March 28, 2026 | शनिबार, चैत्र १४, २०८२

पुनर्ताजकिय तालिम सम्पन

  • सेती कर्णाली खबर
  • शनिबार, चैत्र ७, २०८२ 0९:२४
पुनर्ताजकिय तालिम सम्पन

यसियन लाईफ ईज्स्याेरेन्स बाजुरा शाखा कार्यालय बाजुरा ले  आज अभिकर्ता अभिमुखिकरण पुनर्ताजकिय तालिम सम्पन्न भएकाे काे छ।

oplus_2

बाजुरा शाखामा रहेका आफ्ना अभिकर्ता हरुलाई याे बर्षकाे  यश बिच क्षेत्र मा रहेका आफ्ना अभिकर्ता हरुलाई आज पुर्नताजकिय तालिम सञ्चालनमा ल्याएकाे  बाजुरा शाखाका कार्यालय प्रमुख वीर बहादुर थापाले बताएका छन् ।
जिल्ला मा रहेका अभिर्ता हरुलाई गांउमा गएर सेवा ग्राही हरुलाई सुशुचित बनाउने र सेवा ग्राही लाई सजक बनाई बिमा मा संलग्न गराउनु पर्ने रहेकाे बतायका छन् ।

oplus_2

oplus_2

यश तालिमबा आफ्ना अभिकर्ता हरुले केही कुरा बिर्सेकाे कुराहरुलाई  सहजै तरिकाले ग्रहण गर्ने भएकाले उक्त तालिम संचालन गरेकाे बताईएकाे छ ।

oplus_2

oplus_2

यश तालिममा जिल्ला काे बिच भागमा रहेका अभिर्ता हरु लाई सजक र बलिया बनाउने उदेश्यका साथ बिमा कम्पनिले तालिम काे याेजना गरेकाे  प्रमुख थापा ले बतायका छन् ।यस  तालिममा  २०जना अभिकर्ता संलग्न रहेका थिय
उक्त कार्यक्रमकाे अध्यक्षता कार्यालय प्रमुख वीर बहादुर थापा रहेका थिय कार्यक्रमकाे प्रमुख अतिथि पिसबिन बाजुरा का धर्म बहाुर राेकाया रहेका थिय  बिशिष्ट अतिथि मिलन न्याेैपानेलेगर्नु भएकाे थियाे उक्त कार्यक्रमकाे संञ्चालन ईन्स्याे रेन्स कम्पनि लि का सक्रिय अभिकर्ता दल बहादुर मल्लले गर्नु भयकाे थियाे भने  तालिमकाे सहजिकरण कार्यालय प्रमुख वीर बहादुर थापाले गर्नु भयकाे थियाे ।

oplus_2

  • सेती कर्णाली खबर
  • शनिबार, चैत्र ७, २०८२ 0९:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?