April 11, 2025 | शुक्रबार, चैत्र २८, २०८१

बाजुरामा जीप दुर्घटना हुँदा एकजनाकाे मृत्यु

  • सेती कर्णाली खबर
  • शुक्रबार, पुस १३, २०८० 0१:५६

बाजुरा : गौमुल गाउँपालिकाको केन्द्र नजिकै जीप दुर्घटना भएको छ । बिहीबार राति ११ बजे घट्मुनाबाट सियाढुङ्गगा जाने क्रममा मालिबनमा जीप दुर्घटनामा परेको हो ।

जीप दुर्घटनामा चालक खप्तड छेडेदह गाउँपालिका–६ मैतोला स्थायी घर भएका देवेन्द्र नाथको मृत्यु भएको आफन्त राम नाथले बताएका छन्उ । 

जीप एकाएक बुढीगंगा नदीमा खसेको हो । जीप चालक लगायत दुई जना सवार रहेका थिए । जय मालिका यातायात प्रा.लि.का गौमुल गाउँपालिका काउन्टर ईन्चार्ज मदन रोकाया घाईते भएका छन् । एकीन विवरण आउँन  भने बाँकी रहेकाे छ ।

  • सेती कर्णाली खबर
  • शुक्रबार, पुस १३, २०८० 0१:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?

बाजुरा :  जिल्लाको धार्मिक तथा पर्यटकीय बडीमालिका दर्शनका लागि गएका एक जनाको  उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण  लडेर घाइते भएका कालिकोट जिल्लाको पलाता गाउँपालिका–१ का ३९ वर्षीय धनराज न्यौपानको मृत्यु भएको हो ।  अक्सिजन अभावका कारण लडेर घाइते भई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएका युवकको कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रादेशिक अस्पताल सुर्खेतले जनाएको छ ।    बडीमालिकाको त्रिवेणीमा दुृर्गाभञ्जन गुल्मले तिर्थयात्रीका लागि संचालन गरेको स्वास्थ्य शिविरमा उपचारपछि नेपाली सेनाको एनए ०६१को बेल  हेलिकप्टरबाट उद्धार गरेर सुर्खेत पुयाइएको थियो । त्यहिँ उपचरका क्रममा उनको मृत्यु भएको हो ।    बडीमालिकाको दर्शन गर्न गएका दुई जनालाई अक्सिजन अभावका कारण विरामी भएपछि मंगलबार नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो ।  जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार सोमबार बडीमालिकाको त्रिवेणी धाममा अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्लाका कलापा गाउँपालिका–१ का ३९ वर्षीय धनप्रसाद न्यौपाने र दमको रोगबाट ग्रसित बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामीको नेपाली सेनाको एनए ०६१ बेल को हेलिकप्टर मार्फत उद्धार गरिएको भएपनि एकको मृत्यु भइसकेको र एक जनाको उपचार भइरहेको बताइएको छ ।  