December 23, 2025 | मङ्लबार, पुस ८, २०८२

Uncategorized

सरकार र शिक्षकहरूबिच  ९ बुँदे सहमति आजबाट आन्दाेलन स्थगित

सरकार र शिक्षकहरूबिच ९ बुँदे सहमति आजबाट आन्दाेलन स्थगित

नेपाल सरकार र नेपाल शिक्षक महासंघ आज सहमत भएर आन्दाेलसन आजबाट स्थगित गरिए काे छ । सरकार र नेपाल शिक्षक महांसंघ ले ९ बुँदे सहमति भएको छ ।नेपाल सरकारकाे तर्फबाट शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघबिच सहमति भएको हो । सहमति भएका विषयहरू मन्त्रिपरिषदबाट पारित भएपछि निर्णयहरू कार्यान्वयनमा आएकाे र आजबाट विद्यार्थी भर्ना लगायत सबै […]

  • ८ महिना अगाडि
एक  प्रहरीले युवालाई बुटले हानेको भिडियो भाइरल

एक प्रहरीले युवालाई बुटले हानेको भिडियो भाइरल

ट्राफिक प्रहरीले एक जना युवालाई लात्ति वा बुटले हानेको भिडिओ अहिले सामाजिक सञ्जालमा फेसबुकमा छ्याप छ्याप्ती भाइरल बनेको छ। त्याे भिडियाे भने कुन ठाउँको र कहिलेको हो कसैले केहिपनि खुलेको भने छैन। ती युवालाई ट्राफिक प्रहरीले बुट सहित लात्लेतिले हानेर ढालेपछि कठालो समातेर ट्राफिक प्रहरीले लछारपछार गरेको र हातमा रहेकाे सामा समेत छताछुल्ल फालेकाे भि […]

  • ८ महिना अगाडि
बाजुराका निजामती कर्मचारीले प्रजिअमार्फत सभामुखलाई  ज्ञापन पत्र  बुझाए

बाजुराका निजामती कर्मचारीले प्रजिअमार्फत सभामुखलाई ज्ञापन पत्र बुझाए

बाजुरा– निजामती कर्मचारीहरुका संगठनहरुले तत्काल संघीय निजामती सेवा ऐन जारीको माग गर्दैै सभामुखलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् । सोमवार नेपाल निजामती कर्मचारी युनियन, संगठन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन तथा एकिकृत सरकारी कर्मचारी संगठन बाजुरा समितिले संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यामार्फत सभामुखलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमार्फत संघीय निजामती […]

  • ८ महिना अगाडि
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाण्डाै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बेलुका ५ बजे मन्त्रिपरिषद्को बैठक तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा शिक्षकहरूको जारी आन्दोलनका साथै सरकारको दैनिक प्रशासनिक कार्यका सम्बन्धमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।

  • ८ महिना अगाडि
बाजुरामा चट्याङ लागेर १जना ना बालिकाको मृत्यु,१जना घाइते

बाजुरामा चट्याङ लागेर १जना ना बालिकाको मृत्यु,१जना घाइते

बाजुरा—बाजुरामा चट्याङ लागेर ९ महिने नाबालिकाको मृत्यु भएको छ भने एक जना घाईते भएकी छन् । बुधवार राति ९ बजेको समयमा बुढीगंगा नगरपालिका वडा नम्बर १ तल्लो कुडीमा चट्याङ लागेर बिरु सार्कीकी ९ महिने ना बालिकाकाे मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनक बहादुर बोहराका अनुसार घरमा चट्याङ […]

  • ९ महिना अगाडि
अछाम काे जयगढमा आगलागीबाट ७ करोड बढीकाे क्षति

अछाम काे जयगढमा आगलागीबाट ७ करोड बढीकाे क्षति

अछामको बान्नीगढीजयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएकाे आगलागीबाट २७ घर टहरा जलेर नष्ट हुदा ७ कराेड भन्भदा बढी क्षती भएकाे छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आईएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। राति करिब ७ बजेतिर सल्किएको आगोका कारण बजारमा रहेका १५ टिनले बनेको घर, […]

  • ९ महिना अगाडि
अछाममा भीषण आगलागी, आगो नियन्त्रण भन्दा बाहिर

अछाममा भीषण आगलागी, आगो नियन्त्रण भन्दा बाहिर

अछामको जयगढ बजारमा भीषण आगलागी भएको छ। मंगलबार साँझ बजारमा रहेको एक घरमा खाना पकाउँदै गरेको सिलिन्डर विस्फोट भएर आगलागी भएको स्थानीयले हिमकला तिमिल्सेना ले बताएकी छन्। बान्नीगढी जयगढ गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र समेत रहेको उक्त बजारमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन् । आगलागी नियन्त्रणका लागि मंगलसेन नगरपालिकाको दमकल पुगेको छ। आगलागीका कारण बजारमा […]

  • ९ महिना अगाडि
बाजुरा लगायत सबै बितरणकेन्द्रमा बिद्युत सुरक्षा दिवस मनाईयो

बाजुरा लगायत सबै बितरणकेन्द्रमा बिद्युत सुरक्षा दिवस मनाईयो

पवनराज उपाध्याय बाजुरा चैत्र २५ बाजुरा : नेपाल विद्युत प्राधिकरण बाजुरा बितरण केन्द्र बाजुरा शाखाले विद्युत सुरक्षा दिवस २०८१ मनाएको छ । ‘जोखिम न्युनिकरणमा साझेदारी , हामी सबैको जिम्मेवारी ’ भन्ने मूल नाराका साथ विद्युतीय सुरक्षा दिवस भव्यताका साथ मनाएको हो । ‘घरघरमा भरपर्दो विद्युतिय सुरक्षाका उपकरण प्रयोग गयौं , विद्युतीय दुर्घटनाबाट बचौँ’ , विद्युतिय […]

  • ९ महिना अगाडि
शिक्षकका मागमा समर्थन गर्दै बाजुराका स्थानीय तहहरु

शिक्षकका मागमा समर्थन गर्दै बाजुराका स्थानीय तहहरु

बाजुरा—बाजुराका स्थानीय तहहरुले शिक्षकका मागमा समर्थन गर्दै आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । पालिकाहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई पत्र लेख्दै शिक्षकहरुका माग तत्काल पूरा गर्न अनुरोध गरेका हुन् । जिल्लाको त्रिवेणी, बुढीगंगा नगरपालिका तथा स्वामीकार्तिक खापर र खप्तड छेडेदह गाउँपालिकाले मन्त्री भट्टराईलाई पत्र लेखेर शिक्षक तथा कर्मचारीका मागहरुमा समर्थन सहित यथाशिघ्र सम्बोधन गर्न […]

  • ९ महिना अगाडि
खत्री बने नेकपा  माओवादी केन्द्र बाजुरा इन्चार्ज

खत्री बने नेकपा माओवादी केन्द्र बाजुरा इन्चार्ज

बाजुरा– नेकपा माओवादी केन्द्र बाजुराकाे इन्चार्ज मनलाल खत्री ( मिलन) लाइ ताेकीएकाे छ । यहि चैत १८ र १९ मा पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। बैठकले केहि जिल्लाको इन्चार्ज पनि तोकेको छ। जसअनुसार तत्कालका लागि सुदूरपश्चिमको सवालमा बाजुरामा मनलाल खत्रीलाई इन्चार्ज तोकिएको जनाएकाे छ। साे बैठकले प्रदेशमा सह इन्चार्जको पद […]

  • ९ महिना अगाडि