August 1, 2025 | शुक्रबार, साउन १७, २०८२

सूचना/प्रबिधि

हिमालीमा सार्वजनिक बहस तथा अन्तरक्रिया कार्यक्रम  सम्पन्न

हिमालीमा सार्वजनिक बहस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

उमेश जङ्ग शाही बाजुरा, बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको आर्थिक वर्ष २०७४-२०७८ सम्म गरेको कामहरुको सार्बजनिक बहस तथा अन्तरक्रिया कार्यक्रम हिमाली गाउँपालिका धुलाचौरमा सञ्चालन भएको छ। पिसविन नेपाल र महिला बिकास मन्च, बाजुराको सयुक्त सहयोगमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको महिला बिकास मन्चका सामाजिक परिचालक अम्मर भण्डारीले बताए ।सार्वजनिक बहस तथा अन्तरक्रिया कार्यक्रमको सञ्जालन संगिता तिमिल्सिनाले गरेकि […]

  • ३ years अगाडि
हिमालीको बिच्छयाँ क्षेत्रमा टेलिफोन सेवा सुचारु गर्न पहल

हिमालीको बिच्छयाँ क्षेत्रमा टेलिफोन सेवा सुचारु गर्न पहल

बाजुरा, जिल्लाको प्रदेश( क)  का अधिकांश स्थानीय तहका दुर्गम वस्तीहरुमा संचारको पहुँचबाट बाहिर छन् । संचार विनाको हरेक कार्यमा बाधा अड्चन हुने गरेको पाइन्छ । हिमाली गाउँपालिकाको विच्छ्या संचार क्षेत्रबाट टाढा रहेको छ । संचारको पहुँचमा नभएको विच्छ्यालाई संचारसंग जोड्नका लागि गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्ल सहितको टोली नेपाल टेलिकम केन्द्रीय कार्यालयमा धाउन थालेका छन् […]

  • ३ years अगाडि
स्थानिय तहका कृषि तथा पशु सेवा प्राविधिकहरुको लागि पकेट विकास अभिमुखिकरण गोष्ठी तथा प्रगति समिक्षा

स्थानिय तहका कृषि तथा पशु सेवा प्राविधिकहरुको लागि पकेट विकास अभिमुखिकरण गोष्ठी तथा प्रगति समिक्षा

बाजुरा २३फागुन, स्थानिय तहमा कार्यरत कृषि / पशुसेवा प्राविधिकहरुको लागि पकेट/ ब्लक बिकास कार्यक्रमको अभिमुखिकरण गोष्ठी र स्थानिय तहबाट सञ्चालित पकेट बिकास कार्यक्रमको प्रगति समीक्षा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना , परियोजना कारर्यान्वयन एकाइ पिलुचौर बाजुराको आयोजनामा आज सम्पन्न भएको छ। सो गोष्ठी तथा प्रगति समीक्षा कार्यक्रमको अध्यक्षता परियोजना कार्यान्वयन एकाई बाजुराको निमित्त वरिष्ठ कृषि अधिकृत […]

  • ३ years अगाडि
एमसीसीमा कसरी थपियो अनुमोदनको प्रावधान

एमसीसीमा कसरी थपियो अनुमोदनको प्रावधान

माघ २९, काठमाडौँ — साढे चार वर्षअघि २०७४ भदौ चौथो साता, तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको नेतृत्वमा वासिङ्टन डीसी पुगेको नेपाली टोली अमेरिकी अधिकारीहरूसँग लगातार वार्तामा थियो । अमेरिकी सहयोग नियोग एमसीसीसँग सम्झौता गर्न सम्पूर्ण तयारी भएको थियो, तर तीन दिनसम्म वार्ता लम्बिँदा पनि एउटा विषयमा सहमति हुन सकेको थिएन । अमेरिकी अधिकारीहरू सम्झौता नेपालको संसद्बाट पारित गर्ने […]

  • ३ years अगाडि
मन्त्री आलेको अर्को निर्देशन

मन्त्री आलेको अर्को निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको आवागमन कक्ष विस्तार तथा फराकिलो बनाउन निर्देशन दिएका छन् । भैरहवा जाने क्रममा विमानस्थलको निरीक्षण अनुगमन गर्नुभएका मन्त्री आलेले आन्तरिकतर्फको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको र कोरोना जोखिमलाई मध्यनजर गर्दै उक्त आवागमन कक्षलाई फराकिलो ठाउँमा निर्माण गर्न निर्देशन दिएका हुन्। उनले भने, “ठाउँ […]

  • ४ years अगाडि
समाज सेवी पत्रकार खेम बम क्यासनेप फाउण्डेशन द्वारा सम्मानित

समाज सेवी पत्रकार खेम बम क्यासनेप फाउण्डेशन द्वारा सम्मानित

काठमाडौं । पत्रकार एवम् समाजसेवी खेम बमलाइ क्यासनेप फाउण्डेशनले क्यासनेप एप्स उद्घाटन समाराेहमा सम्मान गरेकाे छ । समाजका विभिन्न अंगमा शालीन रुपमा उत्रिएका पत्रकार बम डोटीको ग्रामिण भेकमा जन्मिएका बम ६ वर्षदेखि काठमाडौंमा पत्रकारिता गर्दै अाउनु भएकाे छ। शुरुमा काठमाडौंमा धेरै मेहनत गरेर उदाएका बम अहिले जनता टेलिभिजनमा काम गरिरहनु भएकाे छ । क्यासनेप फाउण्डेशनले बमको […]

  • ४ years अगाडि

लोकप्रिय