बाजुरा — नेपाली सेनाको राष्ट्रिय सेवा दलले एनसीसी तालिम बाजुरामा पनि सञ्चालन गरेको छ । देशका सम्पुर्ण जिल्लामा एनसीसी तालिम सञ्चालन गदै आएको सेवा दलले बाजुराकाे सत्यबादी माध्यामिक बिद्यालय भाैनेरामा पनि तालिम सञ्चालन गरेको छ । एनसीसी तालीम सञ्चालन गराउनका लागि नेपाली सेनाबाट छनौट भएकालाई जिल्लाका विभिन्न विद्यालयका छात्रछात्राहरुलाई तालिम दिइएको सेनाले वताएको छ । […]
नेपाली काँग्रेस बाजुराले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४१ औं स्मृति दिवस बृरक्षराेपण तथा विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाली कांग्रेस बाजुराले शनिबार पार्टी कार्यालय तथा विपी स्मृती भवनमा विपिको सालिकमा माल्यार्पण सहित विपी स्मृती भवनको परिसर भित्र वृक्षारोपण गरी स्मृती दिबस मनाएको छ । कार्यक्रममा बोल्दै नेताहरुले विपीको आर्दश र मार्गदर्शनलाई नेतृत्वले […]
सेतीकर्णाली खबर महेश कार्की ,४ साउन बाजुरा – बुढीनन्दा नगरपालिकामा आज देखि स्मार्ट हेल्थ गोलोबल परियोजना लागू भएको छ । दुर्गम गाउँका जनता लाई स्वास्थ्य क्षेत्रमा सेवा सहजै पुर्याउने उदेश्यले यो परियोजना लागू भएको हाे । यो परियोजनाले बुढीनन्दा नगरपालिकाका सबै स्वास्थ्य सस्था र जिल्ला बाहिरका विशेषज्ञ डाक्टर सङ्ग अन्लाईन कम्निकेसन गरेर स्वास्थ्य सस्था बाट […]
उमेश जङ्ग शाही २ साउन बाजुरा – स्वामिकार्तिक गाउँपालिकामा ट्याक्टर दुर्घटना भएको छ। आज दिउँसो २ बजे स्वामिकार्तिक खापर गाउपालिका वडा नं ४ सुइजिउला नजिकै रहेको स्वामिकार्तिक इलाका प्रहरी कार्यालय भवन नजिकै ट्याक्टर दुर्घटना भएको छ। ढुङ्गा बोक्ने क्रममा सडकबाट १५ मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको बताइएको छ। लु ४ त ७३२९ नम्बरको ट्याक्टर […]
सेतीकर्णाली खबर १ साउन , बाजुरा- हिमाली गाउँपालिका वडा नम्बर १ का स्थानीय ६७ जना भुकम्प पीडितलाई राहत वितरण गरिएको छ। गएको सालको माघ १० गते आएको बाजुराको बिच्छया भुकम्प केन्द्र भएको स्थानका स्थानीय पीडित परिवारलाई गाउँपालिकाको आर्थिक सहयोगमा राहत वितरण गरेको हो। गाउँमा रहेका ३७ घरपरिवार लाई ३० किलोग्राम चामलको हिसाबले पीडित लाई राहत […]
बाजुरा–बडिमालिका नगरपालिका वाड न ६ का वडा अध्यक्ष कृष्ण खड्का विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दर्ता गरेका छन्। वडा अध्यक्ष कृष्ण खड्का विरुद्ध जातियता विभेद कसुर सम्बन्धि मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक कविन्द्रसिंह बोहाराले वताएका छन् । वडा अध्यक्ष खड्का ले बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रगंमल विककाे कार्यकक्षमा […]
संगिता तिमिल्सिना २८ असार बाजुरा अविरल वर्षाले गर्दा भल पसेर बडिमालिका आधारभुत विद्यालयमा क्षति पुर्याएकाे छ । बुधबार साँझ अविरल बर्षासंगै आएकाे भलले लेतो बगाएर बुढीनन्दा नगरपालिका वडा नं ५ मा रहेकाे बडिमालिका आधारभुत विद्यालयमा क्षति पुर्याएकाे हाे । विद्यालयमा साेहि वडाकाे काप्काेेट हुँदै ताडी घाेडाकाेट जाने सडक डाेजरद्वारा कटान गरी आवश्यक ठाउमा ग्याबिन नहाल्दा […]
सेतीकर्णाली खबर २८ असार ,बाजुरा – बुढीनन्दा नगरपालिका–३ भुलेनामा छानो पछाडीको रुख ढलेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मध्येराति अन्दाजी १ः०० बजे वर्षाका कारण रुख ढलेर स्थानीय ५८ वर्षीय गोकुले ल्वारको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्र कठायतले जानकारी दिएका छन् । उनले दिएको जानकारी […]
बाजुरा जिल्लाकाे बुढीगंगा नगरपालिकाका जनप्रतिनिधीले आफ्नो एक वर्षे कार्यकालको समीक्षा गरेका छन् । सपथ सहीत पदभार ग्रहण गरेको एक वर्ष पुरा भएको अवसर पारी पालिकाले बार्षिक प्रगति विवरण सार्वजनिक तथा समीक्षा गरेको छ । दोस्रो चरणको निर्वाचनपछि असार २६ गते जनप्रतिनिधीले सथप सहीत पदभार ग्रहण गरेका थिए । वर्षगाँठको अवसरमा दर्जन बढी राम्रो काम गर्ने […]
आज दिउसो बैतडीबाट महेन्द्रनगरका लागि छुटेको बस बैतडीको मेलौलीमा दुर्घटना भएको छ। ४२ जना सवारी बस दुर्घटनामा एक जनाको मृत्य भएको छ भने २५ जना गम्भीर घाइते भएका छन्। बैतडीको पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २८ बर्षीय उमेश भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले बताएका छन्। उनको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा […]