बाजुरा — नेपाल खाद्य संस्थान बाजुरा शाखा बाट सहुलियत मूल्यमा चिनी बिक्रीवितरण सुरु भएको छ । बिहीवारबाट जिल्लाको सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा र डिपो कार्यालय कोल्टीबाट चिनी बिक्रीवितरण सुरु भएको छ । नागरिकलाई सहुलियत मूल्यमा चिनी उपलब्ध गराउने उदेश्यका साथ बाजुरा का खाद्य शाखा रहेका मार्तडी र कोल्टी शाखा […]
एसियन लाईफ ईन्सुरेन्सद्वारा आफ्ना सक्रीय अभिकर्ता हरुलाई आज सम्मान तथा प्रशिक्षण कार्क्रम गरेकाे छ ।सम्मानीत हुनेमा डाेटी,अछाम र बाजुरा आफ्ना सक्रिय ३५ बढी अभिकर्ता हरुलाई सम्मान तथा प्रशिक्षण गरिएकाे छ अभिकर्ता हरुलाई एक दिने अभिकर्ता प्रशिक्षण कार्यक्रम समेत भएकाे थियाे आफ्ना अभिकर्ताहरुले जनता संग घुलमिल भएर बस्न सक्ने क्षमताकाे बिकास समेरहाेस् भन्ने उदेश्य रहेकाे अभिमुखीकरण तथा […]
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। आइतवार वनस्थलीस्थित घण्टीघरमा पत्रकार सम्मेलन गरी रास्वपाका नेताहरूले पार्टी सभापति रवि लामिछानेलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने दबावसहितको दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो। हिरासतभित्रै राखेर अनुसन्धान गर्ने कानुनी व्यवस्था हटाउनुपर्ने, विगत दुई दशकयताका उच्च ओहदाका भ्रष्टाचारीहरूको न्यायिक […]
पवनराज तिमिल्सिना बर्दिया बर्दियाको मधुवन नगरपालिकामा नगरस्तरीय शिक्षा योजना निर्माणका लागि २ दिने कार्यशालागाेष्टी सम्पन्न भएकाे प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप)काे आयाेजनामा र बाँके युनेस्को क्लबको साझेदारीमा मधुवन नगरपालिकाले आयोजना गरेको हो । स्थानीय तहको नीति तथा कार्ययोजना निर्माणमा सहयोग गर्ने परियोजनाको मुख्यका उद्देश्यकासाथै विद्यालय हरुमा शिक्षामा सुधार ल्याइ प्रभावकारी शिक्षण […]
कार्तिक ३, बाजुरा जिल्लाकाे खप्तडछेडेदह गांउपालिकाकाे आटीचाैरमा “छेडेदह गोल्ड कप २०८१”आजबाट सुरुवात भएकाे छ । उक्त खेल उद्घाटनभने सुदुरपश्चिम प्रदेश सांसद माननिय पदम बहादुर शाहीले उद्धघाटन गरेका छन्। शनिबार अर्थात आजबाट सुरु भएको गोल्डकपको एक औपचारीक कार्यक्रमका बिच प्रदेश सांसद शाहीले भब्य रुपमा समृद्धघाटन गरेका हुन् । छेडेदह स्पोर्टस् क्लवको आयोजना र खप्तड छेडेदह गाउँपालिकाको […]
पवनराज उपाध्या कार्तिक १ बाजुरा– बाजुरा जिल्लाको अति दुर्गममा रहेको हिमाली गाउँपालिकाको बिच्छ्या स्वास्थ्य चौकीमा कार्यरत नर्सिङ अधिकृत प्रेमकला मल्लको ५२ बर्षकाे उमेरमा निधन भएको छ । ३० बर्षदेखी दुर्गम गाउँ हिमालीमा कार्यरत नर्सिङ अधिकृत मल्लको हृदयघातका कारण मृत्यू भएको हो । बाजुरा नजिकै हुम्लामा दिदीको घरमा गएको बेला एकाएक बिरामी भएकी र हिमाली गाउँपालिकाकाे समन्वयमा कोल्टी […]
बाजुरा- राष्ट्रपति रामचन्द्र पौडेलले बाजुराको नाटेश्वरी मन्दिरको समुद्घाटन गरेका गरेका छन् । बिहीबार जिल्लाको त्रिवेणी नगरपालिका–७ मा रहेको धार्मिक पवित्र स्थल नाटेश्वरी मन्दिरको नवनिर्मित भवनको पौडेलले उद्घाटन गरेका हुन् । राष्ट्रपति पौडेलले सुदूरपश्चिमको धार्मिक तथा पर्यटकिय स्थल बडीमालिका माताको दर्शन पश्चात् नाटेश्वरी पुगेर मन्दिर उद्घाटन सँगै पूजाआजा समेत गरेका छन । राष्ट्रपति पौडेल सहित संस्कृति, पर्यटन […]
बाजुरा–बाजुरा जिल्लामा तीन दिनदेखि इन्टरनेट र बिद्युत सेवा अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम मार्तडी लगायतका क्षेत्रमा जडान गरिएको भरपर्दो तथा गुणस्तरिय इन्टरनेट सेवा अप्टिकल एनटी फाइवर नेट सेवा अवरुद्ध भएको हो । १५ गते दिउँसो बुढीगंगा नगरपालिकाको बल्देमा फाइवर नेटको तार चुडिएपछि जिल्लामा इन्टरनेट सेवा अवरोध भएको नेपाल टेलिकम बाजुराले जनाएको छ ।साथै बाजुरा […]
काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीको पहिलो महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ। आइतवार बसेको पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको सांसद गणेश पराजुलीले बताए। रास्वपाले यसअगाडि राष्ट्रिय भेला गरेर पार्टीको पहिलो महाधिवेशन २०८२ वैशाख २५, २६ र २७ गते गर्ने निर्णय गरेको छ। सोही मितिमा महाधिवेशन गर्ने गरी पार्टीले आज स्थान तोकेको […]
बाजुरा– बुढिगंगा नगरपालिका वडा न ९ मा रहेको दुधिर आधारभुत बिध्यालयका विपन्न तथा असाय बबालबालिकालाई न्यानो लुगा, बिध्यालय झोला तथा स्टेशनरी बितरण गरिएको छ । बिध्यालयमा आयाेजित एक कार्यक्रमका बिच साे साम्रगी बितरण गरिएकाे हाे । बडिमालिका फाउण्डेशन नेपालको समन्वय सहकार्य र नेपाल राईजिङको सहयोगमा न्यानो लुगा झोला तथा स्टेशनरी साम्रगी वितरण गरिएको बडिमालिका फाउण्डेशनका उपाअध्यक्ष […]