April 8, 2026 | बुधबार, चैत्र २५, २०८२

Uncategorized

बाजुरामा इन्टरनेट र बिद्युत सेवा अवरुद्ध हुदा सर्बसाधारण लाई सास्ती

बाजुरामा इन्टरनेट र बिद्युत सेवा अवरुद्ध हुदा सर्बसाधारण लाई सास्ती

बाजुरा–बाजुरा जिल्लामा तीन दिनदेखि इन्टरनेट र बिद्युत सेवा अवरुद्ध भएको छ । जिल्ला सदरमुकाम मार्तडी लगायतका क्षेत्रमा जडान गरिएको भरपर्दो तथा गुणस्तरिय इन्टरनेट सेवा अप्टिकल एनटी फाइवर नेट सेवा अवरुद्ध भएको हो । १५ गते दिउँसो बुढीगंगा नगरपालिकाको बल्देमा फाइवर नेटको तार चुडिएपछि जिल्लामा इन्टरनेट सेवा अवरोध भएको नेपाल टेलिकम बाजुराले जनाएको छ ।साथै बाजुरा […]

  • २ years अगाडि
रास्वपाको राष्ट्रिय महाधिवेशन चितवनमा हुने

रास्वपाको राष्ट्रिय महाधिवेशन चितवनमा हुने

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीको पहिलो महाधिवेशन चितवनमा गर्ने  निर्णय गरेको छ। आइतवार बसेको पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको सांसद गणेश पराजुलीले बताए। रास्वपाले यसअगाडि राष्ट्रिय भेला गरेर पार्टीको पहिलो महाधिवेशन २०८२ वैशाख २५, २६ र २७ गते गर्ने निर्णय गरेको छ। सोही मितिमा महाधिवेशन गर्ने गरी पार्टीले आज स्थान तोकेको […]

  • २ years अगाडि
दुधिर आधारभुत बिध्यालयका विद्यार्थीलाई पोशाक तथा स्टेशनरी वितरण

दुधिर आधारभुत बिध्यालयका विद्यार्थीलाई पोशाक तथा स्टेशनरी वितरण

बाजुरा–  बुढिगंगा नगरपालिका वडा न ९ मा रहेको दुधिर आधारभुत बिध्यालयका विपन्न तथा असाय बबालबालिकालाई न्यानो लुगा, बिध्यालय झोला तथा स्टेशनरी बितरण गरिएको छ । बिध्यालयमा आयाेजित एक कार्यक्रमका बिच साे साम्रगी बितरण गरिएकाे हाे । बडिमालिका फाउण्डेशन नेपालको समन्वय सहकार्य र नेपाल राईजिङको सहयोगमा न्यानो लुगा झोला तथा स्टेशनरी साम्रगी वितरण गरिएको  बडिमालिका फाउण्डेशनका उपाअध्यक्ष […]

  • २ years अगाडि
काठमनण्डाै उपत्यका मा मात्र बाढीपहिराे बाट ३४जनाकाे मृत्यु भए संगै १७जना बेपत्ता भएका छन् ।

काठमनण्डाै उपत्यका मा मात्र बाढीपहिराे बाट ३४जनाकाे मृत्यु भए संगै १७जना बेपत्ता भएका छन् ।

काठमाडौँ : बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौँ उपत्यकामा ३४ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेमा  ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन्। बाढीपहिरो तथा डुबानमा […]

  • २ years अगाडि
बाढी पहिराेमा परेर ६० जना काे मृत्यु ६४जना बेपत्ता भए

बाढी पहिराेमा परेर ६० जना काे मृत्यु ६४जना बेपत्ता भए

अविरल वर्षासँगैको बाढीपहिरोमा परेर देशभर ६० जनाको मृत्यु भएको छ । यस्तै ६४ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरीले देशका विभिन्न स्थानमा बाढी पहिरोमा परेर सो सङ्ख्याका मानिसहरूको मृत्यु भएको पुष्टि गरेको हो। सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढी–पहिरोमा परेर पाँचथरमा ५, धनकुटामा २, काठमाडौँमा ११, भक्तपुरमा ५, ललितपुरमा १८, काभ्रेमा १४, धादिङमा […]

  • २ years अगाडि
काठमाडौं उपत्यकामा बाढीबाट २१ जनाको मृत्यु, ६ बेपत्ता भएका छन्

काठमाडौं उपत्यकामा बाढीबाट २१ जनाको मृत्यु, ६ बेपत्ता भएका छन्

काठमाडौं— शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र २१ जनाको मृत्यु भएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी विनोद घिमिरेका अनुसार, बाढीमा परेर काठमाडौं र ललितपुरमा ९/९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको छ । घिमिरेका अनुसार, काठमाडौंमा ८, ललितपुरमा ३ र भक्तपुरमा १ जना घाइते छन् भने तीन जिल्लामा गरेर ६ […]

  • २ years अगाडि
मुलुककाे आबश्यकता र चाहानाले नयां रनजनैतिक सािकरण बन्याे उपमहासचिब प्रदिप ज्ञवाली

मुलुककाे आबश्यकता र चाहानाले नयां रनजनैतिक सािकरण बन्याे उपमहासचिब प्रदिप ज्ञवाली

बाजुरा : नेकपा (एमाले) का उपमहासचिव एवंम् स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले मुलुकको आवश्यकता र चाहानाले नयाँ राजनीतिक समीकरण बनेको बताएका छन् । शनिबार प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराले सदरमुकाम मार्तडीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमको सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । तत्कालीन सरकारका प्रधानमन्त्री तथा माओबादीन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक सहमतिमा इमान […]

  • २ years अगाडि
राष्ट्रपति असाेज २१गते  बाजुरा आउने   नाटेश्वरि मन्दिरकाे  उद्दघाटन गर्ने

राष्ट्रपति असाेज २१गते बाजुरा आउने नाटेश्वरि मन्दिरकाे उद्दघाटन गर्ने

बाजुरा:सम्माननिय राष्ट्रपति रामचन्द्र पाैडेल यहि असाेज २१ गते बाजुरा आउनु हुने भएको छ ।बाजुराकाे धार्मिक तथा पर्यटकिय स्थल जगतजननी बडिमालिका माता को दर्शन सहित माता नाटेश्वरी मन्दिर को समुद्घाटन गर्नको लागी राष्ट्रपति पाैडेल बाजुरा आउन लाग्नु भएको हाे। बाजुराकाे धार्मिक स्थल बडिमालिकाकाे दर्शन संगै जिल्लाकाे त्रिबेणि नगरपालिका वडा. नम्बर. ७ मा निर्माण गरिएको नाटेश्वरि मन्दिरकाे […]

  • २ years अगाडि
चट्याङ लागेर चार चाैपाया सहित एक जनाकाे मृत्यु एकजना घाईते

चट्याङ लागेर चार चाैपाया सहित एक जनाकाे मृत्यु एकजना घाईते

बाजुरा –बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  बुढिगंगा नगरपालिका-४ बानेगाउँका ६० वर्षीय खम्ब कटुवाल रहेका छन् । उनको आज बिहान ३ बजेतिर चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।त्यस्तै गाैमुल गाउँपालिकामा पनि चट्याङ लागेर एक महिला घाईते भएकि छन् ।घाईते हुनेमा गाैमुल गाउपालिका वाड न ४काैडाकाेट कि साउनी राेकाया […]

  • २ years अगाडि
एसियन लाईफ ईन्सुरेन्स बाजुरा शाखाले मार्तडीमा तीज विशेष कार्यक्रम मनायाे

एसियन लाईफ ईन्सुरेन्स बाजुरा शाखाले मार्तडीमा तीज विशेष कार्यक्रम मनायाे

बाजुरा १९ भदौ । एसियन लाईफ ईन्सुरेन् बाजुराशाखाले तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको छ । एसियन लाईफ ईन्सुरेन्स बाजुरा शाखामा का एजेन्ट र नजिकमा रहेका अभिकर्ता वा यसमा  आवद्ध महिलाहरुको सहभागितामा तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको हो । नेपाली नारीहरुको महान पर्वका रुपमा रहेको तीज पर्वको अवसर पारेर एसियन लाईफ  बाजुराशाखाले  बुधबार सदरमुकाम […]

  • २ years अगाडि