July 27, 2026 | सोमवार, साउन ११, २०८३

Uncategorized

एक  प्रहरीले युवालाई बुटले हानेको भिडियो भाइरल

एक प्रहरीले युवालाई बुटले हानेको भिडियो भाइरल

ट्राफिक प्रहरीले एक जना युवालाई लात्ति वा बुटले हानेको भिडिओ अहिले सामाजिक सञ्जालमा फेसबुकमा छ्याप छ्याप्ती भाइरल बनेको छ। त्याे भिडियाे भने कुन ठाउँको र कहिलेको हो कसैले केहिपनि खुलेको भने छैन। ती युवालाई ट्राफिक प्रहरीले बुट सहित लात्लेतिले हानेर ढालेपछि कठालो समातेर ट्राफिक प्रहरीले लछारपछार गरेको र हातमा रहेकाे सामा समेत छताछुल्ल फालेकाे भि […]

  • १ year अगाडि
बाजुराका निजामती कर्मचारीले प्रजिअमार्फत सभामुखलाई  ज्ञापन पत्र  बुझाए

बाजुराका निजामती कर्मचारीले प्रजिअमार्फत सभामुखलाई ज्ञापन पत्र बुझाए

बाजुरा– निजामती कर्मचारीहरुका संगठनहरुले तत्काल संघीय निजामती सेवा ऐन जारीको माग गर्दैै सभामुखलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् । सोमवार नेपाल निजामती कर्मचारी युनियन, संगठन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन तथा एकिकृत सरकारी कर्मचारी संगठन बाजुरा समितिले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यामार्फत सभामुखलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमार्फत संघीय निजामती […]

  • १ year अगाडि
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाण्डाै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ५ बजे मन्त्रिपरिषद्को बैठक तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा शिक्षकहरूको जारी आन्दोलनका साथै सरकारको दैनिक प्रशासनिक कार्यका सम्बन्धमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।

  • १ year अगाडि
बाजुरामा चट्याङ लागेर १जना ना बालिकाको मृत्यु,१जना घाइते

बाजुरामा चट्याङ लागेर १जना ना बालिकाको मृत्यु,१जना घाइते

बाजुरा—बाजुरामा चट्याङ लागेर ९ महिने नाबालिकाको मृत्यु भएको छ भने एक जना घाईते भएकी छन् । बुधवार राति ९ बजेको समयमा बुढीगंगा नगरपालिका वडा नम्बर १ तल्लो कुडीमा चट्याङ लागेर बिरु सार्कीकी ९ महिने ना बालिकाकाे मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनक बहादुर बोहराका अनुसार घरमा चट्याङ […]

  • १ year अगाडि
अछाम काे जयगढमा आगलागीबाट ७ करोड बढीकाे क्षति

अछाम काे जयगढमा आगलागीबाट ७ करोड बढीकाे क्षति

अछामको बान्नीगढीजयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएकाे आगलागीबाट २७ घर टहरा जलेर नष्ट हुदा ७ कराेड भन्भदा बढी क्षती भएकाे छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। राति करिब ७ बजेतिर सल्किएको आगोका कारण बजारमा रहेका १५ टिनले बनेको घर, […]

  • १ year अगाडि
अछाममा भीषण आगलागी, आगो नियन्त्रण भन्दा बाहिर

अछाममा भीषण आगलागी, आगो नियन्त्रण भन्दा बाहिर

अछामको जयगढ बजारमा भीषण आगलागी भएको छ। मंगलबार साँझ बजारमा रहेको एक घरमा खाना पकाउँदै गरेको सिलिन्डर विस्फोट भएर आगलागी भएको स्थानीयले हिमकला तिमिल्सेना ले बताएकी छन्। बान्नीगढी जयगढ गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र समेत रहेको उक्त बजारमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन् । आगलागी नियन्त्रणका लागि मंगलसेन नगरपालिकाको दमकल पुगेको छ। आगलागीका कारण बजारमा […]

  • १ year अगाडि
बाजुरा लगायत सबै बितरणकेन्द्रमा बिद्युत सुरक्षा दिवस मनाईयो

बाजुरा लगायत सबै बितरणकेन्द्रमा बिद्युत सुरक्षा दिवस मनाईयो

पवनराज उपाध्याय बाजुरा चैत्र २५ बाजुरा : नेपाल विद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र बाजुरा शाखाले विद्युत सुरक्षा दिवस २०८१ मनाएको छ । ‘जोखिम न्युनिकरणमा साझेदारी , हामी सबैको जिम्मेवारी ’ भन्ने मूल नाराका साथ विद्युतीय सुरक्षा दिवस भव्यताका साथ मनाएको हो । ‘घरघरमा भरपर्दो विद्युतिय सुरक्षाका उपकरण प्रयोग गयौं , विद्युतीय दुर्घटनाबाट बचौँ’ , विद्युतिय […]

  • १ year अगाडि
शिक्षकका मागमा समर्थन गर्दै बाजुराका स्थानीय तहहरु

शिक्षकका मागमा समर्थन गर्दै बाजुराका स्थानीय तहहरु

बाजुरा—बाजुराका स्थानीय तहहरुले शिक्षकका मागमा समर्थन गर्दै आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । पालिकाहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई पत्र लेख्दै शिक्षकहरुका माग तत्काल पूरा गर्न अनुरोध गरेका हुन् । जिल्लाको त्रिवेणी, बुढीगंगा नगरपालिका तथा स्वामीकार्तिक खापर र खप्तड छेडेदह गाउँपालिकाले मन्त्री भट्टराईलाई पत्र लेखेर शिक्षक तथा कर्मचारीका मागहरुमा समर्थन सहित यथाशिघ्र सम्बोधन गर्न […]

  • १ year अगाडि
खत्री बने नेकपा  माओवादी केन्द्र बाजुरा इन्चार्ज

खत्री बने नेकपा माओवादी केन्द्र बाजुरा इन्चार्ज

बाजुरा– नेकपा माओवादी केन्द्र बाजुराकाे इन्चार्ज मनलाल खत्री ( मिलन) लाइ ताेकीएकाे छ । यहि चैत १८ र १९ मा पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। बैठकले केहि जिल्लाको इन्चार्ज पनि तोकेको छ। जसअनुसार तत्कालका लागि सुदूरपश्चिमको सवालमा बाजुरामा मनलाल खत्रीलाई इन्चार्ज तोकिएको जनाएकाे छ। साे बैठकले प्रदेशमा सह इन्चार्जको पद […]

  • १ year अगाडि
विद्युत प्राधिकरणबाट कुलमानको बिदाइ, हितेन्द्रदेव शाक्य नियुक्त

विद्युत प्राधिकरणबाट कुलमानको बिदाइ, हितेन्द्रदेव शाक्य नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्। त्यसअघि सोही बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो। घिसिङको कार्यकाल आगामी साउन २४ गते सकिँदै थियो। तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको हो। डेडिकेटेड र ट्रंक […]

  • १ year अगाडि