार्तिक ६, २०८१

त्रिवेणी घटनाको उच्चस्तरीय समिति बनाएर छानविन गर्न बाजुरा काङ्ग्रेसको माग

  • सेती कर्णाली खबर
  • बुधबार, मंसिर ७, २०७९ ११:२४
त्रिवेणी घटनाको उच्चस्तरीय समिति बनाएर छानविन गर्न बाजुरा काङ्ग्रेसको माग

बाजुरा — नेपाली काँग्रेस बाजुराले त्रिबेणी घटनाको बिषयमा सत्य तथ्य छानबिन हुनपर्ने धारणा ब्यक्त गरेको छ । सदरमुकाम मार्तडीमा आयोजित पत्रकार सम्मेलन मार्फत आफ्नो धारण ब्यक्त गरेको हो ।

काँग्रेस बाजुराले त्रिबेणी ७ मा भएका दुबै घटनाको उच्च स्थरिय समिति गठन गरेर छानबिन गर्न सम्बन्धीत निकायले पहल गर्न अनुरोध गरेको छ ।

सदरमुकाम मार्तडीमा आयोजित पत्रकार सम्मेलनमा बिध्यार्थी नेता चेतनको हत्यामा तपाईको धारणा के छ भन्ने प्रस्नमा नेपाली काग्रेसका सह महामन्त्री बद्रि पाण्डेले यस्तो बताएका हुन ।

  • सेती कर्णाली खबर
  • बुधबार, मंसिर ७, २०७९ ११:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट