बाजुरा – बडिमालिका नगरपालिका वाड न ८ काे जनप्रकाश आधारभुत बिद्यलयका विद्यार्थी र शिक्षक लाई जाडाे छल्न न्यानाे कपडा र स्कुल ड्रेस तथा स्टेसनरी सामग्री हरु बितरण गरेका छन् । बडिमालिका नगरपालिका वाड न ८काे आयाेजना मा बलाङकेट बितरण गरेकाे हाे भने वडाअध्यक्ष आफ्नाे भत्ताकाे रकमबाट स्टेसनरी बितरण गरेका हुन त्यसै गरेर वडा वडा सदस्य […]
अछाम —साँफेबगर नगरपालिकाका ६ वटा वडाहरूले छुट्टै पालिकाको माग गर्दै पेश गरेको प्रस्ताव पारित भएको छ । नगरपालिकाका विकट वडाहरू ९,१०,११,१२,१३ र १४ लाई समेटेर छुट्टै पालिका बनाउने प्रस्ताव नगरसभाको १२ औं अधिवेशनले पारित गरेको हो । ६ वडाकाे छुट्टै पालिका बनाउने विषयमा सभामा नगरसभा सदस्यहरूले आ-आफ्नो धारणा राखेका थिए । ६ वडा अध्यक्षसहित २४ जना […]
बाजुरा —बाजुरा आउदैै गरेको बस नवलपरासीमा दुर्घटना भएको छ। काठमाडौंबाट बाजुरा आउँदै गरेको बस बिहीवार राति करिब १० बजे पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ गैरेपेट्रोल पम्प नजिकै दुर्घटनामा परेको हो। काठमाडौंबाट बाजुरा आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४८० नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको लु २ ख १६९६ नम्बरको टिपरसंग ठोक्किएर दुर्घटना भएको हो। […]
इलाम, २३ पुस : अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । “अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ”, सूर्योदय नगरपालिका–१ की इन्दिरा अधिकारीले भन्नुभयो, “कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य […]
। बाजुरेली सेवा समाजले धनगढीको खेल मैदान (कर्भडहल) मा तीन दिन भुवा पर्व मनाउने भएको छ। बाजुरेली सेवा समाजले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजनना गर्दै पुस २६ गतेदेखि २८ गते तीन दिनसम्म भुवा पर्व मनाउन लागेको जानकारी दिएको हो। पुसे औँसी देखि भुवा पर्व सुरु हुने भएकाले यस बर्षको औँसी बिहिबार परेकोमा भव्य रूपमा भुवा पर्व […]
पाैष१५ बाजुरा -गाैमुल बाट पिठ्युमा सुन्ताेलाकाे डाेकाे बाेकेर सदराुकाम मार्तडी मा बेच्न आएकी एक महिलालाई मार्तडी बाट बाम्का जाने क्रममा माेटरसाईकलले ठक्कर दिएकाे छ । गाैमुल गाउपालिका वडा न ४ बस्ने अन्दाजी २८ बर्ष की भग राेकाया रहेकी छन् उनी सुन्तलाकाे भारी बाेकेर बिक्री गर्न सडकमा हिडीरहेकाे बेला पछाडी बाट आयर बाईकले ठक्कर दिएकाे राेकाया […]
बाजुरा – बुढिगंगा नगरपालिकाद्धारा साफे मार्तडी सडक खण्डबाट गाउँ जोड्न तीन ओटा सडक कालोपत्रेका लागि काम सुरु गरिएको छ । बुढिगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाले शुक्रबार एक कार्यक्रममा विच सडकको सिलान्यास गरी काम औपचारीक रुपमा सुरु गरिएको बुढिगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत्त नरेन्द्र नाथले बताएका छन् । यो आर्थिक बर्षमा कामको सम्झौता भएर आर्थिक बर्ष […]
जित जङ्ग कटेल/नेपालगन्ज- बाँकेको नेपालगंज मल्टिपल क्याम्पसका बिद्यार्थीहरूलाई लागुऔषध दुर्व्यशन विरुद्ध सचेतना र ट्राफिक सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। लियो क्लब नेपालगञ्ज ईनोभेटिभ द्वारा आयोजना तथा लायन्स क्लब अफ नेपालगन्ज ईनोभेटिभको सहयोग र जिल्ला प्रहरी कार्यालय बाँके संगै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा नेपालगंज मल्टिपल क्याम्पसमा बिद्यार्थीहरूलाई लागुऔषध दुर्व्यशन विरुद्ध सचेतना र […]
बाजुरा – सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा दुईवटा पुलकाे शिलान्यास गर्न भाेली बाजुरा आउने भएका छन् । बाजुरा जिल्प्रलाका लागि देशका अति महत्वमानियका दुई ठुला पुलको शिलान्यास गर्न मन्त्री देउवा बाजुरा आउने मन्त्रीको सचिवालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशबाट निर्माण भएका भौतिक संरचनाको निर्माण लागि ठेका भएका आयोजनाको शिलान्यासका लागि मन्त्री देउवा […]
बाजुरा : एक एक पाइला नेपाल र बुढीनन्दा नगरपालिका बीच स्वास्थ्य उपचार सेवाका लागि सहकार्य गर्न सम्झौता गरिएको छ । बुढीनन्दा नगरपालिकाका नागरिकलाई निशुल्क बिशषेज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने गरि सहकार्य सहीतको सम्झौता गरिएको छ । वर्षको एक पटक अनिवार्य रुपमा एक एक पाइला नेपालले बुढीनन्दा नगरपालिकामा आएर निशुल्क बिशषेज्ञ स्वास्थ्य शिविर निशुल्क सञ्चालन गर्ने र […]