June 25, 2026 | बिहिबार, असार ११, २०८३

सुदूर पश्चिम विशेष

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य

काठमाडौं– चीनको हान्झाउमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ । हान्झाउस्थित जेजिएङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको हो । भारतका लागि ओपनर यशस्वी जैसवालले शतक प्रहार गरे । सर्वाधिक रन बनाएका […]

  • ३ years अगाडि
प्रचारको पखाईमा रानिसैन [फोटो फिचर]

प्रचारको पखाईमा रानिसैन [फोटो फिचर]

उमेश रोकाया,१३ असोज/बाजुरा- बाजुराको पर्यटकीय क्षेत्र रानिसैन प्रचारको पखाईमा रहेकोे छ। हिमाली गाउँपालिकाको वडा नम्बर ३ स्थितिमा रहेकोे छ। रानिसैन बाजुरा जिल्ला र हुम्ला जिल्लाको सिमाना बिचमा पर्छ। रानीसैन पर्यटकीय विकासको सुन्द क्षेत्रलाई कुनै निकायले नहेरेको छ रानिसैन अति नै सुन्दरताले भरिएको र सुन्दर मनमोहक दृश्य रहेको ठाउँ रहेकोे पाइन्छ। स्वर्ग जस्तै सुन्दर हिमाल र […]

  • ३ years अगाडि
सुदुरपश्चिम मुख्यमन्त्री शाहलाई काङ्ग्रेस बाजुराले ज्ञापन पत्र बुझाए

सुदुरपश्चिम मुख्यमन्त्री शाहलाई काङ्ग्रेस बाजुराले ज्ञापन पत्र बुझाए

उमेर रोकाया/बाजुरा- सुदुरपश्चिम् प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा माननीय कमल बहादुर शाहलाई नेपाली काङ्ग्रेस बाजुराका नेताहरूले ज्ञापन पत्र बुझाएका छन। मानव वसूचकां आधारमा नेपालकै ७७ औं स्थानमा पर्ने सुदुरपश्चिम् प्रदेशको विकट बाजुरा जिल्ला प्राकृति र स्रोतसाधनको सम्पन्न भए पनि त्यसको बिकासका लागी राज्यको तर्फबाट खासै चासो लिएको देखिदैन। धार्मिक र ऐतिहासिक स्थान संरक्षण प्रबर्द्धन तथा […]

  • ३ years अगाडि
सोह्रश्राद्ध सुरु, प्रतिपदा र द्वितीया तिथि श्राद्ध आजै

सोह्रश्राद्ध सुरु, प्रतिपदा र द्वितीया तिथि श्राद्ध आजै

आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष सुरु भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नसम्म गरिसक्नुपर्ने समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड […]

  • ३ years अगाडि
कञ्चनपुरबाट तीन लाख बढीका अबैध सामान बरामद

कञ्चनपुरबाट तीन लाख बढीका अबैध सामान बरामद

कञ्चनपुर —कञ्चनपुरबाट तीन लाख बढीका अवैध सामान बरामद गरिएको छ। विहिबार साँझ भीमदत्त नगरपालिका–०६ सुकाशालबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको हो। तीन लाख ४६ हजार पाँचसय मुल्य बराबरका अबैध चिनी, नरिवल, तेल, सलाई, मिश्री, लेडिज जुत्ता चप्पल, गुड, बिडी, सुर्ती लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। अबैध रुपमा फेला परेका सबै सामान आज भन्सार […]

  • ३ years अगाडि
हिमाली गाउँपालिकाको आफ्नै डोजर खरिद

हिमाली गाउँपालिकाको आफ्नै डोजर खरिद

उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिकाका भौतिक पुर्वाधार विकास सहजका लागि आफ्नै डोजर खरिद गरिएको छ्न। पालिका भरीका भौतिक योजना निर्माणकार्य सहज बनाउन हिमाली गाउँपालिकाले आफ्नै डोजर खरिद गरिएको छ। विपद समय हुने समस्या लाई समाधान गर्नका निम्ति डोजर खरिद ल्याएको छ। १२ औं गाउँ सभा तयार गरेर निति तथा कार्यक्रम पहिलो प्राथमिकता राख्दै शुक्रबार दिउँसो […]

  • ३ years अगाडि
बिच्छ्या स्वास्थ चौकी नयाँ भवन उद्घाटन संगै सेवा सुचारु

बिच्छ्या स्वास्थ चौकी नयाँ भवन उद्घाटन संगै सेवा सुचारु

उमेश रोकाया/बाजुरा- बिच्छ्या स्वास्थ चौकी नयाँ भवन उद्घाटन संगै स्वास्थ सेवा सुचारु गरेका छन। हिमाली गाउँपालिका वडा नम्बर १ को देउसैनमा रहेको बिच्छ्या स्वास्थ चौकी नयाँ भवन उद्घाटन गरिएको छ। औपचारिक रूपमा कार्यक्रम गरेर हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले रिवन काटेर स्वास्थ चौकी भवन उद्घाटन गरिएको स्थानीयले बताएका छन। पुरानो स्वास्थ चौकी भवन जीर्ण […]

  • ३ years अगाडि
अढाई महिनापछि खुल्यो सुप विश्वविद्यालयको ताला

अढाई महिनापछि खुल्यो सुप विश्वविद्यालयको ताला

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालयको ताला अढाई महिनापछि खुलेको छ ।  विद्यार्थी संगठनहरुले विभिन्न माग राख्दै केन्दीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी संगठनबीच भएको सहमति पछि विश्वविद्यालयको ताला खुलेको हो । विश्वविद्यालय प्रशासन र समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूबीच विश्वविद्यालयका नियुक्ति विश्वविद्यालयको ऐन नियम बमोजिम गर्ने,विश्वविद्यालयको ऐन बमोजिम समायोजन गर्ने र गत भदौमा […]

  • ३ years अगाडि
विश्व रेबिजविरुद्धको दिवस बाजुरामा पनि बिबिध कार्यक्रम गरी मनाइयाे

विश्व रेबिजविरुद्धको दिवस बाजुरामा पनि बिबिध कार्यक्रम गरी मनाइयाे

बाजुरा– विश्व रेबिजविरुद्धको दिवस बाजुरा जिल्लाका बिभिन्न ठाउँमा बिबिध कार्यक्रम गरि सप्ताहकै रुपमा मनाएर समापन गरेका छन । बडिमालिका नगरपालिका र पशु सेवा अस्पताल तथा भेटेरेनरी अस्पताल बाजुराकाे आयाेजनामा सदरमुकाम मार्तडीमा प्रभात फेरी कार्यक्रम गरी मनाएकाे छन । बाजुरा सदरमुकाम लगायत बिभिन्न स्थानिय तहमा सप्ताहब्यापी कार्यक्रम विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाएका छन  । रेबिज रोकथाम र […]

  • ३ years अगाडि
बलत्कारकाे आराेपमा बाजुराका एक युवक नेपालगञ्जमा पक्राउ

बलत्कारकाे आराेपमा बाजुराका एक युवक नेपालगञ्जमा पक्राउ

बाजुरा– बलत्कार गरेकाे आराेपमा बाजुराका एक युवक नेपालगञ्जमा प्रकाउ परेका छन। बाजुरास्थित जगन्नाथ गाउँपालिका-४ का २० वर्षीय दिलबहादुर बुढा बलात्कार आरोपमा नेपालगंज प्रहरीले पक्राउ गरेकाे हाे । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिहं भण्डारीका अनुसार बुढा नेपालगञ्जमा हिजो पक्राउ परेको र अहिले जिल्ला पुगाइसकेकाे बताए।  प्रहरीका अनुसार बुढा  जबर्जस्ती करणी गरेको आरोपमा समातिएका हुन्।  दिल बहादुर […]

  • ३ years अगाडि

लोकप्रिय