टीकापुर । टीकापुर अस्पतालमा पहिलो पटक पित्तथैलीको पत्थरीको अप्रेसन गरिएको छ। टीकापुर अस्पतालमा कार्यरत जनरल सर्जन डाक्टर नवीनचन्द्र भट्ट, एनेस्थेसियोलोजिस्ट डाक्टर अनु शर्मा, एनेस्थेसिया सहायक सन्तोष जोशी लगायत स्वास्थ्यकर्मीको टोलीले पित्तथैलीको पत्थरीबाट पीडित टीकापुर नगरपालिका९२ की ३७ वर्षीया रमिता चौधरीको सफल अप्रेसन गरिएको हो अस्पतालमा रहेको ल्याप्रोस्कोपी दुरविन प्रविधिको प्रयोग गरिएको अप्रेसन गरिएकी चौधरी आज […]
बाजुरा- राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराले आजबाट बाजुरामा भूमिहिनलाई निस्सा वितरण सुरु भएको छ । आयोगले आज पहिलो दिन स्वामिकार्तिक खापर गाउँपालिका–३ का भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरेको छ ।राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराका अध्यक्ष जनक रोकायाका अनुसार स्वामिकार्तिक–३ जुकोटका ३८ भूमिहीन परिवारलाई निस्सा वितरण गरिएको हो। अव्यवस्थित बसोबास गरीरहेका २५ जना भुमिहिन दलित […]
बाजुरा:– धनगढीबाट बाजुरा आउदै गरेको जीप डोटीमा दुर्घटना हुदा ४ जनाको मृत्यू र ५ जना घाईते भएका छन । के आईसिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका ६ मा दुर्घटना भएको प्रहरी चौकी तलकोट डोटीले जनाएको छ । ग २ च २७७६ नम्मर बोलेरो जिप अनियन्त्री भई सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतेहरुको […]
धनगढी – नेपाल खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लि ले कैलालीका ६ स्थानबाट ६० हजार क्विन्टल धान किन्ने तयारी गरेको छ। खाद्य कम्पनीले धनगढीको मोहनपुर र टीकापुर डिपोबाट केही दिनमा धान खरिद सुरु गर्ने भएको हो। तर, कैलालीका बाँकी चार ठाउँबाट पनि धान किन्ने तयारी रहे पनि कहिलेबाट सुरु हुन्छ यकिन छैन । खाद्यले कैलालीबाट ६० […]
, कात्तिक १८ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल नेतृत्वको केन्द्रीय टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पुगेको छन्। पार्टीले आयोजना गर्ने अभियानको तयारीको क्रममा सुदुरपश्चिम प्रदेश हुँदै कर्णाली प्रदेश आइपुगेपछि भूकम्प गएकोले उपमहासचिव रिमाल नेतृत्वको टोली अन्य काम स्थगीत गरेर आज जाजरकोट पुगेका हुन । । जाजरकोट पुगेर रिमालसहितका नेताहरुले भूकम्पमा परी जाजरकोट […]
उमेश रोकाया/बाजुरा- जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर १ नेपाली काङ्ग्रेस वडा कार्यसमिति सचिव गणेश बोहरा हृदय घात भइ निधन भएको छ। नेपाली काङ्ग्रेस पाटी विगत लामो समय देखि पाटी आवद्ध भएर लगनशील युवा होनहार कार्यकर्ता गुमाएका छौ। एउटा पाटीको खम्बाको रूपमा चिनिएका जुझारु सिङ्गो पाटीलाई खाटा व्यहोर्नुपर्ने अवस्था रहेको छ। हिमाली गाउँपालिका वडा नम्बर १ […]
बाजुरा – नेपालबिद्युत प्राधिकरण बाजुरा बितरण केन्द्रले बिद्युत महशु तर्न बाकिरहेका सरकारी तथा गैरसरकारी कार्यालय , उद्याेग, ब्यापारिक तथा ब्यक्तिगत घरहरुकाे महशुल बक्याैता बाकी रहेका सबै काे आज बाट लाईन काट्नेकाम शुरु गरेकाे छ । महशुल तिर्न ४ महिना महशुल तिर्न बांकी रहेका सबैकाे लाईन काट्ने कुरा रहेकाे बाजुरा बितरण केन्द्र बाजुराले एक सुचना मार्फत […]
बाजुरा —बडिमालिका नगरपालिका ४ रिलाका करिब एक सयबढि जना भुकम्पपिडित लाई लुगा वितरण गरिएको छ । वडाका विपन्न तथा भुकम्प पिडित गरिब परिवारका बालबालिका लगायतलाई दशै तथा सुभ दिपावलीको अवसर पार्दै लुगा वितरण गरिएको हो । बडिमालिका फाउण्डेशन नेपालको समन्वय, तथा Joining Hands For A Change नामक संस्थाको सहयोग र बडिमालिका ४ न वडा कार्यालयको आयोजनामा […]
उमेश रोकाया,१४ कार्तिक/बाजुरा- गाउँका सर्वसाधारण ईन्टरनेट पहुँचमा रहेका छन। बुढिनन्दा नगरपालिका वडा नम्बर ८ मा पर्ने हर्शाली वडा नम्बर ७ को कार्केला माथि पानीनाउला फोरजी ईन्टरनेट निर्माण कार्य सम्पन्न गरि सुचारु गरिएको छ। करिव डेढ बर्षको अथक प्रयासपछि बुढीनन्दा नगरपालिकाको साविकको पाण्डुसैनलाई लक्षित गरेर बनाइएका नेपाल टेलिकम समन्वय बाट फोरजि सेवा संचालनमा आएको छ। पालिका […]
उमेश रोकाया/बाजुरा- जिल्लाको उत्तरी भेगमा रहेको हिमाल गाउँपालिकामा तीन दिनसम्म स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ। कार्तिक २२ गतेदेखि २४ गतेसम्म बृहत स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। नेपालको साथीहरुको प्रमुख आयोजनामा हुन लागेको उक्त शिविरमा मनमोहन मेमोरियल शिक्षण अस्पतालका चिकित्सकहरू चार जना, फार्मेसी दुई जना, स्टाफ नर्स एक जना, संस्थाका प्रतिनिधि दुई जना र […]