April 8, 2026 | बुधबार, चैत्र २५, २०८२

Uncategorized

युवाको विदेश पलायन बाध्यता कि रहर ?

युवाको विदेश पलायन बाध्यता कि रहर ?

मुकुन्द लामिछाने काठमाण्डाै नेपाल एक कृषिप्रधान देश हो, जहाँ २१औं शताब्दीको सूचना प्रविधि र ग्लोबलाइजेसनले नयाँ सम्भावनाहरू खोलेको छ । तर, नेपाली युवा विदेश पलायनको दर दिनप्रतिदिन बढिरहेको छ । हरेक वर्ष लाखौं नेपाली युवा रोजगारी, अध्ययन र भविष्यको खोजीमा विदेश जाने क्रम जारी छ । यो समस्या देशको सामाजिक, आर्थिक र राजनीतिक अवस्थासँग प्रत्यक्ष […]

  • १ year अगाडि
वडा अध्यक्षले आफ्ना जन्मदिनकाे उपलक्ष्यमा  विद्यार्थी हरु लाई स्टेसनरी र न्यानाे कपडा बितरण

वडा अध्यक्षले आफ्ना जन्मदिनकाे उपलक्ष्यमा विद्यार्थी हरु लाई स्टेसनरी र न्यानाे कपडा बितरण

बडिमालिका नगरपालिका वडानम्बर ७का वडाअध्यक्षले आफ्नाे जन्मदिनकाे उपलक्ष्यमा विद्यार्थी हरुलाई न्यानाे कपडा र स्टेसनरी बितरण गरेका छन् । बडिमालिका नगरपालिका वाड न ७ भित्र रहेका बिद्यालयमा अध्यनरत अति बिपन्नान परिवारका बालवालिका हरुलाई कपि,कलम, नभएर बिद्यालय जान बाट बन्सचित नहुन भन्ने उदेश्यकासाथ आफुले जन्मदिनकाे अबसरपारेर सहयाेग गरेकाे वडाअध्यक्ष धर्मराज पाध्याय ले बताएका छन् । जन्मदिनकाे अबसरमा […]

  • १ year अगाडि
एमाले बडीमालिका नगर कमिटीको दोस्रो अधिवेशन थापा द्वारा  उद्घाटन

एमाले बडीमालिका नगर कमिटीको दोस्रो अधिवेशन थापा द्वारा  उद्घाटन

बाजुरा—नेकपा एमालेकाे बाजुरा जिल्ला बडीमालिका नगर कमिटी काे कार्यक्रममा  ने क पा एमाले स्थाई कमिटी सदस्य कर्ण बहादुर थापाले उद्घाटन   गरेका हुन। ि बडिमालिका नगर कमिटीको दोस्रो अधिवेशन कार्यक्रमको नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । अधिवेशनको उद्घाटन सत्र कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य कर्ण बहादुर थापा, केन्द्रीय सदस्य […]

  • १ year अगाडि
बाजुरा जिल्ला प्रशासन कार्यालय द्वारा बजार अनुगमन

बाजुरा जिल्ला प्रशासन कार्यालय द्वारा बजार अनुगमन

बाजुरा जिल्लाकाे सदरमुकाम मार्तडीमा रहेका पसलहरुमा शुक्रबार मार्तडीमा रहेका पसलहरुको अनुगमन गरिएको छ । बजारमा रहेका विक्रेता व्यापारीहरुको पसल हरुमा रहेकाे सामान हरु तथा गोदामहरुमा रहेकाे सामान हरुकाे अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय बाजुराले दुनी हाट बजार र माथिल्लो बजारमा रहेका विक्रेता व्यापारीहरुले ढुवानी मार्फत र अन्य खुद्रा व्यापारीलाई विक्री गर्दै आएका दैनिक […]

  • १ year अगाडि
बझाङमा दुई जिप दर्घटनामा परि,  एकै परिवारका ३ जना र २ चालकको समेत मृत्यु

बझाङमा दुई जिप दर्घटनामा परि, एकै परिवारका ३ जना र २ चालकको समेत मृत्यु

बझाङ: बझाङमा दुई छुट्टा छुट्टै जिब दुर्घघटनामा परेर एकै घरका ३जना सहित२बै ड्राईभर सहित ५ जनाकाे दुर्घटनामा परि ज्यान गुमाएका छन् । बझाङको मष्टा र तल्काेट गाउँपालिकास्थित धमेनामा बिहीबार राति जीप दुर्घटना हुँदा एकै घरका ३ जनाको ज्यान गएको छ। दुर्घटनामा तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उनकी ७२ वर्षीया आमा जौमती देवी […]

  • १ year अगाडि
सातौं जिल्ला सभाबाट चौध निर्णय पारित गर्दै सम्पन्न

सातौं जिल्ला सभाबाट चौध निर्णय पारित गर्दै सम्पन्न

सेतीकर्णाली खबर बाजुरा- जिल्ला समन्वय समिति बाजुराको शुक्रबार भएको सातौं जिल्ला सभाबाट विभिन्न १४ निर्णय पारित गर्दै सम्पन्न भएको छ । स्थानीय जिल्ला समन्वय समिति संचालन कार्र्य विधी २०७४ अनुसार  हरेक वर्ष हुदै आएको सभा आज सकिएको हो । सभाले जिल्लाको विकास निर्माण, मदिरा व्यवस्थापन,धार्मिक तथा पर्यटकीय क्षेत्रलाई विभिन्न बोर्ड गठन,समन्वय समितिको वार्षिक कार्य पारित तथा बजेट […]

  • १ year अगाडि
मोटरसाइकल दुर्घटनामा स्वास्थ्यकर्मीको खत्रीको निधन 

मोटरसाइकल दुर्घटनामा स्वास्थ्यकर्मीको खत्रीको निधन 

– मोटरसाइकलको ठक्करबाट घाइते भएका बडीमालिका नगरपालिका–७ जिल्लीका ३० वर्षीय धर्म बहादुर खत्रीको धनगढीमा मृत्यु भएको छ । भने सवारी चालक २५ वर्षीया  शर्मिला थापा घाइते भएकी छन् बिहीबार बेलुकी अत्तरियाबाट धनगढी तर्फ जाँदै गरेको सु.प.प्र.०१२ प ९४१६ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ आउदै गरेको सु.प.प्र. ०१–०१२ प ७११ नम्बरको मोटर साइकललाई ठक्कर दिदाँ घाइते खत्रीको धनगढीको […]

  • १ year अगाडि
कर्णालीद्वारा सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य

कर्णालीद्वारा सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य

बाजुरा- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन बनाएको छ । जवाफी ब्याटिङमा उत्रने सुदूरपश्चिमले जितका लागि १२० बलमा १०२ रन बनाउन पर्नेछ । सुदूरपश्चिमले यो खेल १२ ओभर दुई बलभित्रमा जित्न सके काठमान्डु […]

  • १ year अगाडि
बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा —बाजुराबाट एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आइतवार जिल्लाको हिमाली गाउँपालिका ५ कि अन्दाजी २२ बर्षीया प्रेमकला रोकायाको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । प्रेमकलाले कात्र्तिक २३ गते सामान्य अवस्थामा एक बच्चा घरमै जन्माएकी थिइन् भने उनको स्वास्थ्यमा समस्या भएपछि आफ्न्तले हिमाली गाउँपालिकाकाे एम्बुलेन्समा जिल्ला अस्पतालमा पुगाएका थिए […]

  • १ year अगाडि
बाजुरा सदरमुकाम मार्तडीमा स्कार्पियो दुर्घटना १ को मृत्यु ३ जना घाईते

बाजुरा सदरमुकाम मार्तडीमा स्कार्पियो दुर्घटना १ को मृत्यु ३ जना घाईते

बाजुरा– बाजुराको सदरमुकाम मार्तडीमा स्कार्पियो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । पुरा बिवरण आउन बाकी छ । घाइृतेकाे उद्धार हुने क्रम जारी रहेकाे छ ।

  • १ year अगाडि