April 27, 2026 | सोमवार, बैशाख १४, २०८३

सुदुर पश्चिम बिशेष

बाजुरामा आगलागी हुँदा एक घर जलेर नष्ट, लाखौं क्षति

बाजुरामा आगलागी हुँदा एक घर जलेर नष्ट, लाखौं क्षति

बाजुरा- जिल्लाको गौमुल गाउँपालिका–६ चौकामा मंगलबार विहान एक घरमा आगलागी हुँदा घर जलेर नष्ट लाखौं क्षति भएको छ । विहान करिव ७ बजेको समयमा बालबालिकाले चलाएको आगोबाट घरमा आगलागी भएको प्रहरी जनाएको छ । स्थानीय शेर बहादुर रोकायाको घरमा आगलागी भएको आफन्त सुरेश रोकायाले बताएका छन् । चुलोमा बलिरहेको आगोमा ७ वर्षका बालकले सलाईको काटी जलाएर किताबमा […]

  • २ years अगाडि
काङ्ग्रेस बडिमालिका नगर कार्यसमिति द्रारा विचार आदान प्रदान कार्यक्रम

काङ्ग्रेस बडिमालिका नगर कार्यसमिति द्रारा विचार आदान प्रदान कार्यक्रम

बाजुरा- नेपाली काँग्रेस बडिमालिका नगर कार्यसमितिद्धारा आयोजित बिचार आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार अर्थात आज नेपाली काँग्रेस बडीमालिका नगर कार्य समितिले ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा पारेर विचार आदान प्रदान कार्यक्रमको आयोजना गरेको थियो । कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप लिएर […]

  • २ years अगाडि
सुन्ताेला बिक्री गर्न आयकी एक महिला लाई माेटरसाईकलले ठक्कर दिएर घाईते

सुन्ताेला बिक्री गर्न आयकी एक महिला लाई माेटरसाईकलले ठक्कर दिएर घाईते

पाैष१५ बाजुरा -गाैमुल बाट पिठ्युमा सुन्ताेलाकाे डाेकाे बाेकेर सदराुकाम मार्तडी मा बेच्न आएकी एक महिलालाई मार्तडी बाट बाम्का जाने क्रममा माेटरसाईकलले ठक्कर दिएकाे छ । गाैमुल गाउपालिका वडा न ४ बस्ने अन्दाजी २८ बर्ष की भग राेकाया रहेकी छन् उनी सुन्तलाकाे भारी बाेकेर बिक्री गर्न सडकमा हिडीरहेकाे बेला पछाडी बाट आयर बाईकले ठक्कर दिएकाे राेकाया […]

  • २ years अगाडि
जगन्नाथमा चौथो राष्ट्रपति रनिङ शिल्डकाे उपाधि देवलकोट मावि

जगन्नाथमा चौथो राष्ट्रपति रनिङ शिल्डकाे उपाधि देवलकोट मावि

बाजुरा- जिल्लाको जगन्नाथ गाउँपालिकामा जारी चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि देवलकोट माध्यामिक विद्यालयले जितेकाे छ। प्रतियोगितामा सहभागि ४ वटा माध्यामिक विद्यालयलाई पराजित गर्दै वडा नम्वर ५ मा रहेकाे देवलकोट माविले शिल्ड जितेकाे हो । प्रथम बनेको देवलकोट माध्यामिक विद्यालयले १६ स्वर्ण, ५ रजत र ६ कास्य सहीत २७ पदक हात पारेको छ । त्यस्तै […]

  • २ years अगाडि
बुढिगंगा नगरपालिकाद्धारा ३ ओटा ग्रामीण सडक हरु मा कालोपत्रे हुने

बुढिगंगा नगरपालिकाद्धारा ३ ओटा ग्रामीण सडक हरु मा कालोपत्रे हुने

बाजुरा – बुढिगंगा नगरपालिकाद्धारा साफे मार्तडी सडक खण्डबाट गाउँ जोड्न तीन ओटा सडक कालोपत्रेका लागि काम सुरु गरिएको छ । बुढिगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाले शुक्रबार एक कार्यक्रममा विच सडकको सिलान्यास गरी काम औपचारीक रुपमा सुरु गरिएको बुढिगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत्त नरेन्द्र नाथले बताएका छन् । यो आर्थिक बर्षमा कामको सम्झौता भएर आर्थिक बर्ष […]

  • २ years अगाडि
बुढिगंगाको त्रिशक्ति माविको ६९ औं वार्षिक उत्सव कार्यक्रम

बुढिगंगाको त्रिशक्ति माविको ६९ औं वार्षिक उत्सव कार्यक्रम

बाजुरा- जिल्लाको बुढिगंगा नगरपालिका वडा नं ९ मा रहेको त्रिशक्ति माध्यामिक विद्यालयको ६९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम बिहिबारबाट सुरु भएको छ । “अनुशासन सक्रिय सिकाई हामी सबैको प्रण, सबैको सहयोग बिद्यालयको सबलिकरण” भन्ने मुल नाराका साथ त्रिशक्ति विद्यालय प्राङ्गगणमा हिजो एक कार्यक्रम बिच औपचारिक रुपमा सुरु भएको हो । विद्यालय व्यवस्थापन समितिका […]

  • २ years अगाडि
बाजुराका युवा व्यवसायी नाथको जीप दुर्घटनामा मृत्यु

बाजुराका युवा व्यवसायी नाथको जीप दुर्घटनामा मृत्यु

बाजुरा । बाजुराका युवा व्यवसायी देवेन्द्र नाथको जीप दुर्घटनामा परेर मृत्यु भएको छ । बिहिवार साँझ गौमूल गाउँपालिका नजिकै मालिवनमा जीप दुर्घटनामा परि नाथको ज्यान गएको हो । नाथको घटना स्थलमै मृत्यु भएको र साथका रहेका अर्का मदन रोकाया घाइते भएको प्रहरीले बताएकाे छ । जीप नाथ आफैले चलाएका थिए । ३४ वर्षका नाथको ज्यान […]

  • २ years अगाडि
नेपालगंज मल्टिपल क्याम्पसका  बिद्यार्थीलाई लागुऔषध दुर्व्यशन विरुद्ध सचेतना कार्यक्रम

नेपालगंज मल्टिपल क्याम्पसका बिद्यार्थीलाई लागुऔषध दुर्व्यशन विरुद्ध सचेतना कार्यक्रम

जित जङ्ग कटेल/नेपालगन्ज- बाँकेको नेपालगंज मल्टिपल क्याम्पसका बिद्यार्थीहरूलाई लागुऔषध दुर्व्यशन विरुद्ध सचेतना र ट्राफिक सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। लियो क्लब नेपालगञ्ज ईनोभेटिभ द्वारा आयोजना तथा लायन्स क्लब अफ नेपालगन्ज ईनोभेटिभको सहयोग र जिल्ला प्रहरी कार्यालय बाँके संगै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको सहकार्यमा नेपालगंज मल्टिपल क्याम्पसमा बिद्यार्थीहरूलाई लागुऔषध दुर्व्यशन विरुद्ध सचेतना र […]

  • २ years अगाडि
बाजुरामा जीप दुर्घटना हुँदा एकजनाकाे मृत्यु

बाजुरामा जीप दुर्घटना हुँदा एकजनाकाे मृत्यु

बाजुरा : गौमुल गाउँपालिकाको केन्द्र नजिकै जीप दुर्घटना भएको छ । बिहीबार राति ११ बजे घट्मुनाबाट सियाढुङ्गगा जाने क्रममा मालिबनमा जीप दुर्घटनामा परेको हो । जीप दुर्घटनामा चालक खप्तड छेडेदह गाउँपालिका–६ मैतोला स्थायी घर भएका देवेन्द्र नाथको मृत्यु भएको आफन्त राम नाथले बताएका छन्उ ।  जीप एकाएक बुढीगंगा नदीमा खसेको हो । जीप चालक लगायत दुई […]

  • २ years अगाडि
पुलकाे सिल्यान्यास गर्न मन्त्री देउवा भाेलि बाजुरा आउदै

पुलकाे सिल्यान्यास गर्न मन्त्री देउवा भाेलि बाजुरा आउदै

बाजुरा – सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवा दुईवटा पुलकाे शिलान्यास गर्न भाेली बाजुरा आउने भएका छन्  । बाजुरा जिल्प्रलाका लागि देशका अति महत्वमानियका दुई ठुला पुलको शिलान्यास गर्न मन्त्री देउवा  बाजुरा आउने  मन्त्रीको सचिवालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशबाट निर्माण भएका भौतिक संरचनाको  निर्माण लागि ठेका भएका आयोजनाको शिलान्यासका लागि मन्त्री देउवा […]

  • २ years अगाडि